प्रदेश सरकारको बजेट खर्च : ९ महिनामा ३५ प्रतिशत‘कामको कुरा छाडौं, टिप्पणी उठाउने सचिवकै अभाव खेपिरहेका छौं,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । बजेट निर्माण प्रक्रिया क्रमगत ढंगबाट अघि बढेको छ तर मन्त्रालयमा कर्मचारीको अभावका कारण समस्या भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अघिल्लो आवको बजेट निर्माणका क्रममा सरुवा भएका सचिवको अहिलेसम्म पदवहाली नहुँदा समस्या भएको बताए ।११ वैशाख, २०७६ Share
सकियो हिउँदे अधिवेशन, टुंगिएन राजधानी र नामकरणसंसद्मै सहमति गराउने र सक्दो चाँडो यो विषय टुंग्याइने भनिए पनि अन्ततः सवाल फेरि ओझेलमा परेको छ । प्रदेश ३ सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो नै नलाई १० वैशाखको राति १२ बजेबाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य हुँदै छ ।१० वैशाख, २०७६ Share
प्रदेश ३ मा पहिलोपटक शून्य समयबुधबार बसेको प्रदेशसभाको बैठकमा पहिलोपटक शून्य समयको व्यवस्था गर्दै सांसदहरूलाई एक मिनेट बोल्न दिइएको छ५ वैशाख, २०७६ Share
एउटा यस्तो जम्बो परिवारचार पुस्ता एकै घरमा बस्छन् । परिवार संख्या २० । ख्यालठट्टा गर्दै खान्छन् अहिले पनि । ‘यो मज्जा चाहेर पनि सबैले कहाँ पाउँछ र ?’ रामचन्द्र भन्छन् ।१ वैशाख, २०७६ Share
सबै विद्यालयमा एउटै पोसाक‘मनहरी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ मनहरी गाउँपालिका उपप्रमुख मनिला विष्टले भनिन् ।३० चैत, २०७५ Share
सचिवको कार्यकक्षमा मन्त्रीको तालाबन्दीप्रदेश ३ का प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिएका छन् ।२८ चैत, २०७५ Share
६० घर सार्न १० करोड खर्चशिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत् लगायतका विकासका पूर्वाधार पुर्याउन नसकिने डाँडाकाँडाका बस्ती एकीकृत रूपमा स्थानान्तरण गर्न लागिएको नगर प्रमुख विष्टले जानकारी दिए ।२२ चैत, २०७५ Share
मौकामा चौका नहानोस् बलात्कारीलेबारम्बार बारा र पर्साका दिदीबहिनीलाई सम्झिरहेको छु । उनीहरूको सुरक्षाको अवस्था कस्तो छ ? समूहमै बस्नुपर्दा महिला, बालिका र किशोरीहरूको सुरक्षालाई अझै बढी गम्भीर रूपमा हेरिनुपर्छ । बालकेन्द्रित सुरक्षा नीति अवलम्बन गरिएकै छैन, बारा र पर्सामा ।२१ चैत, २०७५ Share
हेटौंडाको आन्तरिक आय २२ करोडउपमहानगरपालिकाका उपप्रमुख मिना लामाद्धारा आज चौथो नगरसभामा प्रस्तुत बजेटबाट कार्यक्रम मार्फत आन्तरिक आम्दानीमा बृद्धी भएको सार्वजनिक गरिएको हो । साविकको बजेटमा बृद्धि एक अर्ब ७७ करोड पुगेको छ ।२१ चैत, २०७५ Share
सूचनाको हक सम्बन्धि विधेयकमाथि छलफल सुरुप्रदेश सूचनाको हक सम्बन्धि विधेयकका केही बुँदाहरुमा संशोधन गर्न सांसदहरुले सुझाव दिएका छन् । सांसदहरुको सुझावमा मन्त्री जम्कट्टेलले विधेयकमाथि आएको सुझावलाई संशोधन मार्फत समावेश गराइने बताए । प्रदेश सभाको वैठक आगामी चैत २५ बस्नेगरी स्थगित गरिएको छ ।२० चैत, २०७५ Share
हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्नेप्रदेश ३ सरकारले उक्त रकम प्रदेश २ सरकारमार्फत सहयोग गर्नेछ । ‘प्रदेश २ सरकारको खातामा पैसा हालिदिने छौ’ आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले भने ।१९ चैत, २०७५ Share
संसद अबरुद्ध गर्ने प्रतिपक्षी तयारी‘संसद सुरु भए लगत्तै प्रदेश राजधानीको बिषयले प्रबेश नपाएको खण्डमा संसद अबरुद्ध पार्ने हो’ स्रोतले भन्यो ‘हामिलाई सत्तापक्षका केही माननीयहरुको समेत साथ छ ।’१७ चैत, २०७५ Share
हेटौडा गोल्कपको उपाधि आयोजकलाईउपाधिसँगै मकवानपुरले ८ लाख रुपैयाँ जितेको छ भने उपबिजेता डाफिन्सले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । मकवानपुरका तर्फबाट दुबै गोल योगेश गुरुङले पेनाल्टी मार्फत गरे ।१७ चैत, २०७५ Share
प्रदेश ३ को हिउँदे अधिवेशन भोलीबाटयसैगरी गत माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ को संशोधन विधेयक दर्ता भएको थियो । कर तथा गैरकर राजश्व सम्वन्धि ऐनको संशोधन विधेयकपनि गत फागुनमा दर्ता गरिएका छ । यी संशोधन विधेयकका साथै प्रदेश बालबालिकाको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत संसदमा दर्ता भइसकेका छन् ।१६ चैत, २०७५ Share
प्रदेश ३ का ५ जिल्लामा लागु हुदैंयसको लागि स्थानीय तहमा रहेका अस्पतालहरूलाई बजेटसमेत निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । आगामी १७ चैतमा प्रदेश सरकाले हेटौंडा अस्पतालबाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने छन् । यसपछि यो कार्यक्रम सधैं चलिरहने छ ।१५ चैत, २०७५ Share
सुर्तीजन्य उद्योग बन्द गरिन्छः सामाजिक बिकास मन्त्रीकार्यक्रम सामाजिक बिकास मन्त्रालय प्रदेश ३ का सचीव लिलानाथ पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रण ऎन २०६८ लाई कार्यन्वयनको क्रममा धेरै चुनौती आईपरेको बताए । अरुले सेवन गरेको कारण पनि दोस्रोपक्षको स्वास्थमा असर पुग्ने हुनाले यसको नियमन जरुरी भएको पौडेलले बताए ।११ चैत, २०७५ Share