पदक बाँड्दै प्रदेश ३ सरकारराष्ट्रिय विभूषण तथा पदकहरुबारे विभिन्न टीकाटिप्पणी आइरहेको बेला प्रदेश ३ सरकारले ११ विधामा २२ वटा पदक बाँड्ने तयारी गरेको छ ।६ जेठ, २०७६ Share
उखरमाउलो गर्मीमा जस्ताको छानो, जस्ताकै गारोतर, मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा पुग्दा आवास जनताको मौलिक हक हो भन्ने अनुभूति हुँदैन । ‘जनताको मौलिक हक भए त, सरकारले हेर्थ्यो होला नि !’ भूकम्पपीडित कान्छिमाया लामाले भनिन् ।५ जेठ, २०७६ Share
शिक्षकद्वारा ३ वर्षीेया बालिका बलात्कृतएलकेजीमा अध्ययनरत साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका ६ का शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो । ४ जेठ, २०७६ Share
प्रदेश ३ को प्राथमिकतामा पूर्वाधार विकाससरकारले शिक्षामा सबैको पहुँच स्थापित गर्दै आवश्यकताअनुसारको गुणस्तरीय व्यावसायिक शिक्षा दिँदै युवाको क्षमता वृद्धि गरी स्वरोजगारी अभिवृद्धि गर्न जोड दिने भएको छ ।२ जेठ, २०७६ Share
सिंहदरबारको तथ्यांकीय ब्याकअप हेटौंडामाकाठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौंडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को ३७ करोड रुपैया“ लागतमा ठेक्कामार्फत सेन्टर निर्माणको काम सकिएको हो१ जेठ, २०७६ Share
प्रदेश ३ मा नाम र राजधानी बहस, आफ्नैसँग रिसाए सांसदनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसदहरुले प्रदेश नं. ३ को नाम र स्थायी राजधानीको विषय नटुंगिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।१ जेठ, २०७६ Share
नर्सका निराशा : हामीमाथि शोषण भइरहन्छसकेसम्म अस्पताल प्रशासन, चिकित्सक र अन्य पुरुष स्वास्थ्यकर्मी सबैले शोषण नै गर्न खोज्छन् ।३० वैशाख, २०७६ Share
मुख्यमन्त्री परियोजना : आकर्षण ज्यादा, सन्तुष्टि कमप्रदेश–३ सरकारले पाइलट परियोजनाका रूपमा सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा आकर्षण ज्यादा भए पनि सन्तुष्टि भने कम देखिएको छ ।२८ वैशाख, २०७६ Share
आमाको मुख हेर्न प्रदेश प्रमुख मकवानपुरमाअधिकांश समय काठमाण्डौमा रहने, काम पर्दामात्रै प्रदेश कार्यालय हेटौंडा आइपुग्ने प्रदेश प्रमुख अनुराधा कोइराला वैशाख २० गते हेटौंडा आइपुगिन् । यस पटक उनी प्रदेशको कार्यक्रम वा कामको लागि कार्यालय आइपुगेकी हैनन् ।२१ वैशाख, २०७६ Share
आमाको मुख हेर्ने दिन : आमाको महिमा अपरम्पारआमाको महिमालाई युगकवि श्रेष्ठले मात्र हैन, उपन्यासकार मेक्सिम गोर्कीको आमा उपन्यास, कवि गोपालप्रसाद रिमालको आमाको सपना कविता संग्रह पनि आमाको महिमाले नै भरिएका छन् । अन्य धेरै साहित्यकारहरुका रचनाहरुमा आमाको महिमा पाइन्छ ।२१ वैशाख, २०७६ Share
प्रदेश ३ राजधानी हेटौंडा, नाम बागमतीप्रदेशको केन्द्र (राजधानी) हेटौंडा र नाम बाग्मती राख्ने विषयमा केन्द्रीय नेतृत्व सकरात्मक भएपछि राजधानीको बिषय सुल्झिने लगभग पक्का भएको हो । यससँगै अस्थायी राजधानी रहेको हेटाैडा नै स्थायी राजधानी कायम हुने भएको छ२१ वैशाख, २०७६ Share
स्वास्थ्य चौकी निर्माणका लागि उपलब्ध १ करोड फ्रिज हुने अवस्थामाभीमफेदी बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवन छन् । ती भवन भत्काएर नयाँ भवन निर्माण गर्न सकिने भए पनि पुरातत्त्व विभागले पुरानो भवन भत्काउन रोक लगाएकोले समस्या भएको अध्यक्ष लामाले बताए ।१९ वैशाख, २०७६ Share
खानी उत्खननमा कमिसनको खेल !खानी उत्खनन नरोकिए १२ सय घरपरिवार, दुइटा विद्यालय, वडा कार्यालय,विभिन्न संघसंस्थाका भवन, खेतीयोग्य जमिन बगरमा परिणत हुने खतरा छ । ‘बिना सहमति खानी उत्खनन गर्न किन थालियो ?’ स्थानीय प्रश्न गरिरहेका छन् ।१८ वैशाख, २०७६ Share
रिहा भएलगत्तै फेरि पक्राउ परे ज्वालाजिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको ६० हजार धरौटी तिर्न नसकेपछि जेल चलान भएका ज्वाला आज ९सोमबार० धरौटी बुझाएर रिहा भएका थिए ।१७ वैशाख, २०७६ Share
पर्यटक तर्साउने सडकपर्यटकीय क्षेत्र रहेको कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बाक्लै रहने यो मार्गको ममर्त नहुँदा पर्यटन प्रवर्द्धनकाे महत्त्वकांक्षी लक्ष्यमा प्रभाव पर्ने आँकलन गरिएको छ । डिभिजन सडक कार्यालय हेटौंडाले सडक मर्मतका लागि केन्द्रीय बजेट आवश्यक भएको र केन्द्रले चासो नदिएकाले समस्या भएको बताउँदै आएको छ ।१६ वैशाख, २०७६ Share
कार्यस्थलमा २३ लाखको मृत्युउनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ । वैदेशिक रोजगारमा गएका हेटौंडा–१७ का रमेश लामा कामको सिलसिलामा मेसिनले हातको औंला नै काटिएकाले घर फर्किए । त्यस्तै, कार्यालयमा शिशु स्याहार व्यवस्था नभएपछि काठमाडौंको एक निजी कम्पनीमा कार्यरत मकवानपुर नामटारकी सजना खड्का नोकरी छोडेर घर फर्किइन् । नोकरी छाडेपछि आर्थिक अवस्थाले घर चलाउन समस्यामा रहेको बताउँछिन् खड्का ।१६ वैशाख, २०७६ Share
साढे २२ हजार परिवार अझै जोखिममामकवानपुरमा भूकम्पले भत्किएका घर तथा विद्यालयको पुनर्निर्माणमा हलसम्म ८ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार ढलेका घरमध्ये २७ हजार ६ सय ५ परिवारले मात्र घर निर्माणका लागि सम्झौता गरेका छन् ।१४ वैशाख, २०७६ Share
कृषि परियोजनाका लागि साढे २ अर्बको सम्झौता१५ बुँदे समझदारीमा कृषिजन्य उत्पादनलाई उचित मूल्यमा संकलन गरी प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्न संघले प्रशोधन केन्द्रसहितको नमुना आधुनिक कृषि बजार परियोजना निर्माण गर्ने उल्लेख छ ।१३ वैशाख, २०७६ Share