ट्रेण्डिङ
लफडामा रास्वपा
मन्त्री
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लफडामा रास्वपा
मन्त्री
नेपाली कांग्रेस
Fri, Jul 04, 2025
२० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
सरकारी एनडीसी योजनाचाहिँ ७३ अर्ब डलरको, खोइ स्रोत र संरचना ?
हरित जलवायु कोष (जीसीएफ) बाट अहिलेसम्म नेपालले जलवायु अनुकूलनसम्बन्धी चारवटा परियोजना सञ्चालनका लागि ११२ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । त्यसमध्येको पहिलो आयोजना– चुरे उत्थानशील आयोजना हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसका लागि विकास गर्ने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनावरको अध्यात्म र धर्मशास्त्र, मानवको भन्दा कति भिन्न ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बोर्डरलेस, वेटलेसदेखि नेपाली प्रवासी दशक घोषणासम्मका २५ बुँदामा बुझ्नुस् अर्थतन्त्र सुधारका रणनीति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धूम्रपान: मौन मृत्युको स्रोत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीन–भारतबीच होला त भीषण युद्ध ?
हेपाहा र मिचाहा ‘ठूलो दाइ’ चरित्रकै कारण भारतको भुटानबाहेक दक्षिण एसियाको कुनै पनि छिमेकीसित सौहार्द तथा सम्बन्ध छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका नाममा नेपालकाे ४५ हजार करोड सिध्याउने खेल
एचआईभीकै ठ्याक्कै अर्को नाम र खेल कोरोना हो । एचआईभीको सट्टा मात्र कोरोना । अरु सबै रणनीति र सूत्र एउटै हो । कोरोनाको टेस्ट किट त्यही एचआईभी टेस्ट गर्ने किट नै हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघरको राष्ट्रिय गानमा मिसिएको मध्यम वर्गीय चरित्र
भट्टी पसलमा देखिने अनुहारको वास्तविक चरित्र नै मध्यम वर्गको चरित्र हो । त्यसले रक्सीको नशा लागे पनि, रक्सीको नशा नलागेको अवस्थामा पनि, आफ्नै पेसा व्यवसायमा रहेकै बेलामा पनि सरकारप्रति तीव्र आक्रोश व्यक्त गरिरहेको हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना नियन्त्रणमा कहाँ चुक्यौँ हामी ?
चीनले हाम्रोजति तयारीको मौका पाएको थिएन । अचानक भाइरस फैलियो । ऊसँग अरु उपाय थिएन । त्यसैले कडा लकडाउन लगायो । र, लकडाउनको अवधिभर पूरा तयारी पनि गर्याे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ता तावेदारीले बदनाम अख्तियारको नियुक्ति
आफुलाई सहयोग गरेका वा सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्ने र आफ्नो दलमा आस्था राख्ने व्यक्तिलाई अख्तियारमा आयुक्त बनाउने नेताहरूको स्वार्थ सधैँ रहन्छ, जसले गर्दा कुनै पनि व्यक्तिको हात-खुट्टा बाँधेर अख्तियारमा दलले नियुक्ती दिँदै आएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई खारेज गर्ने गल्ती नगराैँ
मोडर्न एजुकेसन सिस्टम हामीले धेरै पछि सुरू गरेका हौँ । जुन समयमा सुरू गरेका थियौँ, त्यो बेलामा कक्षामा पढाइ हुन्थ्यो । लाइब्रेरीमा गएर पनि पढिएको हुन्थ्यो । ‘लर्निङ’ त भयो । तर ‘एप्लाइड’ गर्ने ठाउँमा पछि परेका छौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको इमानले बनेको कर्म-मन्दिर
एउटा अनौठो आचारसंहिता लागू गरियो कर्मचारीमा- प्रत्येक कर्मचारीले आफ्नो घरबाट आफ्नो गच्छेले भ्याउने चिजवस्तु ल्याएर आफ्नो कार्यालयलाई दिने । यसका अतिरिक्त प्रत्येक कर्मचारीले आफ्नो डेढ महिनाको तलब आफ्नै कार्यालयलाई समर्पण गर्ने निधोसमेत गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रत्यक्ष सिकाइको निरन्तरता र भ्रम
लकडाउन आतङ्कका कारण आमजनताको दैनिकी र जीवन बर्बाद भएको विषयलाई स्वीकार नगर्नु भनेको समस्याको केन्द्रविन्दुलाई पहिचान नगर्नु र नचाहनु नै हो । त्यसैले सार्भभौम संसदमा भएको छलफल फगत गगन–ओली प्रहसन मात्र नबनोस्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक दुर्घटना न्यूनीकरणमा सामाजिक सञ्जाल
सामाजिक सञ्जालमा सबैभन्दा पहिले सूचना आउने भएकाले सडक दुर्घटनासम्बन्धी समाचारमा त आमसञ्चारका माध्यम पछि परिसकेका छन् । सामाजिक सञ्जालबाट पाएको सूचना सही या गलत के हुन् भनेर छुट्याउने विवेक तथा धैर्य भने खासै प्रयोगकर्तामा छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन र आरडीटी परीक्षणले कोरोनाको महामारी जित्न सकिदैन
आरडीटी परीक्षणले शरीरमा एन्टीबडी पत्ता लगाउने हो । जसबाट कुनै समयमा संक्रमण थियो भन्ने मात्रै पत्ता लाग्छ । तर यस्तो संक्रमण १५ दिन अघि भएको पनि हुनसक्छ र ४ महिनाअघिको पनि हुनसक्छ । यो एन्टिबडी बन्नलाई नै १ देखि ३ हप्तासम्म लाग्ने हुँदा मानिसमा यो रोगको संक्रमण हुँदै गर्दा र अरुलाई सर्दै गर्दा पनि यो अवधिमा परीक्षण पोजेटिभ नदेखिन सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल इटाली बन्छ कि लकडाउनपुर ?
