जिम्मेवारी लिने कि बाटो लाग्ने ?रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसपछि सुरुङभित्र फसेका कर्मचारी तथा कामदारहरूको घटनाले नेपाल सरकारको विपद् व्यवस्थापन क्षमता कति कमजोर, अव्यवस्थित र निर्णयविहीन रहेछ भन्ने नांगो रूपमा देखाइदिएको छ ।Share