घरेलु महिला कामदारको ढुकढुकी सुनाउने 'रोमा'
एउटा बच्चा पल्टिरहेको हुन्छ । उनी उठाउन जान्छिन् । ऊ भन्छ, 'म त मरिसकेँ, अहिले उठ्न सक्दिँन ।' उनी बच्चा पल्टिएको अर्कोतिर जान्छिन् । उसको टाउको भएतिर आफ्नो टाउको पारेर सुत्छिन् र भन्छिन् 'म पनि त्यसरी नै मर्न पाए हुन्थ्यो ।'
१० साउन, २०७८
15 min read
Share
लगेरहो मुन्नाभाई फिल्मको त्यो कविता
काठमाडौंको एउटा सडक दुर्घटनामा एक जना मान्छेको ज्यान गएको थियो । उनी बाइक दुर्घटनामा घाइते भएर धेरै बेरदेखि लडिरहँदा पनि उनलाई उठाउन कोही गएन । देख्ने मान्छेले समयमै उठाएर अस्पताल लगिदिएको भए उनको जीवन सायद बच्ने थियो ।
३१ असार, २०७८
12 min read
Share
डिभोर्सको कथा भनेर सम्बन्ध बुझाउने 'म्यारिज स्टोरी'
डिभोर्स हुनको लागि कोही एक जना धेरै खराब हुनुपर्छ भन्ने मान्यतालाई खोज्दै जाँदा कतै हामी एकदमै खराब भइसकेका सम्बन्धहरूको बारेमा मात्र थाहा पाउँदै त छैनौँ ? बिहेलाई ग्यास च्याम्बर जस्तो बनाइरहेका त छैनौँ ? यो फिल्मले यसरी पनि सोच्ने बनाउँछ
२४ असार, २०७८
13 min read
Share
झरेका पुरुषहरूको कथा भन्ने ‘रे’
छोटा कथाहरूमा आधारित भएर बनेका चार फिल्महरूको शृङ्खला ‘रे’ नेटफ्लिक्समा आएको छ । चारवटा फरकफरक कथालाई तीन जना फरक-फरक निर्देशकले निर्देशन गरेका छन् । उनीहरूले आफूले बुझेको ‘रे’ लाई उनका कथाहरूमार्फत हामीलाई सुनाएका छन्
१४ असार, २०७८
19 min read
Share
भान्साभित्र लुकेका कथा बाेल्ने सिनेमा
भान्सामा भएका पात्रलाई भान्सामा मात्र सीमित गरिराख्ने यस्ता धेरै संरचनाहरूको अनुहार मायावी छ । ती झट्ट हेर्दा देखिँदैनन् तर छन् । भान्सामा खाना पाक्दाको आवाजमा छन्, भान्सामा पाक्ने स्वादमा छन् । जुठा भाडाका चाङमा छन् । तिनले पुरुषलाई पहिला खाना खुवाउँछन् र महिलालाई पछाडि खाना खुवाउँछन्
८ असार, २०७८
13 min read
Share
हनुमान हुनेलाई मान्छेको प्रश्न
हामीहरू एकदमै चाँडो कसैलाई भगवान् बनाइहाल्छौँ । कथाहरू बनाइहाल्छौँ । ती कथाहरू कुनै सत्य पनि होलान् तर धेरै असत्य हुन्छन् । हामी त्यो असत्यलाई प्रश्न गर्नै नसक्ने बनाउँछौँ । प्रश्न गर्नेलाई भित्तामा पुर्याउँछौँ
२९ जेठ, २०७८
13 min read
Share
ट्रक ड्राइभरको आँखाबाट समाज हेर्ने सिनेमा
अगाडि गइरहेको गाडीको चक्का उल्टो घुमेजस्तो लाग्ने गरी खिचेर निर्देशकले सायद यही कुरा हामीलाई भन्न खोजेका होलान् । कुनै बेला थियो जति बेला हामी खुब सुन्थ्यौँ
२१ जेठ, २०७८
13 min read
Share
एउटी जब्बर शिक्षिकाको कथा भन्ने सिनेमा