आखिर कति दिन मानिसलाई घरमा थुनेर राख्न सकिन्छ ? ७५ दिन थुनिएपछि र कोरोना अब जानेवाला छैन भन्ने मानेपछि, संक्रमित होइएला भन्ने डरले मात्र माने राख्दैन । भोकले मरिएला भन्ने चिन्ताले पनि माने राख्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुवाछुत र जातीय विभेदमा राज्यको द्वैध चरित्र
कानुनमा अझै बाँकी रहेका छिद्रहरूलाई टालौँ । अभियोजनमा रहेका असफलताका कारणहरू पत्ता लगाई तिनको तत्काल सम्बोधन गरौँ । फौजदारी अनुसन्धानलाई पीडितको जाहेरीमा मात्र निर्भर नराखौँ । जुनसुकै माध्यमबाट अपराधको सूूचना पाए पनि अनुसन्धान निकायले सक्रिय भएर काम गरोस्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'भारतपरस्त' बाबुरामकाे इमानबाट सिक्नुपर्ने पाठ
२ नम्बरमा टिपेक्स लगाएर मेटिन र ४ नम्बरमा कलमले लेखिन सहर्ष स्वीकार गर्ने बाबुरामलाई कुनै ग्लानि वा ‘ह्युमिलिएनस’ अथवा ‘हीनताबोध’ छैन, अरूलाई बाबुरामको पीर कति धेरै भएको ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतन्त्र लजाउने अमेरिकी रङ्गभेदको नालीबेली
यसरी अमेरिकामा श्वेत र अश्वेतको शिक्षाको पहुँचमा संरचनात्मक रूपमा असमानता सिर्जना गरिएको छ । पछिल्लो समयमा यस किसिमको असमानताको खाडल अझ धेरै फराकिलो हुँदै गएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा योजनामा गर्नुपर्ने सुधार
कर्मचारी सञ्चय कोषमा आवद्ध कुनै योगदानकर्ताले आफ्नो रोजगारी परिवर्तन गरी सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने अवस्था भएमा वा त्यसको ठीकविपरीतको अवस्था भएमा साविकको सञ्चय कोष वा सामाजिक सुरक्षा कोषसमेत स्वतः स्थानान्तरण हुने व्यवस्था गर्नुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जी- ७ को घेराबन्दीमा चीन
ट्रम्पले जी- ७ को पुनर्गठन गर्नुका पछाडि विभिन्न राजनीतिक र कूटनीतिक आयामहरू छन् । जी- ७ मा भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र रसियाको सहभागिताले आउने दिनमा जी- ७ को कार्यक्षेत्र र यसको सामरिक महत्त्व पक्कै बढ्नेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नत्र म पनि बाहुन हुँदो हुँ
किन कुनै एउटा खास जातिका पुरुषहरूले मात्र त्यसलाई वरण गर्नु हुने र त्यो वरण गरिसकेपछि त्यो बालक उसको हिजो सँगै खेलेको र सँगै बसेर खाएको साथीभन्दा भिन्नै र अलग्गै हुनुपर्ने ? यदि त्यो स्वस्थ्यकर कुरो हो भने सबै पुरुष-महिलाले किन लगाउनु नहुने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको मानसिक प्रभाव र न्यूनीकरणका उपाय
नेपाल टेलिकमको रिङटोनमा बजाउने गरेको ‘कोरोना भाइरस जोकोहीलाई पनि लाग्न सक्दछ...’ भन्ने सन्देश बन्द गरेर ‘कोरोना भाइरसबाट हामी जोकोही पनि बच्न सक्दछौँ’ भन्ने सन्देश प्रवाह गर्ने समय आइसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व वातावरण दिवस : प्रकृतिका लागि समय
वन विनास, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि र जलवायु परिवर्तनलगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको छ, जसको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । जैविक विविधता नष्ट गर्दै गर्दा हामीले मानव जीवनलाई समर्थन गर्ने प्रणालीसमेतलाई नष्ट गर्दै छौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
75
76
77
78
Next
सर्च गर्नुहोस्