त्रुटि छ भने सच्याऊ भन्दा मनपरी तलब बढाइयो, हाम्रो निर्देशन होइन (विमल श्रीवास्तवसँग अन्तर्वार्ता)
कसैको १० प्रतिशत त कसैको २५ प्रतिशत भनेर मनपरी गर्न त कहाँ मिल्छ र ?
२३ साउन, २०७९
4 min read
Share
चुनावमा उच्च कर्मचारीलाई खुसी पार्न मनपरी तलब, संकटका बेला १० अर्ब बाेझ थपियाे
सरकारले चुनावलाई नै प्रभावित पार्ने गरेर कर्मचारीको तलब मनलाग्दी बढाएको छ ।
२३ साउन, २०७९
9 min read
Share
२६ बैंकको विवरण : खराब कर्जा असुलीले बढ्याे नाफा, औसत वृद्धिदर ३४ प्रतिशत
गत आर्थिक वर्षमा कुनै पनि बैंक अर्ब क्लबभन्दा तल रहेनन् । तर, लगानी प्रतिफल अर्थात् कुल सम्पत्तिलाई आधार मानेर बैंकको नाफा हेर्ने हो भने यस्तो प्रतिफल बढ्न सकेको छैन ।
२१ साउन, २०७९
11 min read
Share
२१ वाणिज्य बैंकको नाफा ६४ अर्ब तर लगानी प्रतिफल घट्दो, अग्र र अन्तिममा सरकारी बैंक
२० साउन, २०७९
10 min read
Share
जनार्दन मन्त्रालय फर्केपछि अर्थसचिव मरासिनीको सरुवा
अर्थसचिव मधुमरासिनीले माग गरेअनुसार सरकारले उनलाई सरुवा गर्ने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा हुने भएका हुन् ।
१७ साउन, २०७९
1 min read
Share
दोस्रो इनिङमा जनार्दनको मौनता, सक्रिय कृष्णहरि पुष्कर
संसद मै घोषणा गरेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा उही जिम्मेवारी लिएर २४ दिनपछि आइतबार अर्थ मन्त्रालय फर्किए । आरोपका विषयमा मौन बसे । पत्रकारको कुरा सुनेनन्
१५ साउन, २०७९
5 min read
Share
देउवा किन चाहन्छन् जनार्दन फर्काउन, अब कस्तो बन्छ अर्थ मन्त्रालय टिम ?
अर्थमन्त्रीबाट राजीनामा दिएको एक महिना नपुग्दै उही जिम्मेवारीमा फर्कने तरखरमा जनार्दन शर्मा देखिन्छन् ।
१४ साउन, २०७९
6 min read
Share
नेपालको निर्यात व्यापार : पहिला दोब्बर हुन १७ वर्ष लाग्यो, अहिले चार वर्षमै चौबर बन्यो, कति टिकाउ ?
आर्थिक वर्ष २०५९/६० मा नेपालकाे निर्यात व्यापार ४९ अर्ब ९३ करोडको थियो
१० साउन, २०७९
11 min read
Share
रुखका बोक्रादेखि रेलवेका सामान किन्न १९ खर्बको लागत, कुन सामान किन्न कति बाहिरियो ?
'एचएस कोड नम्बर ७७' भविष्यमा ल्याउनुपर्ने नयाँ किसिमका सामानका लागि राखिएको छ भने अन्य ९६ एचएसमा सामान अहिले ल्याइएको छ
९ साउन, २०७९
5 min read
Share
वैदेशिक अनुदान २० वर्षयताकै न्यून, गत वर्ष लक्ष्यको ३३ प्रतिशत मात्रै प्राप्ति
बहुराष्ट्रिय तथा दुई राष्ट्रिय दातृ निकायहरूले नेपाललाई दिने अनुदान १५ वर्षयताकै न्यून देखिएको छ । त्यस्तै, लक्ष्य प्राप्तिमा समेत पछिल्लो १५ वर्षमा तेस्रो न्यून देखिएको छ ।
८ साउन, २०७९
7 min read
Share
जनार्दनमाथि छानबिनः अर्थका कर्मचारीले दिएनन् कुनै क्लु, यी हुन् अबका आधार
छानबिन समितिले अर्थ मन्त्रालयका १० जना अधिकारीसँग बयान लिँदा 'थाहा भएन' र 'आएकै छैन' भन्नेबाहेकको उत्तर आएकाे छैन ।
३ साउन, २०७९
4 min read
Share
अन्योलबीच शुक्रबार मौद्रिक नीतिको तयारी, कसिलो मौद्रिक नीतिभित्र के-के पर्छ ?
एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा गभर्नर अधिकारी छद्म नाम प्रयोग गरी बसेको विषयले पनि मौद्रिक नीतिमा केही ढिलाइ भएको छ ।
३ साउन, २०७९
7 min read
Share
८४ प्रतिशतमा झरेको सीडी एकैदिन ९५ प्रतिशत पुग्यो, दुई कारणले १ खर्ब रकम कम भयो
बैंकरहरूका अनुसार अहिले करिब ४ खर्ब रुपैयाँ ऋण स्वीकृत भएको छ । अहिलेको समस्या सम्बोधन गर्नको लागि राष्ट्र बैंकले विगतकै गणना विधिलाई निरन्तरता दिनुका साथै सीडी रेसियो ९५ प्रतिशतसम्म पुर्याउनुपर्ने बैंकर्सहरू बताउँछन्
२ साउन, २०७९
6 min read
Share
पुँजीगत खर्च प्रतिशत अहिलेसम्मकै न्यून, कारण बन्यो महँगी
पेट्रोलियम पदार्थका साथै, अन्य निर्माण सामग्री र ढुवानीको लागतका कारणले लागत अनुमान गर्ने समयको तुलनामा ७० प्रतिशतसम्म महँगी बढेपछि निर्माण व्यवसायीले काममा ढिलाइ गरेका थिए
१ साउन, २०७९
10 min read
Share
ठूला करदाता कार्यालयले लक्ष्यको ८० प्रतिशत मात्रै कर उठायो, असारमा साढे ३२ अर्ब
शनिबार करिब एक अर्ब ७५ करोड रुपैयाँको राजस्व उठाएपछि ठूला करदाता कार्यालयले चालु आर्थिक वर्षमा एक खर्ब ८३ अर्ब रुपैयाँ बराबरको राजस्व उठाएको छ ।
३२ असार, २०७९
3 min read
Share
फेरियो करकाे सीमा, भोलिदेखि कति कमाउनेले तिर्ने कति ? यसरी निकाल्नुहाेस् हिसाब
सरकारले १ साउनदेखि कार्यान्वयन गर्नेगरी आयकरको सीमा परिवर्तन गरेको छ । आम्दानी वा तलब बढेकाे छैन भने हिजो तिर्ने गरेको भन्दा अब केही कम कर तिरे पुग्ने छ ।
३२ असार, २०७९
6 min read
Share
निर्यातमा बढ्दाे उत्साह, आगामी वर्ष २ खर्बको सिमेन्ट र विद्युत भारतीय बजारमा
शुक्रबारबाट मात्रै नेपालले सिमेन्टको निर्यात पनि ब्रेक गरेको छ । शुक्रबार एकै दिनमा १२ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको छ ।
२७ असार, २०७९
14 min read
Share