सडकमा सारङ्गी रेटेरै छोराहरूलाई क्याम्पस पढाउने राजु गायकसारङ्गी बजाउँदै हिँड्दा पनि उनलाई धर भने छैन । कतिपयले सम्मान गरे पनि कतिपयले ‘काम गरेर खा न’ भनेर मुख फर्काउँछन्१८ मंसिर, २०७८5 min read Share
एमाले महाधिवेशनमा सिस्नु र ढाकाको कपडा बेच्ने कमला‘प्रतिनिधिहरूले बढी किन्नुभएको छ । ढाका र अल्लोको आइटमको जुत्ता र लुगा पनि राम्रो बिक्री भइरहेको छ,’ कमला भन्छिन्, ‘नेपाली उत्पादन राम्रो रहेछ भन्दै प्रशंसा गर्नुभयो ।’१४ मंसिर, २०७८5 min read Share
एमाले महाधिवेशनमा बोल्ने एक मात्र महिला‘समानुपातिकबाट सांसद हुने तर भूगोलमा नजोडिएकाले महिलाको राजनीति कमजोर भएको छ । मलाई भूगोलको राजनीतिमा लाग्न सुझाव आयो,' रावल भन्छिन्१३ मंसिर, २०७८6 min read Share
एमाले महाधिवेशन नियालिरहेका माडीका सुकुम्बासी चेपाङ भन्छन्, 'हाम्रा लागि केही बोल्छन् कि नाइँ त्यहाँ ?'९ मंसिर, २०७८3 min read Share
एमाले महाधिवेशन : साैराहाका हाेटलमा बेड अभाव‘सौराहामा महाधिवेशन हुने हल्ला सुरुमै भएपछि १ हजार ५ सय बेड त पहिल्यै बुक भइसकेका रहेछन् । ३ हजार ५ सय पुर्याउनै धौधौ भयो । यस्तो भएको इतिहासमै पहिलोपल्ट होला’, उनले सुनाए ।७ मंसिर, २०७८5 min read Share
इराकबाट फर्केर सौराहामा होमस्टे, रैथाने परिकारले दियाे गतिलाे प्रतिफल‘पहिले कुनै वास्ता नै नगरेको जग्गामा होमस्टे सुरु गर्न साथीले सुझाव दियो । आमाले वर्षको एक/दुई डालो बोडी उत्पादन गर्नुहुन्थ्यो । ऊ टुर गाइड भएकाले पाहुना ल्याइदिने वाचा पनि गर्यो,’ उनले भने ।७ मंसिर, २०७८6 min read Share
महाधिवेशनको बन्दसत्रका लागि २ बिघामा हल बनाउँदै एमालेबन्दसत्र हुने होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा जग्गामा हल बनाउन सुरु गरिएको महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।६ मंसिर, २०७८3 min read Share
भरतपुरका पाँच युवा जसले पशुपालनमा गर्दैछन् लोभलाग्दो कमाईवैदेशिक रोजगारीका लागि कतार, साउदीजस्ता खाडी मुलुक गएका उनीहरू फर्केर स्वदेशमा कोही डेरी त कोही पशुपालनमै लागेका थिए । तर उनीहरूले सोचेजस्तो सफलता हात पार्न सकेका थिएनन् ।४ कात्तिक, २०७८6 min read Share
'खै कसरी मनाउने हो दसैं ?’२८ असोज, २०७८5 min read Share
बडादसैंको पूर्वसन्ध्यामा यस्तो देखियो गण्डकी प्रदेशकै प्रसिद्ध मन्दिर (फोटोफिचर)२८ असोज, २०७८1 min read Share
'बाढीले घर बगायो, मनमा थुप्रो पीडा छ, कसरी दसैँ मान्नु ?''घर बाढीले बगायो । त्रिपालमा बसेका छौँ । नगरपालिकाले हालसम्म केही पनि दिएको छैन,' उनले भने, 'घर बनाउनका लागि माग्दै हिँडेको छु । भएकी एउटी छोरीलाई त बचाउन पर्यो नि'२५ असोज, २०७८4 min read Share
चितवनका निजी अस्पतालले बढाए ओपीडी शुल्क, उपचार खर्च बढ्दा बिरामी मर्कामा२० असोज, २०७८4 min read Share
कांग्रेस अधिवेशन: चितवनका सातै पालिकाले पाए नयाँ नेतृत्व, पौडेल समूह हावी भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ भने रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार विजयी भएका छन् । ११ असोज, २०७८5 min read Share
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : चितवनमा १५ करोड ३२ लाख रुपैयाँ बराबरका कार्यक्रमप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ ।२२ भदौ, २०७८5 min read Share
सामाजिक सुरक्षा भत्ता वितरणमा चरम लापरवाही, एउटै नागरिकतामा तीन जनालाई भुक्तानीमहानगरपालिकाले कार्यविधि विपरीत लाभग्राहीको लगत अद्यावधिक नगरेकाले लाभग्राहीको संख्या र वास्तविक भुक्तानीको संख्या फरक पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।२१ भदौ, २०७८4 min read Share