साइकलमा तरकारी बेच्ने सुमित्रा : २२ वर्षमा श्रीमान् गुमाइन्, अनेक दु:ख झेलिन्, अनि खेती सुरु गरिन्उनी भन्छिन्, ‘दुःखले सिकाउँदो रहेछ । परेपछि गरिँदो रहेछ ।’५ भदौ, २०७८5 min read Share
भरत गुरुङ हत्या प्रकरण: गणबाट हतियार चोरेको ढकालले स्वीकारेचितवन जिल्ला अदालतमा बयान दिने क्रममा ढकालले २०७५ सालमा कालीबहादुर गणबाट हतियार चोरेको स्वीकारेका हुन् ।४ भदौ, २०७८4 min read Share
कृषिमा हरिशरणकाे तरक्की, भन्छन्- सुखले परिवार पालेकै छु, बिनाऋण गाडी चढेकै छु२०७५ सालदेखि ड्रागन फ्रुट तथा फलफूल खेतीमा लागेका अर्यालले ड्रागन फ्रुटसँगै यसको विरुवा बेच्दै आएका छन्३ भदौ, २०७८3 min read Share
पहिले नजिकैको चोक जान डराउँथिन्, अहिले हजारौँलाई चोकचोकमा पुर्याउँछिन्भरतपुर ११ की मंगली तामाङ तीन वर्षअघिसम्म घर नजिकैको चोकसम्म जान पनि श्रीमान्लाई गुहार्थिन् । तीन वर्षयता भने उनको दैनिकी फेरिएको छ२ भदौ, २०७८4 min read Share
चितवनको केशरवागका युवाको सामूहिक कृषि कर्म, जसले झाडी बनिसकेको जमिन फाँडेर खेती गरेपेसाले कानुन व्यवसायी रहेका र माछापालन समूहका संयोजक कुलचन्द्र खनालले भने, ‘हाम्रो समय चिया गफमै कति बितिरहेको हुन्छ ? त्यसको अन्त्यका लागि पनि हो यो कृषि फार्म ।’३० साउन, २०७८4 min read Share
सुजिता भण्डारी मृत्यु प्रकरण: काठमाडौंबाट सुकदेव भण्डारी पक्राउ, प्रेम सम्बन्ध र सँगै बसेको अनुसन्धानमा भेटियोचितवनको राप्ती नगरपालिका– ३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार काठमाडौंबाट सचिन भन्ने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ ।८ साउन, २०७८4 min read Share
सुजिताकी आमाकाे बिलाैना- नआत्तिनुस् जागिर खाएर तपाईंहरूलाई हेर्छु भन्थी, आज यस्तो देख्नुपर्योसुजिताकी आमा अम्बिकाले भावविह्वल हुँदै भनिन्, ‘तपाईंहरू नआत्तिनुस्, म जागिर खाएर आमाबुबा र भाइलाई हेरिहाल्छु नि भन्थी । आज यस्तो देख्नुपर्यो ।’२३ असार, २०७८6 min read Share
बेपत्ता सुजिता मृत भेटिएपछि राजमार्ग अवरूद्ध पारेर विरोध, खोजी नगरेको भन्दै प्रहरीमाथि खनिए स्थानीय२१ असार, २०७८2 min read Share
रत्ननगरको नगरसभा : बच्चा छाडेर विदेश जान खोज्ने महिललाई अनुमति नदिनेनगरपालिकाले आफूले जन्माएको बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासू र ससुरालाई जिम्मा लगाएर विदेश जाने महिलालाई अनुमति नदिनेसहित १७बुँदे प्रस्ताव पारित गरेको हो१८ असार, २०७८3 min read Share
बाढीले चितवनको रत्ननगर नगरपालिकास्थित सुकुम्बासी बस्ती डुबानमा, लदरी खोलाको पुल भत्कियोलगातारको वर्षासँगै आएको बाढीले पूर्वी चितवनको लदरी खोला पुल भत्किएको छ । बाढीका कारण पूर्वी चितवनस्थित खैरहनी नगरपालिका- २ मा रहेको पुल भत्किएको हो ।१७ असार, २०७८2 min read Share
निशेधाज्ञामा रातारात काठमाडौं हिँडेका यात्रु जब चितवनमा रोकिए...सिरहा, रौतहट तथा सर्लाहीबाट काठमाडौंका लागि छुटेका करीब १० वटा यात्रु बसहरू निशेधाज्ञमा बिना पास रातारात चितवन आइपुगे । ती बसलाई चितवन प्रशासनले रोक्यो । बस रोकिएपछि करिब ३ सय यात्रु अलपत्र परे५ असार, २०७८4 min read Share
निषेधाज्ञामा मिर्गौलापीडितका दुःख : अस्पताल जाउआउ गर्नै गाह्रो, तैपनि पाउँदैनन् दुई पटक डायलसिस गर्नसरकारले डायलाइसिस सेवा नि:शुल्क हुने घोषणा गरे पनि प्रत्येक पटक डायलाइसिस गराउन २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने गुनासो संगीता गर्छिन्२९ जेठ, २०७८12 min read Share
निषेधाज्ञामा जनावरहरूलाई खानेकुरा बाँडिरहेका चन्दन अग्रवाल भन्छन्– एक दिन खुवाउन पाइनँ भने मन पोल्छअग्रवाल भन्छन्, ‘अहिले त एक दिन खाना लिएर आउन पाइनँ भने तिनीहरूले के खाए होलान् भन्ने पिरले मन पोल्छ । आफ्नै परिवारको कुनै सदस्य भोको परेको भान हुन्छ ।’२२ जेठ, २०७८4 min read Share
'अरुले कोरोना संक्रमित बोक्न मान्दैनथे, मैले कहिल्यै नाइँ भनिनँ'उनी भन्छिन्, ‘अघिल्लो वर्ष त असाध्यै डर थियो । धेरैले बिरामी बोक्न पनि मान्दैनथे तर मैले भने कहिल्यै नाइँ भनिनँ । अहिले भने एम्बुलेन्सचालकमा त्रास कम हुँदै गएको छ ।'१७ जेठ, २०७८7 min read Share
घन ठोकेरै तीनवटा घर बनाएका कुलबहादुर भन्छन्– आरनमै सर्वस्व छजस्तो लाग्छबिहान ६ बजेदेखि आरनमा बस्ने उनी रातको ८/९ बजेसम्म पनि घन ठोकिरहेका हुन्छन् । ‘मलाई त्यत्तिकै बस्न मन लाग्दैन । आरनमै छ सर्वस्वजस्तो लाग्छ,’ उनले सुनाए ।९ जेठ, २०७८4 min read Share
संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी भन्छन् - बिरामी बचाउन सके आमाका लागि त्यही ठूलो उपहारआज मातातीर्थ औँशी भन्ने उनलाई बिहानै थाहा थियो तर आफ्नी आमासँग फोनमा कुराकानी गर्नसमेत नभ्याएको उनी सुनाउँछिन् ।२८ वैशाख, २०७८5 min read Share
...अनि मोबाइल बेचेरै भए पनि घरतिर लागेँझपक्कै अँध्यारो भयो । बल्ल बस आयो ! ‘ल ल छिटो चढिहाल्नुस्,’ गाडीबाट झरेर एक युवा कराए । सबैले हतारहतार झोला उठाएर गाडी चढे ।२८ वैशाख, २०७८4 min read Share
काेराेना निकाे भएपछि ७९ वर्षीया मिठुदेवीको सुझाव : मास्कमा जीवन छ नछोड्नू, बाहिर कोरोना छ नडुल्नू२४ वैशाख, २०७८3 min read Share