'परदेश छाेडेर गाउँ, यहीँ रम्छ मन'
मल्ल बिहानदेखि साँझसम्म गव्य धूप बनाउनमै व्यस्त हुन्छन् । भारतीय कम्पनीमा काम गर्दा उनको आम्दानी राम्रै थियो । त्यहाँ रहँदा उनले मासिक ३२ हजार नेपाली कमाउँथे । कमाइ ठीकै भए पनि उनलाई त्यहाँ काम गर्ने मन भने पटक्कै थिएन
९ मंसिर, २०७७
6 min read
Share
कोरोनाको मारमा डडेल्धुराका ओखर व्यवसायी
कोरोना संक्रमण रोक्न गत ११ चैतदेखि सरकारले देशव्यापी लकडाउन गरेपछि व्यवसाय पनि ठप्प रह्यो । लामो समयपछि लकडाउन खुले पनि व्यापार सन्तुष्ट छैनन्
७ मंसिर, २०७७
3 min read
Share
पर्यटकीय आकर्षणको केन्द्र बन्दै कस्या टाकुरो
डडेल्धुराको अमरगढी नगरपालिका-७ मा रहेको ‘कस्या’ टाकुरो पछिल्लो समय उदाउँदो र अस्ताउँदो सूर्य हेर्नेहरूका लागि पर्यटकीय गन्तव्य बन्दै गएको छ
६ मंसिर, २०७७
3 min read
Share
पश्चिम सेतीका बासिन्दा भन्छन् : अब परियोजनाको नाम लिएर भोट माग्न आए लखेट्छौँ
२०७५ को फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए । उनले दाबी गरेको दुई वर्ष पुग्नै लाग्दासमेत यो परियाेजनाको काम अघि बढ्ने सुरसार देखिएको छैन
३ मंसिर, २०७७
Share
देउवाको गृहजिल्लामा कांग्रेसभित्र फेरि किचलो सुरु
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ। केही महिना साम्य भएको भनिएको डडेल्धुरा कांग्रेसभित्रको अन्तरसंर्घष फेरि सुरु भएको हो
२७ कात्तिक, २०७७
Share
बैतडीमा गाउँपालिका अध्यक्षले छापामार शैलीमा केन्द्र सारेको आरोप
बैतडीको सुर्नया गाउँपालिकाको कार्यालय गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले छापामार शैलीमा सारेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्
२५ कात्तिक, २०७७
Share
मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयले मारे नरभक्षी चितुवा
डडेल्धुरामा चितुवाले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयले नरभक्षी चितुवालाई मारिदिएका छन्
२४ कात्तिक, २०७७
Share
प्रधानाध्यापक मृत्यु प्रकरण : पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रहरी
बैतडीको डिलाशैनी गाउँपालिका–२स्थित डाँडाबाग आधारभूत विद्यालय किमिचोर कपट्टाका प्रधानाध्यापक पक गोविन्द घरेडीको हत्या भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ
२० कात्तिक, २०७७
Share
तिहारको पर्खाइमा सयपत्री र मखमली (फोटो फिचर)
नेपालीको दोस्रो ठूलो पर्व तिहार घरआँगनमै आइसकेको छ । तिहार नजिकिएसँगै फूलखेतीले डडेल्धुरा ढकमक्क बनेको छ
२० कात्तिक, २०७७
Share
रक्सी भट्टीमा जेरी पाक्न थालेपछि...
मदिरा निषेधित क्षेत्र घोषणा गरिएसँगै आपराधिक क्रियाकलापमा कमी आएको स्थानीय बताउँछन् । मदिरा निषेध गरिएपछि एकातिर स्थानीयको दैनिकीमा परिवर्तन आएको छ अर्कोतिर युवा दैनिक ज्याला मजदुरी र घरायसी काम गर्न थालेका छन्
१९ कात्तिक, २०७७
Share
पोल गाडेको चार वर्षपछि बल्यो चिरकिट्टे गाउँमा बिजुली
गाउँमा दिनभरी खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ति बिजुली बलेसँगै झिलिमिलि बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सोलार, टुकी, ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए
१८ कात्तिक, २०७७
Share
स्थानीयले सञ्चालनमा ल्याए डाँडोमा पानी घट्ट
घण्टौँ हिँडेर खोला छेउमा रहेका पानी घट्टमा गएर कुटानीपिसानी गर्ने स्थानीय गाउँ नजिकै घट्ट सञ्चालनमा आएपछि हर्षित भएका छन् । स्थानीयले जस्तापाताले छाएको दुई कोठे भवन निर्माण गरी घट्ट सञ्चालनमा ल्याएका हुन्
१६ कात्तिक, २०७७
Share
डडेल्धुरामा प्रहरीको आँखा छल्दै लाखौँको जुवातास
प्रहरीले ठूला जुवाडेलाई पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ । ‘प्रहरीले लाखौँका जुवा खेल्ने जुवाडेलाई समात्दैन । सामान्य रमाइलोका खेलिरहेकालाई नियन्त्रणमा लिन्छ,’ अर्का स्थानीयले भने
१६ कात्तिक, २०७७
Share
डडेल्धुरामा संक्रमितलाई उपचार पाउनै समस्या
डडेल्धुरामा आईसीयू नहुँदा धनगढी वा नेपालगञ्ज पठाउनुपर्छ । ६/७ घण्टाको गाडी यात्रामा सेती प्रादेशिक अस्पतालमा पुग्न समय लाग्ने भएकाले बिच बाटोमा ज्यान जाने जोखिम बढ्न थालेको छ
१३ कात्तिक, २०७७
Share
प्रहरी हत्याकाण्ड : घटनामा संलग्न सात जना सार्वजनिक
कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या संलग्न सात जनालाई सार्वजनिक गरिएको छ
४ कात्तिक, २०७७
Share
गाउँपालिका केन्द्र विवादले लियो वडा अध्यक्षको ज्यान
बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले वडा अध्यक्ष मडै विगत तीन/चार दिनदेखि सिकिस्त रहेको र अस्पताल लैजाँदा बाटोमा मृत्यु भएको बताए
२९ असोज, २०७७
Share
लकडाउनमा स्कुल बन्द भएपछि शिक्षक बने उद्यमी
डडेल्धुराको अमरगढी- ५ का रामशरण रोका ३७ वर्षका भए । १० वर्षदेखि उनी शिक्षण पेसामा कार्यरत छन् । यो पेसामा कार्यरत उनको दैनिकी राम्रैसँग चलिरहेको थियो
२० असोज, २०७७
Share
अमरगढी नगरप्रमुख ओझालाई सर्वोच्चको कारण देखाउ आदेश
आदेश उल्लङ्घन गर्दै डडेल्धुरा सदरमुकाममा सडक विस्तार प्रक्रिया अघि बढाएकाले अदालतको मानहानि भएको दाबी गर्दै सर्वोच्च अदालतले अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझासहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ
१९ असोज, २०७७
Share