डडेल्धुरामा आकासियो तरकारीको मूल्य कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै यहाँका व्यवसायीले तरकारी र फलफूलको मूल्य एक्कासी बढाएका छन्१२ भदौ, २०७७ Share
पहिरोले घर भत्किन थालेपछि डडेल्धुराका ३५ परिवारको पालमुनि बास डडेल्धुराको आलिताल गाउँपालिकाअन्तर्गतको चुरे शृंखला क्षेत्रबाट ज्वालामुखी फुटेजस्तै पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन्११ भदौ, २०७७ Share
पहिरो गएर घर भत्किपछि डडेल्धुराका ३५ परिवारको पालमुनि बास डडेल्धुराको आलिताल गाउँपालिका अन्तर्गतको चुरे श्रृंखला क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन्११ भदौ, २०७७ Share
सडक विस्तारका नाममा रूख काटेर काठ तस्करी गर्ने नियत !डडेल्धुराको आलिताल गाउँपालिका- ८ मा निर्मित डोला चक्रपथ सडक रूख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले ठहर गरेको छ८ भदौ, २०७७ Share
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु, कोरोनाले रौनक शून्यसुदूरपश्चिममा आइतबारदेखि गौरा पर्व सुरु भएको छ। यस पर्वको पहिलो दिन महिलाहरूले बिहानै स्नान गरी घरघरमा बिरुडा राख्दै छन्७ भदौ, २०७७ Share
कैलालीमा भोलि मध्यरातदेखि निषेधाज्ञा, गौरा र तीज मनाउन रोकडडेल्धुरा, कैलालीमा ४ भदौ (बिहीबार) राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो४ भदौ, २०७७ Share
शिशु केन्द्रका सामग्री डडेल्धुरा अस्पतालबाटै गायबडडेल्धुरा अस्पतालाई सामाखुसी लायन्स क्लब काठमाडौंले उपलब्ध गराएको एसएनसीयू (नवजात शिशु विषेश स्याहार कक्ष) निर्माणको सामग्री हस्तान्तरण नहुँदै गायब भएको छ । करिब २० देखि २५ लाख रुपैयाँ पर्ने एसएनसीयू हस्तान्तरण नहुँदै गायब भएको हो४ भदौ, २०७७ Share
साहसी स्वास्थ्यकर्मी, जसले हिलाम्य सडक छिचोलेर बोक्दै छन् 'स्वाब'नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी साउँद हिलाम्य सडकमा जोखिम मोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन्१ भदौ, २०७७ Share
स्मार्ट अमरगढीका गाउँ बिजुलीविहीन डडेल्धुराको अमरगढी-३ चिरकिट्टे गाउँका स्थानीयले गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर आफै बोकी गाउँमा पोल पुर्याएको ३/४ वर्ष भयो३१ साउन, २०७७ Share
सुदूरपश्चिम प्रदेशसभाबाट प्रेस स्वतन्त्रतामा अंकुश लगाउन बनाएको विधेयक पारितसुदूरपश्चिम सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउन बनाएको विधेयक पारित गरेको छ । बुधबार एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलविनै पारित गरेको हो२९ साउन, २०७७ Share
डडेल्धुराका सडकमा बोलन्या थलीको ‘शव’ प्रदर्शनडडेल्धुरामा बोलन्या थलीले ‘शव’ प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जिल्ला सदरमुकामको भीमदत्त सालिकनजिकै बोलन्या थलीले ‘शव’ प्रदर्शन गरेको हो२७ साउन, २०७७ Share
घरघरमा खानेपानीको धारा हुने भएपछि अमरगढीवासी दंगडडेल्धुराको अमरगढी नगरपालिका-७ मा २ करोड ४५ लाख रुपैयाँको लागतमा ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आएको छ२७ साउन, २०७७ Share
स्वदेश फर्किएका युवाको ब्यथा : छाक टार्न मुस्किल भयो आफ्नै देशमा रोजगारीको अवसर नभएपछि भारतलगायतका खाडी मुलुक पसेर घर खर्च चलाइरहेका युवाहरू स्वदेश फर्किएपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको हो२५ साउन, २०७७ Share
व्यावसायिक बाख्रापालनमा रमाएका चन्दबाख्रापालनका लागि घाँसखेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको चन्दले बताए । बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाठापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ२५ साउन, २०७७ Share
खानेपानी विवाद प्रकरण : बालकको हत्यामा संलग्न १० जना पुर्पक्षका लागि थुनामा८ वर्षीय बालकको मृत्यु भएको मुद्दामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ२२ साउन, २०७७ Share
खेतमै टौवा बनाएर बाँदर धपाउँदै डडेल्धुराका किसान डडेल्धुरामा बाँदरको आतंकले कृषक हैरान भएका छन् । जिल्लाका ७ वटै स्थानीय तहमा बाँदरले दुःख दिन थालेपछि किसान हैरान भएका हुन्२१ साउन, २०७७ Share