सुन्दरी चाेकको झ्याललाई कपालको सप्को
त्यो ऐतिहासिक कोठामा बसेर ती सबै कलाहरूले एकैपल्ट मिलेर सायद त्यो झ्यालमा बसिरहेका इतिहासका कुनै वा वर्तमानका नै अदृश्य पात्रलाई सँगै उभ्याएर भनिरहेका छन् 'ए पुरुष बाजे उठ्नुहोस् । हामीलाई तपाईंसँग केही कुरा गर्नु छ । कति सुत्नुहुन्छ ? यता सुन्नुस् ।'
८ चैत, २०७८
11 min read
Share
अस्करमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड जित्ने 'ड्राइभ माई कार'
फिल्मको अन्त्यतिर उनीहरू एकअर्कालाई अँगाल्छन् । बाबुले छोरीलाई अँगालेजसरी । अनि काफुकु आफूलाई फिल्मभरकै सबैभन्दा कमजोर बनाएर भन्छन्, 'यो कठिन समय कटिजान्छ, हामी जिन्दगी बाँचिरहनुपर्छ ।'
२८ फागुन, २०७८
16 min read
Share
गंगुबाई काथियावाडी फिल्मले देखाएको ऐना
यो फिल्ममा ऐना धेरै पल्ट देखिन्छ । ऐना अर्थात् प्रतिबिम्ब । प्रतिबिम्ब अर्थात् कसैको उपस्थिति । तीनमा फरक फरक पात्रहरू देखिइरहन्छन् । तीनका फरक फरक चरित्रहरू देखिइरहन्छन् ।
१९ फागुन, २०७८
14 min read
Share
'द लस्ट डटर'ले ताछेको सुन्तला
फिल्ममा सुन्तलाको बिम्बात्मक जन्म यहाँबाट नै हुन्छ । उनलाई फलफूलसँग देखाएर निर्देशकले पहिलो पल्ट दर्शकलाई नजिक तान्छिन् । अनि उनलाई सुन्तला छुन लगाएर फिल्ममा सुन्तलासँग सम्बन्धित केही हुँदै छ भन्ने संकेत छाड्छिन् ।
१४ माघ, २०७८
14 min read
Share
रुक्शनाको प्रवेशपत्रजस्तो आयुषमानको नयाँ फिल्म
किनकि, फिल्ममा मानभी र सामाजिक सञ्जालमा रुकसना त थोरै प्रतिनिधि छन्, जो बोल्न सकेर र केही बन्न सकेर भिँड्ने भएका छन् । समाजले खास लडाइँ त भिड्न नसक्नेहरूको लागि गर्नु छ
२७ पुस, २०७८
16 min read
Share
लियोनार्दोकै लागि बनेको फिल्म
एउटा समय यस्तो आउँछ, उल्कापिण्ड आकाशमा सजिलै देखिन्छ । आफूलाई मार्न आइरहेको मान्छेजस्तै आफूतिर आइरहेको देखिन्छ । तर भाग्ने ठाउँ छैन
१७ पुस, २०७८
13 min read
Share
'टर्मिनल'मा रोकिएको 'सानो खबर'
नियमहरू बन्छन् । बन्नु पनि पर्छ । तर, त्यो नियमको मुख्य उद्देश्य कसैको जीवनलाई अप्ठ्यारो पार्नु हैन, कसैको जीवनलाई सजिलो पार्नु हुनुपर्छ
१२ पुस, २०७८
12 min read
Share
छोरीको बोली खोज्ने आमाको आँखा
फिल्मको ओपनिङमा धामीको सामुन्ने आमा र सानी छोरी बसेका छन् । आमाले छोरीलाई अँगालो मारेकी छन्, अनि उनका जोडिएका हातबाहिर आफ्नो हात राखेर हात जोडेकी छन् । यही एउटा सटले उनका लागि छोरी कति महत्त्वपूर्ण छन् भन्ने देखाइदिन्छ ।
१ पुस, २०७८
14 min read
Share
डोन्ट 'स्टप किस'
नाटकमा एउटा बिम्ब एकदमै शक्तिशाली छ । सारालाई सुत्दा खुट्टामा सिरक ओडाएको मन पर्दैन भन्ने थाहा पाएकी क्याली उनी कोमामा भएको बेला पनि उनको खुट्टाबाट सिरक हटाइदिन्छिन् । तर, उनले हटाउनासाथ नर्स उनलाई सिरक ओढाइदिन्छिन् ।
१४ मंसिर, २०७८
13 min read
Share
