सुदूरपश्चिमका तीन पहाडी जिल्लामा परीक्षण उडान हुँदैसुदूरपश्चिम प्रदेशका तीनवटा पहाडी जिल्लाका विमानस्थलमा शनिबारदेखि परीक्षण उडान हुने भएकाे छ१७ असोज, २०७७ Share
भागेश्वर गाउँपालिकामा कर्मचारी छनोटमा अनियमितताभागेश्वर गाउँपालिकाले हालै करारमा प्रावधिक कर्मचारी भर्नागर्दा अनियमिता गरेको खुलेको छ१६ असोज, २०७७ Share
सुदूरपश्चिममा थपिँदै प्रयोगशाला, परीक्षणकाे दायरा भने घट्दैसुदूरपश्चिम प्रदेशमा छ वटा प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको छ । डडेल्धुरा, बैतडी, डोटी, बझाङ र सेती प्रादेशिक अस्पतालमा दुई प्रयोगशालामार्फत परीक्षण भइरहेको हो१५ असोज, २०७७ Share
बाँझो जमिनमा भविष्य खोज्दै डडेल्धुराका युवा, टहरा बनाएर आलु खेतीडडेल्धुराको गन्यापधुरा गाउँपालिकाको बन्तोलीमा करिब २ सय रोपनी जमिन बाँझो छ४ असोज, २०७७ Share
भीमदत्त राजमार्गको स्तरोन्नति गरिँदैसुदूरपश्चिमका ७ पहाडी जिल्लालाई तराईका २ जिल्लासँग जोड्ने भीमदत्त राजमार्गका विभिन्न क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेको छ । राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्नका लागि सडकको स्तरोन्नति थालिएको हो४ असोज, २०७७ Share
डडेल्धुरामा शहरी खानेपानीले महँगो शुल्क असुलेको उपभोक्ताको गुनासोतर, उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई खानेपानी उपभोग गरेबापत लिने गरेको शुल्क चर्को भएको भन्दै उपभोक्ता रुष्ट भएका छन् । उपभोक्ता समितिले साना शहरी खानेपानी आयोजना सम्पन्न गरेलगत्तै चर्को शुल्क निर्धारण गरेकोमा उपभोक्ता रुष्ट बनेका हुन्१ असोज, २०७७ Share
भीमदत्त ‘आदर्श बस्ती’को काम अघि बढ्योडडेल्धुराको अमरगढी नगरपालिका- २ मा रहेको शहीद भीमदत्त पन्तको कारीगाउँलाई आर्दश बस्तीको रूपमा विकास गर्ने अमरगढी नगरपालिका अग्रसर भएको छ३० भदौ, २०७७ Share
सुदूरपश्चिममा उकालो चढ्दै अपराधको ग्राफसुदूरपश्चिम प्रदेशमा जबर्जस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबर्जस्ती करणी र बलात्कारका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ३० भदौ, २०७७ Share
गफमै सीमित सरकारको रोजगारी, महामारीबीच भारत फर्किँदै नेपालीकोरोना त्रासबीच पनि भारत जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । तर, सरकार भने रोजगारीका अवसर सिर्जना भइरहेको भनेर आश्वासन बाँडिरहेको छ२९ भदौ, २०७७ Share
डडेल्धुरामा फस्टाउँदै कौसी खेती व्यापारीले किसानको खेतबाट खरिद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेचिरहेका छन्२७ भदौ, २०७७ Share
अवरुद्ध डडेल्धुराका ग्रामीण सडक दसैँअघि नै खुल्नेवर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक मर्मतसम्भार कार्य सुरु भएको छ२३ भदौ, २०७७ Share
हलो छुट्यो, दुःख छुटेनहरेक वर्ष हलिया मुक्त भएको दिन भनेर टाठाबाठाहरूले जिल्लामा विभिन्न कार्यक्रम गर्छन् । हलियाका प्रतिनिधि र केही राजनीतिक दलका नेताहरूले हलियाका नाममा चर्काे भाषण छाँट्छन्२१ भदौ, २०७७ Share
मकै पाेलेर चल्छ साँझबिहानको छाकडडेल्धुराको राजमार्ग नजिकका बस्तीका महिलाहरूले अहिले पाेलेकाे मकै बेचेर घरखर्च चलाइरहेका छन्२० भदौ, २०७७ Share
कार्यालय सचिव कारबाही प्रकरणले गृहजिल्लामै देउवा विवादमानेपाली कांग्रेसको केन्द्रीय अनुशासन विभागले केही समयपहिले मात्रै कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्यो । तर, कार्यालय सचिव विष्ट अझै ‘किसुनजी भवन’ स्थित कांग्रेस डडेल्धुराको कार्यालयमै भेटिन्छन्१८ भदौ, २०७७ Share
'गाउँपालिका नेतृत्वकै संलग्नतामा वन फडानी'डडेल्धुराको आलिताल गाउँपालिका–८ मा निर्माणाधीन डोला-चक्रपथ सडक निर्माणका क्रममा भएकाे वन फडानीमा गाउँपालिका नेतृत्वको संलग्नता रहेको ठहर नेपाल कम्युनिस्ट पार्टी नेकपा आलिताल गाउँ कमिटीले गरेको छ१४ भदौ, २०७७ Share
गायब भएका भनिएका शिशु केन्द्रका सामग्री अस्पतालमै भेटिए डडेल्धुरा अस्पतालबाट गायब भएका भनिएका एनआईसियू (नवजात शिशु विषेश स्याहार कक्ष) निर्माणको सामग्री अस्पताल भित्रै पाइएको छ१४ भदौ, २०७७ Share
स्थानीयकै मिलेमतोमा वन फडानी : प्रदेश वन निर्देशक विष्टडडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रूपमा सालका रूख काटिएको विषयमा सुदूरपश्चिम वन निर्देशनालयले स्थलगत निरीक्षण गरेको छ । प्रदेश वन निर्देशक हेमराज विष्टसहितको टोलीले शनिबार निरीक्षण गरेको हो१४ भदौ, २०७७ Share
डडेल्धुरा र कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, डोटीमा १४ गतेदेखि निषेधाज्ञाडडेल्धुरामा जारी निषेधाज्ञा आगामी १९ भदौसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबारको बैठकले उक्त निणय गरेको हो१३ भदौ, २०७७ Share