काठमाडौं महानगरका ठेकेदारले साढे २ कराेड सलामी दस्तुर मागेपछि...
सन्दिग्ध कारोबारीलाई काम सुम्पँदा ज्योतिषी जोडी पौडेल र कोइरालाकाे झैँ धेरैको ‘भाग्य चैट’ भइरहेको छ, स्वयम् महानगर र महानगरवासीकाे पनि ।
१० वैशाख, २०७८
16 min read
Share
वर्षव्यक्ति (भिडियाे) : न्यायालयका रेफ्री, जसकाे अतिन्यायिक सक्रियताले राजनीति उथलपुथलतर्फ गयाे
३० चैत, २०७७
5 min read
Share
आलंकारिक राष्ट्रपतिको राजनीति गरिरहने रहर
जसरी यसअघि विघटित नेकपाको आन्तरिक कलह मिलाउन राष्ट्रपति भण्डारी प्रयासरत थिइन्, उसैगरी एमालेको सम्भावित विभाजनमा समेत आफ्नो भूमिका खोजेकी छिन् ।
२२ चैत, २०७७
7 min read
Share
संसदीय सुनुवाइपछि बल्ल आउने भो न्यायाधीशको योग्यतासम्बन्धी रिटको फैसला
समितिले तुरुन्तै नियुक्ति सदर गरेमा सर्वोच्चको निर्णयअगावै सुवेदीको नियुक्ति भइसक्नेछ भने सिफारिस पारित नभएमा नियुक्ति रोकिनेछ । सम्भवतः यही सहजताका लागि न्यायाधीश केसीले संसदीय सुनुवाइ समितिको निर्णयपछि आफ्नो फैसला सुनाउने रणनीतिक म्याद तोकेका हुन सक्छन्
२० चैत, २०७७
7 min read
Share
झा दम्पती हत्यामा प्रहरी निष्कर्ष : प्लटिङ पुग्ने जग्गा बेच्न नमान्दा मारिए
घरजग्गा कारोबारमा संलग्न रामबाबु यादव र हरेन्द्र ठाकुरले झा दम्पतीको हत्या गरेर पुरेको प्रहरीले दाबी गरेको छ
१२ चैत, २०७७
3 min read
Share
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामै प्रश्न- न ५ वर्ष न्यायाधीश, न त १२ वर्षे सेवा
न्यायपरिषद्ले नहकुल सुवेदीको संविधानबमोजिम सर्वोच्च अदालतमा न्यायाधीश हुन आवश्यक सेवा अवधि पुगेको दाबी गरे पनि उक्त जोडजाड पारिएको योग्यतमाथि विज्ञहरूले प्रश्न उब्जाइदिएका छन्
९ चैत, २०७७
10 min read
Share
सुवेदीलाई १५ वर्षपछिको प्रधानन्यायाधीश पक्का गरी सर्वोच्चमा नियुक्ति सिफारिस
न्याय सेवामा प्रवेशदेखि नै प्रतिस्पर्धी मानिन्थे, नहकुल सुवेदी, नृपध्वज निरौला र टेकप्रसाद ढुंगाना । अन्ततः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस सूचीमा सुवेदी अटाएपछि अरु दुई जना प्रधानन्यायाधीशको दौडमा पछाडि रहे ।
२८ फागुन, २०७७
2 min read
Share
रेशम चौधरीको मुद्दा फिर्ता : सत्ता जोगाउन र बनाउन ‘अक्षम्य अपराध’मा सौदाबाजी
चौधरी ७ भदौ ०७५ मा कैलालीको टीकापुरमा भएको सामूहिक नरसंहारमा न्यायालयबाट प्रमुख योजनाकार ठहरिएका पात्र हुन्
२७ फागुन, २०७७
10 min read
Share
चर्चित फैसलाका न्यायाधीशको बालुवाटार-कांग्रेस साइनो
संयोग, अदालतको निर्णयबाट लाभ लिने यी दुवै पक्षसँग फैसलाकर्ता एक न्यायाधीशको स्वार्थ मिल्छ । ती न्यायाधीश हुन्, कुमार रेग्मी । न्यायाधीश हुनुभन्दा अघिसम्म रेग्मी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका पात्र हुन्
२६ फागुन, २०७७
6 min read
Share
मागभन्दा पर गएर अदालतले देखायो 'न्यायिक सक्रियता'
दुई वर्षपछि सर्वोच्च अदालतले रिटमा सुनुवाइ गर्दा माग दाबी गरिएको भन्दा बाहिर गएर व्याख्या गरिदिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग दलका रूपमा रहेको फैसला गरेको छ
२३ फागुन, २०७७
4 min read
Share
विप्लव समूहबाट मारिएका शिक्षककी पत्नीको सरकारलाई प्रश्न, ‘हत्यारालाई छाड्न लागेको हो ?’
