प्रचार शैलीका कुराः ‘कागज दिएर गए, के लेख्या छ खोइ ?’
बुढ्यौली लागेकाले टिकारामका आँखाले निकै मधुरो देख्छन् । बोल्दा पनि कान आडैमा पुगेर चर्को बोल्नुपर्छ ।
१५ कात्तिक, २०७९
6 min read
Share
ठूला दलको वाकओभर र मनाङेको निर्विरोध संसद यात्राको अन्तर्य
एकथरीले ठूला दलले मनाङेका लागि वाकओभर दिनुलाई राजनीतिमा अपराधिकरणलाई बढावा दिइएको अर्थ्याएका छन् । अर्कोतर्फ चुनाव लड्न पाउनु, सांसद हुनु स्वाभाविक हुने तर्क पनि छ ।
८ कात्तिक, २०७९
13 min read
Share
गण्डकीका भावी मुख्यमन्त्रीः प्रदेश झरेकादेखि कोटाबाट आएकासम्म दाबेदार
एमालेको सरकार बन्ने अवस्था आएमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने चर्चा छ । तर, अहिलेसम्म एक्लो दाबेदार देखिए पनि मुख्यमन्त्री बन्न उनले चुनाव जित्नुपर्छ ।
३१ असोज, २०७९
6 min read
Share
‘स्वर्ण सपना’बीच निसिमको अन्तिम उडान...
निसिम स्वर्ण जित्ने प्रमुख दाबेदारमध्येका एक थिए । ‘हिजो पनि राम्रो रेकर्ड थियो । आज र भोलिकोले अन्तिम नतिजा आउँथ्यो । भाइ अभागी साबित भयो,’ सुरेनले भने ।
३० असोज, २०७९
5 min read
Share
प्रचण्डले गोरखाबाट विध्वंश मच्याउनुभयो, चुनाव हराएर न्याय गर्नुपर्छः अब्दुस मियाँ (अन्तर्वार्ता)
‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान प्रचलित छ । प्रचण्डलाई गोरखाले न्याय गर्नुपर्छ । त्यो न्याय प्रचण्डलाई राजनीतिबाट बिदा गरेर हो
२८ असोज, २०७९
16 min read
Share
देउवालाई बागी महादेवको जवाफ : जनतासँग न्याय माग्छु, कारबाही गरे गर्नुस्
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो १ बजेसम्मको समय दिएको थियो । मध्यान्ह १२ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले महादेवलाई फोन गरेका थिए ।
२६ असोज, २०७९
4 min read
Share
ओलीसँगको फोन संवादपछि जगन्नाथ ‘ब्याक’
अध्यक्ष केपी शर्मा ओलीसँगको फोन संवादपछि जगन्नाथ उम्मेदवारी झिक्न तयार भएका हुन् । कास्की क्षेत्र नम्बर ३ मा एमालेले दामोदर पौडेल बैरागीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ ।
२६ असोज, २०७९
3 min read
Share
कास्कीमा गठबन्धन र एमालेबाट पूर्वमन्त्रीसहितको बागी उम्मेदवारी
कास्की क्षेत्र नम्बर २ र ३ को प्रतिनिधिसभामा गठबन्धन र एमालेकै नेता–कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
२३ असोज, २०७९
2 min read
Share
टापुको मन्दिर २२ वर्षदेखि हाँकिरहेका हिक्मत
२०५८ साल साउनमा भएको भेलाले हिक्मतलाई अध्यक्ष चुन्यो । त्यसयता उनकै निरन्तरता छ । बैदामबासीले पनि उनको सक्रियता देखेर विकल्प खोजेका छैनन् ।
२२ असोज, २०७९
12 min read
Share
बरु उम्मेदवार हुन्न, तर पृथ्वीसुब्बा कमरेडसँग इन्ट्रेष्ट बाझिँदैनः खगराज अधिकारी
२०४८ सालमा मैले त कल्पना नै गरेको थिइनँ उम्मेद्वार हुने । अकस्मात् १२ घण्टा पहिले उम्मेदवार हुने परिस्थिति बन्यो ।
१८ असोज, २०७९
14 min read
Share
बिदामा पोखरा यात्रा : कहाँ–कहाँ घुम्ने ?
२ देखि ३ दिनको अवधिमा तपाईंले उल्लेखित ठाउँ घुम्न सक्नुहुन्छ । यी गन्तव्य घुम्दा तपाईंले पोखराको एक फन्को लगाउनुहुनेछ ।
१७ असोज, २०७९
11 min read
Share
एक शिक्षकको कर्तुतः लोकसेवा परीक्षामा सेटिङ, हाजिर नपाउँदा तोडे विद्यालयको ताला
मकवानपुर कारागारबाट छुटेपछि जिल्ला शिक्षा समन्वय इकाइबाट पत्र लिएर शिक्षक बस्ताकोटी विद्यालयमा हाजिर गर्न पुगेका थिए । विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले हाजिर गर्न दिएनन् ।
१६ असोज, २०७९
4 min read
Share
सातौँ चुनावमा तेस्रो जित निकाल्न ‘सेफल्याण्डिङ’ खोजिरहेका पृथ्वीसुब्बा
गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो कार्यकालमा पनि मुख्यमन्त्री बन्ने लक्ष्यसहित नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आगामी चुनावमा प्रदेशसभा सदस्यमै उठ्ने योजनामा छन् ।
१५ असोज, २०७९
10 min read
Share
नवौँ राष्ट्रिय खेलकुदः पोखराका पार्टी प्यालेसदेखि रंगशालासम्म हुँदै छन् खेल
अबको २९ दिनमा सुरु हुने यो प्रतियोगितालाई तय गरिएका खेलस्थलले नेपालको खेल पूर्वाधारको दुर्दशा छर्लंग पारेको छ ।
२९ भदौ, २०७९
4 min read
Share
एमालेबाट पृथ्वीसुब्बाको नाम प्रदेशमै सिफारिस, सरकार बने फेरि मुख्यमन्त्री
जिल्लाबाट नाम सिफारिस भए पनि अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने भएकाले उपमहासचिव गुरूङ फेरि प्रदेशमै नआउन सक्छन् ।
१८ भदौ, २०७९
4 min read
Share
मामुुली काममा बितेको पोखराका मेयरको ‘हनिमुन पिरियड’
३ महिनाभित्र सक्ने भनेर बाचा गरेका ८ मध्ये करको दायरासम्बन्धी र एकद्वार प्रणालीबाहेक अरू काम भएकै छैनन् । ‘गर्ने भनेका काम पनि प्रक्रियामै छन् । बजेटको कारणले केही समय लागेको हो,’ मेयर आचार्यको जवाफ छ ।
१८ भदौ, २०७९
7 min read
Share