चितवनमा यस्तो देखियो निषेधाज्ञाको प्रभाव [तस्वीरहरू]निषेधाज्ञाको पहिलो दिन आज चितवनको बजारदेखि सडकसम्म प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १२ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा जारी गरेपछि यहाँका बजारदेखि सडकमा चहलपहल न्यून बनेको हो१७ वैशाख, २०७८2 min read Share
परीक्षण नै नगरेका बिरामी अक्सिजन र भेन्टिलेटर चाहियो भन्दै आउँदा चिकित्सक नै अलमलमाचितवनका अस्पतालमा कोरोना भाइरसका सिकिस्त बिरामी बढ्न थालेका छन् । पछिल्लो समयमा कोरोना संक्रमणको संख्यामा वृद्धि हुँदै जादा अस्पतालमा सिकिस्त बिरामी पनि बढेका हुन्१३ वैशाख, २०७८3 min read Share
तीन वर्ष बितिसक्दा पनि पाएनन् रामपुरका विद्यार्थीले स्नातक र डिग्रीको सर्टिफिकेटकृषि तथा वन विज्ञान विश्वविद्यालयले तीन वर्ष बितिसक्दा पनि स्नातक तहको प्रमाणपत्र (सर्टिफिकेट) उपलब्ध गराउन सकेको छैन ।९ वैशाख, २०७८7 min read Share
माडीको अयोध्यापूरीमा राम-सीताको मूर्ति स्थापना गर्दा जे देखियो [तस्वीरहरू]राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवनको माडीको अयोध्यापुरीमा नवनिर्मित मन्दिरमा स्थापना गरिएको छ । हजारौँ मानिसहरूको उपस्थितिमा माडी नगरपालिका- ९ स्थित कृष्णनगरमा मूर्ति राखिएको हो८ वैशाख, २०७८2 min read Share
चर्खा र गलैँचाबाट जीवन धान्नेहरू भन्छन्- लौन मसँग पैसा भएन भनेर कसैसँग हात थाप्नुपरेको छैन चितवनको पदमपुर-२ मा रहेको बिएम हस्तकला केन्द्रले बिनमाया गुरुङजस्ता बाहिर काम गर्न जान नसक्ने वृद्धावृद्धालाई चर्खाबाट धागो कातेर डल्ला बनाउने काम दिइरहेको छ१ वैशाख, २०७८5 min read Share
गुन्द्रीमा पलेँटी कसेर चरेसको थालमा भात खाएपछि प्रचण्डले भने, 'म त छक्क परेँ'हिजाे गृहजिल्ला चितवन आइपुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज राप्ती किनारका बोटे समुदायसँग बात मारे२९ चैत, २०७७2 min read Share
चितवनमा उत्पादन हुँदै छ ड्राई साइलेज अर्थात् गाईभैँसीको ‘गुन्द्रुक’साइलेजमा मकैको मात्रा बढी भएको र ४५ दिनसम्म हावा नपस्ने गरी भण्डारण गर्दा प्रोटिनको मात्रा बढ्ने हुँदा गाई, भैँसीलाई खुवाउँदा तुलनात्मक रूपमा बढी दूध आउँछ२३ चैत, २०७७4 min read Share
प्रशासनको आग्रहलाई बेवास्ता गर्दै नारायणी नदी किनारमा होलीको भीडभाड (फोटोफिचर)जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाको जोखिमको कारण घरमै बसेर होली पर्व मनाउन तथा कुनै किसिमको भीड, सभा र कार्यक्रम नगर्न आग्रह गर्दै चैत ९ गते विज्ञप्ति प्रकाशन गरेको थियो१५ चैत, २०७७1 min read Share
गैँडा गन्न ४० हात्ती र २०० गणक परिचालन, वनदेवीको पूजा गरी मन्त्री आलेले गरे सुरुवातदुर्लभ तथा लोपोन्मुख प्रजाति एकसिंगे गैँडाको गणना नेपालमा आजबाट सुरु भएको छ९ चैत, २०७७3 min read Share
आमाको नाममा नागरिकता नपाएका विकास नेपालीकाे पीडा, ‘मुद्दा लड भन्छन्, मसँग पैसा छैन’झाेलाभरि शैक्षिक योग्यताका प्रमाणपत्र छन् । मनमा केही गर्छु भन्ने आत्मविश्वास छ । तर नागरिकता नहुँदा उनलाई हरेक पाइलामा ठेस लाग्छ७ चैत, २०७७4 min read Share
जो कवाडी बेचेर छोरालाई चार्टर्ड एकाउन्टेन्ट पढाउँदै छन्शिवनन्दन सुरुआतमा यो कामप्रति आफैँ पनि सकरात्मक थिएनन् । बिस्तारै यही काममा रमाउन थाले । काम नलाग्ने भनेर फालिएका सामानमा पैसा देख्न थाले६ चैत, २०७७4 min read Share
कवाड संकलकको सम्मानमा साइकल र्याली (तस्वीरहरू) र्यालीमा सहभागी ६५ वर्षीय बबन साहले आफूले गरेको कामको सम्मान गरेकोमा खुशी व्यक्त गरे५ चैत, २०७७2 min read Share
भरतपुरमा परेको असिनापानीमा रमाउँदै बालिकाभरतपुरमा परेको असिनापानीमा रमाउँदै बालिका२६ फागुन, २०७७1 min read Share
गाजरखेतीमा लागेका रामहरि भन्छन्- माटोमै छ आनन्द र आम्दानी५२ वर्षीय रामहरिले तीन दशकयता निरन्तर व्यावसायिक रूपमा गाजरखेती गर्दै आएका छन । अहिले चितवनमा मात्र नभएर अन्य जिल्लामा पनि गाजर निर्यात गर्ने कृषकको रूपमा उनी चिनिन्छन्२४ फागुन, २०७७5 min read Share