गम्भीर प्रकृतिका फौजदारी घटनामा संलग्न विप्लव समूहका सम्पूर्ण नेता/कार्यकर्तालाई माफी दिन लागिएको हो वा होइन् सरकारी पक्षले प्रष्ट पारिसकेको छैन
२० फागुन, २०७७
8 min read
Share
फरहदवा हत्याका अभियुक्त अफताव छुटाउने ‘वेटिङ प्राइममिनिस्टर’को अभिव्यक्तिले त्रसित छन् रौतहटबासी
१९ फागुन, २०७७
8 min read
Share
उच्च अदालतले धरौटी बढाइदिएपछि उपप्राध्यापक चलाउनेप्रति नेविसंघको प्रतिशोध !
विभिन्न लाञ्छना लगाउँदै क्वाटर छोडाउन २४ घण्टे अल्टिमेटम दिँदै नेविसंघले विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ, नेविसंघको यो कदम अदालतबाट धरौटी रकम भारी मात्रामा बढाए लगत्तै आएको हो ।
१८ फागुन, २०७७
7 min read
Share
सेना आफैँले खुलासा गरेको स्थानीय तहसम्मको खुलेआम गुप्तचरी
कुन व्यक्ति कसका विरुद्ध छ भनेर सेनाले गुप्तचरी गर्दैन । जिम्मेवारी लिएको क्षेत्रबारे जानकार हुनुपर्छ भनेर सिभिलमा खबर संकलक खटाउने अभ्यास छ
१७ फागुन, २०७७
7 min read
Share
देखिने-सुनिने बन्न सीमामा सैनिक कमाण्ड !
सेना सीमामा सशस्त्र प्रहरीको ब्याकअप फौजको रूपमा काम गर्न इच्छुक देखिएको छ । सशस्त्र प्रहरी भने त्यसबाट आफ्नो भूमिका खुम्चिने आशंकामा छ
१४ फागुन, २०७७
14 min read
Share
न्यायालयको आस्था उकास्ने ऐतिहासिक फैसला
प्रधानन्यायाधीशको विगतका विवादास्पद फैसलाका कारण संवैधानिक इजलासमा उनले सोधेका प्रश्नप्रति समेत अधिक शंका उब्जन्थे । तर, सर्वोच्चले ऐतिहासिक फैसला गरेर न्यायालयकाे साख उकास्याे
११ फागुन, २०७७
5 min read
Share
संवेदनशील घडीमा सक्रिय बनेर सेनाले दिन खाेजेकाे सन्देश
राजनीतिक रस्साकस्सी सर्वोच्च अदालततिर सोझिएको बेला मुलुकको अन्तिम सुरक्षा शक्ति सेनाप्रमुख र न्यायालय प्रमुखबीचको लामाे भलाकुसरीले स्वाभाविक तरंग पैदा गरिदिएको छ
१० फागुन, २०७७
5 min read
Share
जग्गासम्बन्धी समन्वयको बहानामा प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच आकस्मिक भेट
संसद् विघटनसम्बन्धी मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच आकस्मिक भेट भएको छ
१० फागुन, २०७७
2 min read
Share