स्वास्थ्यचौकीमै छैन खानेपानीडडेल्धुराको एक स्वास्थ्य संस्थामा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको छ । जिल्लाको अमरगढी नगरपालिका-९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको हो२८ पुस, २०७७3 min read Share
नेपाल-भारत सीमाक्षेत्रमा कसले चलायो गोली ?खुट्टामा गोली लागेर घाइते भएका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनलाई गोली हान्ने व्यक्ति को थिए र के कारणले गोली चलाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ२१ पुस, २०७७3 min read Share
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चितबजेट अधिवेशन सकिएको पाँच महिना पुगे पनि हिउँदे अधिवेशन आह्वान गरिएको छैन । २१ पुस, २०७७2 min read Share
नेपाल-भारत सीमाक्षेत्रमा गोली चल्यो, नेपाली युवक घाइतेडडेल्धुरा : कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सोमबार साँझ साढे ६ बजे भारतको उत्तराखण्डअन्तर्गत पर्ने चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली चलेको हो२० पुस, २०७७1 min read Share
प्रचण्ड–माधव समूहको डडेल्धुरामा पनि शक्ति प्रदर्शनप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ । ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत शक्ति प्रदर्शन गरेको हो१४ पुस, २०७७2 min read Share
‘प्रधानमन्त्रीले बेमौसमी बाजा बजाए’मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयले सुदूरपश्चिममा पनि तरंग सिर्जना भएको छ५ पुस, २०७७3 min read Share
विद्यालयमा पानी नहुँदा पढाइ छोडेर घर फर्किन्छन् विद्यार्थीधारामा खानेपानी नआउँदा पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थी भावना भट्टले बताइन् । तिर्खा लाग्दा समयमै पानी नपाउँदा पढाइमासमेत असर पुगिरहेको विद्यार्थीले बताएका छन्३ पुस, २०७७4 min read Share
एक सातादेखि विद्युत् अवरुद्ध हुँदा अन्धकारमा चिरकिट्टेबासीगाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बालेर दंग भएका स्थानीय विद्युत् सामान्य हावाहुरी र पानी पर्दा अवरुद्ध हुन थालेपछि निराश बनेका छन् । झरो बालेर अध्याँरोमा रात बिताउन बाध्य स्थानीय बिजुली बलेपछि हर्षित भएका थिए ।२ पुस, २०७७3 min read Share
छाउगोठ भत्काएपछि घरको भुइँतला मै बस्छन् महिला, ज्यानको भन्दा देउताको डरआमाले गाली गरेपछि पोको पारेको लुगा समातेर उनी मुख निहुर्याउँदै केही नबोली त्यहाँबाट हिँडिन् । र, छाउगोठतिर लागिन् । ‘महिनावारी हुनु महिलाको लागि अभिसाप भएको छ । एकातिर रक्तश्राब हुँदाको पेट दुखाईको पीडा अर्कोतिर सर्पको टोकाईले मरिन्छ कि बाँचिन्छ भन्ने चिन्ता,’ उनले भनिन्२८ मंसिर, २०७७9 min read Share
पोखरा-बेलापुर सडकखण्ड : डिभिजन वनले माग्यो पूर्वाधार कार्यालयसँग जवाफकञ्चनपुरको दैजीदेखि बैतडी र बझाङको देउरा जोड्ने राजमार्गको डडेल्धुरामा पर्ने पोखरा-बेलापुर सडकखण्डमा निर्माणका नाममा अन्धाधुन्ध सल्लाका रुख काटिएको विषयमा डिभिजन वन कार्यालयले पूर्वाधार कार्यालय डडेल्धुरालाई पत्र काटेको छ२० मंसिर, २०७७4 min read Share
घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा तिव्रतापर्यटन पूर्वाधारका लागि संघीय समपुरक अनुदानबाट १ करोड ४२ लाख र प्रदेश सरकारको १५ लाखको लागतमा लागतमा पूर्वाधारको काम अघि बढेको नगरपालिकाले जनाएको छ१९ मंसिर, २०७७4 min read Share
आर्थिक अभावले डडेल्धुरा सेमी कभर्ड हल अलपत्रडडेल्धुरामा सुविधासम्पन्न सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको छ । आर्थिक अभावले अमरगढी नगरपालिका- ४, खलंगामा रहेको डडेल्धुरा सेमी कभर्ड हल अलपत्र परेको हो१८ मंसिर, २०७७4 min read Share
सडक विस्तारका नाममा वन विनाश : डिभिजन वन कार्यालयद्वारा अनुसन्धान सुरुसडक निर्माणको निहुँमा काठ तस्करले डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ को पलेथ्थर र सल्लेरी सामुदायिक वनक्षेत्रमा हरिया सल्लाका रुख काटेर गोलिया बनाएका छन्१८ मंसिर, २०७७5 min read Share
बैतडीको प्रहरी चौकीमा झडप हुँदा १ घाइते, ६ जना प्रहरीको नियन्त्रणमाबैतडीको एक प्रहरी चौकीमा दुई समूहबीच झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका- ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप भएको हो१७ मंसिर, २०७७2 min read Share
विकासका नाममा वन विनाश : घाँस काट्न अनुमति, ठेकेदारकाे मनलाग्दीरूख कटानको लागि डिभिजन कार्यालयले इजाजत भने दिएको थिएन । सामुदायिक वनले स्थानीयको प्रयोजनका लागि रूख काट्न अनुमति दिएको डिभिजन वन कार्यालयका रेन्जर केशव पौडेलले जानकारी दिए । उनले ठूलो संख्यामा रूख काट्न डिभिजन वनलाई जानकारी गराउनुपर्नेमा सामुदायिक वनले जानकारी नदिएको बताए१६ मंसिर, २०७७5 min read Share
कोरोना कहरकैबीच सकियो देहिजाँतसुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मेला सोमबार सम्पन्न भएको छ । यस क्षेत्रमा देहिजाँत भनेर चिनिने यो मेला प्रशिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा भव्यरूपमा लाग्ने गर्छ१५ मंसिर, २०७७5 min read Share
ठेकेदार र जनप्रतिनिधिको बदमासी : सडक विस्तारका नाममा वन विनाशडडेल्धुराको पोखरा-बेलापुर कालोपत्रे सडक निर्माणका क्रममा अवैध रूपमा रूख कटान भएका छन् । डिभिजन वन कार्यालय डडेल्धुराकै मिलेमतोमा वन फडानी हुँदासमेत सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ१५ मंसिर, २०७७5 min read Share
एक ताेला सुनमा बलात्कारकाे मिलापत्र ! पीडितले नमानेपछि बल्ल अभियुक्त खाेज्दैछ प्रहरीपीडित भन्छिन्, ‘प्रहरीकै सक्रियतामा मिलापत्र कागज तयार भयाे । कागजमा प्रहरीको उपस्थिति देखाइएकाे छैन। मेरो मनले नमान्दा नमान्दै जबर्जस्ती एक तोला सुन दिनुपर्ने तमसुक बनाइयाे ’१२ मंसिर, २०७७4 min read Share