ट्रेण्डिङ
राप्रपा बल्खु सभा
दुर्गा प्रसाईं को हुन् ?
गगन थापा
शेखर काेइराला
रवि लामिछाने जेलतिर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राप्रपा बल्खु सभा
दुर्गा प्रसाईं को हुन् ?
गगन थापा
शेखर काेइराला
रवि लामिछाने जेलतिर
Sat, Apr 12, 2025
३० चैत, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सरिता दाहाल
समाचार
एक पालिका एक अस्पतालदेखि सुरक्षा व्यवस्थासम्म
लामो समय नीति निर्माणमै अल्झिनु परेको कारण आफूहरुलाई काम नगरेको भन्ने आरोपहरु आउने गरेको बताउँदै मुख्यमन्त्री डोरमणी पौडेलले अब बनेको खाका अनुसारको काम भटाभट देखिने गरी अघि बढ्ने बताए ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैनिक २४ लाख लिटर पानी अभाव
हेडाैंडा उपमहानगरपालिकामा दैनिक १ करोड ५५ लाख लिटर खानेपानीको माग छ । अहिले १६ हजार ७ सय धाराबाट १ करोड ३१ लाख लिटर पानी बितरण गरिदै आएको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले जनाएको छ ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
मकवानपुर गोल्डकपको उद्घाटनमा आयोजक विजयी
मछिन्द्रका तर्फबाट खेलको १६ औँ मिनेटमा डम्बीया महोम्बतले गोल गर्दै टिमलाई १–० को दिलाएका थिए । तर मछिन्द्र अग्रता १५ मिनेटपनि जोगिएन । पहिलो हाफको ३० औं मिनेटमा मकवानपुरका लागि काजिमले गोल गर्दै १–१ को बराबरीमा ल्याए ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नाम द्रुत, काम सुस्त
दर्ता मिति उल्लेख भएका ३९ वटा मुद्दा मध्ये १३ प्रतिशत मुद्दा मात्रै ६ महिना भित्र अन्तिम किनारा लागेका थिए । अध्ययनकर्ता अधिवक्ता कपिल अर्यालका अनुसार ३८ प्रतिशत मुद्दा एकवर्षभित्र अन्तिम किनारा लागेका थिए ।
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समान काम असमान ज्याला
महिलाको संवैधानिक अधिकारका लागी जिससको प्रस्तावमाथि स्थानीय तहको ऐक्यवद्वता स्वरुप नेपालको अधिकांश क्षेत्र वा गाउँवस्ती जहाँ जे काम गर्दा होस महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिने गरेको उपप्रमुख पुडासैनीको भनाई छ ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमै पहिलो पटक परियोजना बैंकमार्फत विकास योजना
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जग्गा नपाउँदा एकीकृत बस्ती बसाउने नीति प्रभावित
एकीकृत बस्तिको रुपमा मकवानपुर जिल्लामा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको उनले बताए । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा भने प्रक्रिया अगाडी बदिकसकेको उनले बताए । मुख्यमन्त्री पौडेलका अनुसार मकवानपुरको चुरेक्षेत्रमा मात्रै ५ सयघरधुरी जोखिमपूर्ण रुपमा बस्दै आएका छन् ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन
वा ! क्या रमाइलो
प्रकृतिले साथ दियो र त उनी स्कुले सानासाना नानीबाबुको बुझाइमा समेत ‘बहादुर लडाकु’ बने ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वर्ड फ्लूकाे संक्रमण देखिएपछि ४१ हजार कुखुरा नष्ट गरिदै
बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधि भित्र रहेका करीब ४१ हजार कुखुरा नष्ट गरिएको हो ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३६ मेगावाट विजुली थपिदै
पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा विद्युत् उत्पादन भइरहेको छ । अब दोस्रोबाट निस्केको पानी तेस्रोमा पु¥याएर विद्युत् उत्पादन गर्न लागिएको हो ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उत्खननका नाममा दोहन, १२ सय परिवार र दर्जन सरकारी निकाय जोखिममा
सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका विद्यालय स्थान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुआब्जा दिनेलगायतका सहमति भएको हो । तर सहमति अनुसार कुनैपनि काम नभएको बस्ती संरक्षण समिति अध्यक्ष देवकोटाले बताए ।
२६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार
सहकारीको कुल ग्राहस्थ उत्पादन (जिडिपि) मा करिब ४ प्रतिशत तथा वित्तिय क्षेत्रको पहुँचमा २० प्रतिशत योगदान रहेको छ । हामीले सर्सर्ती हेर्दापनी थाहा हुने कुरो यो छ कि,सहकारी फस्टाएको महिलाकै योगदानबाट हो ।
२४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसदहरु भन्छन्ः ‘मुख्यमन्त्री कै कारण विकास भएन’
प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको बजेट कार्यान्वयन र भौतिक पूर्वाधार क्षेत्रको प्रगति बिषयको कार्यक्रमम सांसद्हरुले मुख्यमन्त्री पौडेलले सवैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेपनि बजेट कार्यान्वयनमा असफल भएको भन्दै आक्रोश पोखेका हुन् ।
२४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६९ लाखको बिल २८ वर्षदेखि बाँकी
सयौ पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनले बक्यौता भुक्तानी गर्न चासो नदेखाएपछि अघिल्लो बर्ष कालो सूचिमा परेर लाइन काटियो । तर अस्पताल जस्तो संवेदनशिल निकायमा विद्युत् काटिनु नहुने भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारीकै अनुरोधमा अस्पतालमा विद्युत सेवा पुन शुरु भयो ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुआब्जा बिवादले अलपत्र धरान–चतरा राजमार्ग
राजमार्ग छेउका स्थानीयले मुआब्जा दावी गर्दै सर्वोच्च अदालत र पाटन उच्च अदालतको हेटौंडा इजलासमा मुद्दा दायर गरेपछि तीन वर्षीय कार्ययोजना सहित २०७३ कात्तिक महिनाबाट शुरु भएको धरान–चतरा (हाल मदन भण्डारी नामाकरण गरिएको) राजमार्ग निर्माण सुस्ताएको छ ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालविवाह रोक्न खोज्दा बलात्कारको धम्की !
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्री भन्छन्ः कलाकारका तिघ्रा देखाइन्न
‘संघियतामा आइसक्दा पनि देशको विकास भएन भनेर गुनासो गर्न छाड्नुस् ऐन कानून लगायतका सारा बाटाहरु बल्ल बनेका छन् अवको ४/५ वर्षमा यो प्रदेशले आर्थिक काँचुली फेर्ने छ’ मुख्यमन्त्री पौडेलले भने ।
१९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मातृ चटारो भर्सेज बालापन
बिस्तारै बिस्तारै हामी हाम्रै इच्छा र आकांक्षा अनुसारको बनाउछौं उसलाई, उसका सारा मनमर्जी कता हराउँछन् कता । उसका धेरैजसो हक–अधिकार खोसिन्छन् हामीबाटै जान अन्जान बाध्याता र विवशतामा ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रेट्रोफिटिङमा बेवास्ता: मकवानपुरका ११ हजार घर जोखिममा
२०७२ साल बैशाखको बिनाशकारी भूकम्पबाट आंशिक क्षति भएका मकवानपुरका ११ हजार भन्दा बढी घरको रेट्रोफिटिङ कार्य अझै हुरु भएको छैन । भूकम्प गएको ४ बर्ष पुग्न लाग्दासमेत रेट्रोफिटिङको काम अगाडि बढ्न नसकेपछि भुकम्प पीडित जोखिमपूर्ण आवासमै बस्न बाध्य छन् ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्