४८ अर्बकाे बजेट ल्याउदै प्रदेश ३ सरकारआगामी आर्थिक वर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ३२ जेठ, २०७६ Share
सामुदायिक कुकुरले आतंक मच्चायोछाडा अवस्थामा रहने कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गरिएको छ ।२९ जेठ, २०७६ Share
नेकपाकाे चुनावी घोषणापत्रअनुसार प्रदेश ३ काे बजेटअसारमा ल्याइने बजेटमा समेटिने आधारभूत आर्थिक पाटोको तयारी लगभग सकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।२८ जेठ, २०७६ Share
प्रदेश ३ को भौतिक मन्त्रालयले कहिले पाउला मन्त्री ? यसो भन्छन् मुख्यमन्त्रीप्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय ८ महिनादेखि मन्त्रीविहीन छ । मुख्यमन्त्री डोरमणी पौडेलले तत्कालीन मन्त्री केशव स्थापितलाई १६ कार्तिक २०७५ मा पदबाट बर्खास्त गरेका थिए ।२६ जेठ, २०७६ Share
छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष कैद सजायछोरीलाई बलात्कार गरेको ठहर गर्दै अदालतले बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय बाबुलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ२४ जेठ, २०७६ Share
छोरी बलात्कार अभियाेगमा १९ वर्ष कैदछोरी बलत्कार गरेको अभियोग लागेका एक बाबुलाई जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद फैसला गरेको छ२४ जेठ, २०७६ Share
प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना, एक हप्ता अस्पतालमै बस्नेमुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडाैंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको जनाइएको छ ।२० जेठ, २०७६ Share
विद्युत् महसुल नतिरेपछि जिल्ला जनस्वास्थ्यको लाइन काटियोनेपाल विद्युत् प्राधिकरण मकवानपूरले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको विद्युत् लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले विद्युत् कटौती गरी मिटर सिल गरेको हो ।२० जेठ, २०७६ Share
सरकारको नीतिमा बोक्सा–बोक्सी !नीति तथा कार्यक्रममा बोक्सा बोक्सी भन्ने शब्द प्रयोग भएकाे भन्दै आपत्तिसमेत प्रकट गरेकी छन् । ‘सरकारले प्रस्तुत गर्ने कार्यक्रममा पनि यस्ता गैरजिम्मेवारीपूर्ण शब्दहरु राखिन्छन् ?’ उनले प्रश्न गरिन्१५ जेठ, २०७६ Share
डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाइने, विद्युतीय चलाइनेआगामी ९ वर्षभित्र सरकारले प्रमुख सहरबाट पेट्रोलियम पद्धार्थले चल्ने सवारी विस्थापन गर्ने नीति लिएको छ । प्रदेशका काठमाडौं, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका साधन विस्थापित गर्ने योजना अघि सारेकाे छ१५ जेठ, २०७६ Share
५४ पृष्ठ, २ सय १० बुँदा : कार्यक्रम पुरानैधेरैजसो चालू आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालू आवकै कतिपय कार्यक्रम कार्यान्वयन नभएको भन्दै आलोचना खेपेको सरकारले अब भने फलो अप डेस्क नै स्थापना गर्ने भएको छ१५ जेठ, २०७६ Share
प्रदेश ३ को नीति तथा कार्यक्रम आजप्रदेश ३ सरकारले आगामी वर्षका लागि आज (मंगलबार) दिउँसो २ बजे नीति तथा कार्यक्रम ल्याउँदै छ । संसद् बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्१४ जेठ, २०७६ Share
विज्ञानमैत्री विश्वविद्यालय बनाउन कार्यदलको सुझावप्रविधि र समाज विज्ञानमैत्री विश्वविद्यालय बनाउनको लागि प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रदेश ३ सरकारलाई शिफारिस गरेको छ१४ जेठ, २०७६ Share
मकवानपुरमा दुईवटा ट्रकमा आगजनी, हेटौंडा बजार सुनसानहेटौंडामा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले दुईवटा ट्रकमा आगजनी गरेको छ । हेटौंडा चोकमा प्रेसर कुकर बमसमेत फेला परेको छ ।१३ जेठ, २०७६ Share
हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?शनिबार एकाबिहानै पोशाक र हातहतियारसहित हेटौंडा आइपुगेको ६ भारतीय प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ ।१२ जेठ, २०७६ Share
प्रदेश ३ सरकारले कस्तो ल्याउँदै छ नीति तथा कार्यक्रम ?प्रदेश गौरवका योजनासहित प्राथमिकताका क्षेत्र तय गर्दै नीति तथा कार्यक्रममा सरकारले केही लक्ष्यसमेत निर्धारण गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।११ जेठ, २०७६ Share
विदेशी कम्पनीका कारण दुई सय मजदुरको रोजीरोटी खोसियोएउटा बहुराष्ट्रिय कम्पनीका कारण नेपाली उद्योग बन्द हुन थालेपछि श्रमिकहरु समस्यामा परेका छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपाली उद्योगसँग गरेको सम्झौता एकतर्फी रूपमा भंग गरेपछि हेटौंडाका गंगा सोप एण्ड केमिकल्स र युनिक सोप इन्डष्ट्रिज बन्द भएका छन् । १७ चैत्र २०७५ बाट गंगा सोप र त्यसअघि युनिक सोप बन्द भएको थियो ।८ जेठ, २०७६ Share