सुबिधा माग्दै प्राविधिकले गरे पुनर्निर्माण बहिष्कारसुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका प्राविधिकहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको सुरुवात गरेका छन् ।१४ फागुन, २०७५ Share