'जिन्दगी ना मिलेगी दोबारा' मा प्रयोग भएका कवितासँग
अन्तिम कविता आउँदा उनीहरू खतरामध्येमा पर्ने स्पेनका साँढेहरूले खेदाउने दौडमा छन् । बिनाकुनै सुरक्षा खेलिने दौड । जति बेला पनि साँढेले पछाडिबाट हान्न सक्ने दौड । इमरानको भाषामा भन्दा आफ्नो सबैभन्दा ठूलो डर 'मृत्यु' लाई जित्ने दौड ।
२७ कात्तिक, २०७८
16 min read
Share
'दि इनटचेबल्स' ले छुवाउने अस्वाभाविक मित्रता
यो फिल्मले त्यो सोचाइलाई बेस्सरी झकझक्याइदिन्छ । परबाट हेरेर गरेका मूल्यांकनहरूलाई भत्काइदिन्छ । फिलिप र ड्रिसको चरित्रबारेमा जति जति बुझ्दै गयो उति उत्ति तीनका व्यवहारहरू बोल्ने भएर निस्किन्छन् र उल्टै प्रश्न गर्न थाल्छन्।
१९ कात्तिक, २०७८
12 min read
Share
'मण्डेला' ले हालेको त्यो भोट
यो फिल्मको सबैभन्दा सबल पक्ष भनेको यसको सरल प्रस्तुति हो । यति गहन राजनैतिक विषयमा बनेको भएर पनि यसले फिल्मले सुरुवातबाट बनेको आफ्नो छुट्टै संसारलाई कायम राखेको छ । काल्पनिक गाउँ अनि त्यसमा बस्ने हरेक पात्रहरूको चरित्रको यात्रालाई स्वाभाविक बनाएको छ । धेरै जना चरित्रहरू भएर पनि हरेक चरित्रहरूको यात्रा स्पष्ट देखिन्छ ।
११ कात्तिक, २०७८
12 min read
Share
'लन्चबक्स'मा कुरा सुनाउनेसँग
फिल्मका धेरै पात्रहरूले पनि आफूसँग भएका कुराहरू सुनाउने मान्छे नभएको कारण बिर्सिरहेका थिए । फिल्ममा धेरै सन्दर्भ र घटनाहरूले उनीहरूलाई सम्झाइदिन्छन् । उनीहरूले एक अर्कालाई भेटेर एक अर्काको बारेमा भन्दै गर्दा फिल्म दर्शकतिर फर्किएको जस्तो लाग्छ
१५ असोज, २०७८
14 min read
Share
कोकोमेन्दोमा पोखिएका मान्छे
उनले आफ्नो जातीको पहिचान, स्मृति र इतिहासबारे भन्न चाहेको कुरालाई ती तीनै चिजहरू बोक्ने सामग्रीसहित भन्दा भन्न चाहेको कुरा झनै बलियो भएको छ । ती ठोस सामग्रीले उनको जातीले भोगेको सामाजिक दमनलाई देख्न सकिने बनाएको छ ।
४ असोज, २०७८
12 min read
Share
'आमा' फिल्मले बाटेको लठारो
समग्रमा यो फिल्म नयाँ पिङ हाल्नका लागि लठारो गाँस्न लागेको जस्तै छ । सुरुवातमा बलियो लठारो बन्न थाल्छ । त्यतिबेला बाबियो पनि एकदमै राम्रो लागेको छ । पोयो मज्जाले बटारिएको छ । लठारो खिरिलो छ । लठारो बटार्न बसेकाहरू सबै अल्छी नगरी बसेका छन् ।
२७ भदौ, २०७८
14 min read
Share
'कालो पोथी'ले छरेको बिउ
'पारासाइट' फिल्म आउनुभन्दा चार वर्ष पहिला नै मीन बहादुर भामले 'कालोपोथी' फिल्ममा त्यसरी नै घर प्रयोग गरिसकेका रहेछन् । घरका तला र त्यसमा चढ्ने खुड्किलाहरूसँग खेलिसकेका रहेछन् ।
१३ भदौ, २०७८
13 min read
Share
'त्रिभंग' फिल्मले सुनाएकाे 'हल्ला'
त्रिभंग फिल्मले आफूभित्रको 'हल्ला' विभिन्न कारणले भन्न नपाएका तीन पुस्ताका महिला पात्रहरूको सम्बन्धलाई केलाउँदै उनीहरूले हरेक दिन सुनेका तर कसैलाई सुनाउन नपाएका 'हल्ला' सुनाउँछ ।
३२ साउन, २०७८
15 min read
Share