विद्यार्थीहरू घट्दै जान्छन् र ती मात्र बाँकी हुन्छन्, जो त्यसभन्दा पहिला सबैभन्दा धेरै झगडा गरिरहेका हुन्थे । जो एकअर्काप्रति सबैभन्दा धेरै आक्रमण गरिरहेका हुन्थे । जो एरिनलाई ‘तपाईँलाई हाम्रो अवस्था थाहा छैन, त्यसैले ख्याल गरेको जस्तो नदेखाउनू’ भनिरहेका हुन्थे
१३ जेठ, २०७८
14 min read
Share
'साउण्ड अफ मेटल' फिल्ममा पियानोको जवाफ
जब हामी कान सुन्न छोड्छौँ, अर्थात् ती स्वरहरूलाई सुन्न छोड्छौँ, हामी आफैँ शान्त बन्छौँ । हामी आफैँ धैर्यवान् हुन्छौँ । हामीसँग वरपर हेर्न पर्याप्त समय हुन्छ । उसले अन्तिम सिनमा बालबालिकाहरू खेलिरहेको देखेको जस्तै हामीवरपर भइरहेका हामीलाई महत्त्वपूर्ण लाग्ने धेरै चीजहरू देख्न थाल्छौँ ।
३ जेठ, २०७८
13 min read
Share
आफ्नै रङ खोज्ने 'मिनारी'
टाढा पुगेपछि देश सिङ्गो सिमानाभित्रको भूगोल रहँदैन । यो विभिन्न स्वरूपमा मान्छेमा रहन्छ । कहिले मन पर्ने खानेकुराको स्वाद भएर रहन्छ । कहिले आफूले मन पराउने ठाउँको तस्वीर भएर रहन्छ । कहिले आफूले सानैदेखि देखेको कुनै सपनाको हिस्सा भएर रहन्छ
२८ वैशाख, २०७८
15 min read
Share
के उनको गल्ती पार्टीमा योनी लिएर जानु थियो ?
धेरै केटीसँग यौनसम्पर्क गर्ने केटाहरूलाई सामान्य मान्दा कसैसँग यौनसम्पर्क गरेकी केटीको सवालमा कसिलो भइहाल्छ । 'ऊ त केटा हो गर्छ' को बदलामा 'केटी भएर त्यस्तो गर्ने ?,' प्रश्नचिह्न खडा गरिहाल्छ ।
२० वैशाख, २०७८
12 min read
Share
क्यामेरालाई हतार नलगाई ओस्कार जितेको फिल्म 'नोम्याडल्याण्ड'
फर्न आफ्नो घरका सबै सामान बेच्छिन् तर यात्राका क्रममा भेटेका साथीहरूले दिएका सानासाना सामान फर्न यात्राभर लिएर जान्छिन् । उनका लागि निश्चित घरमा भएका सामानभन्दा ती सामान महत्त्वपूर्ण छन्
१४ वैशाख, २०७८
13 min read
Share
‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा
हराएर फर्किएको खुसी र भेटिए जस्तो लागेर हराएको खुसी झेलेका दुई जना फरक भूगोलका फरक महिलाको कथा भन्छ । र, ती कथासँगै विदेशमा गएको श्रीमान् वा छोरो मरेको खबरले उनीहरूलाई कसरी हल्लायो देखाइदिन्छ।
८ वैशाख, २०७८
12 min read
Share
अनि उसले अदालतमै ५,००० मृत सैनिकको नाम पढ्यो
सबै कुरा बारभित्र हुनेलाई थाहा थिएन । कालो सिसा बाहिरबाट भित्र बलिरहेको उज्यालो देखिन्थ्यो तर भित्रबाट बाहिर अँध्यारो थियो। त्यसैले त बारबाट बाहिर कसैले हेरेन ।
२९ चैत, २०७७
14 min read
Share
अनि केटीलाई आँट आउँछ, जस्ताे कि सन्ध्यालाई नै हेर्नुस्
ढिलै सही सन्ध्यालाई आफ्नो बारेमा थाहा हुन्छ । उनले पहिलोपल्ट आफ्नो चिन्ता गर्छिन्
२१ चैत, २०७७
12 min read
Share