लम्कीचुहाकी मेयर शाहीको आफ्नै हात जगन्नाथ, आफ्नै शोरुमबाट वडाध्यक्षका लागि किनिन् लाखौँका मोटरसाइकल
मेयर शाहीले वडाध्यक्षका लागि आफ्नै जीएसएस ट्रेडसबाट करिब ४० लाख बढी मूल्यका मोटरसाइकल खरिद गरेको खुलेको छ ।
२७ मंसिर, २०७९
5 min read
Share
सुदूरपश्चिममा प्रतिसांसद एक टेबुल एक कुर्सी, स्वागतको तयारी गर्दै प्रदेशसभा
१८ मंसिर, २०७९
3 min read
Share
कैलालीमा बदर मतको संख्या उच्च, कहाँ भयो कमजोरी ?
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएपछि निर्वाचन कार्यलय धनगढीले यसपटक मत बदर हुन नदिन निकै मेहनत गरेको थियो ।
१७ मंसिर, २०७९
13 min read
Share
धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेपछि तनाव, प्रहरीद्वारा ३७ सेल अश्रुग्यास प्रहार
धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत चेतना साउँदको विहीबार ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित छन् ।
१६ मंसिर, २०७९
2 min read
Share
कैलाली–४ : आ–आफ्ना पार्टीका दुई कमाण्डरबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
कैलाली निर्वाचन क्षेत्र नम्बर–४ लाई चासोका साथ हेरिएको छ । दुई पूर्वमन्त्रीबीच नै प्रतिस्पर्धा हुने देखिएपछि यो क्षेत्र धेरैको चासोको विषय बनेको हो ।
३० कात्तिक, २०७९
3 min read
Share
कैलाली २: झपटले ह्याट्रिक गर्लान् कि भगतले दोस्रो जित निकाल्लान् ?
बडूवाललाई हराएर रावल जितको ह्याट्रिक गर्ने दाउमा छन् । बडूवाल भने एमालेको जित शृङ्खलामा ब्रेक लगाएर २०६४ कै नतिजा दोहोर्याउने दाउमा छन् ।
३० कात्तिक, २०७९
5 min read
Share
रेशमले फरार रहँदै चुनाव जितेकाे कैलाली–१ मा रञ्जिताले साख जाेगाउलिन् ?
२९ कात्तिक, २०७९
5 min read
Share
कैलाली ५: पन्त र रानालाई स्वतन्त्र उम्मेदवार ओझा कति भारी ?
अघिल्लो निर्वाचनमा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई हराउँदै एमालेका नारदमुनि रानाले जितेका थिए ।
१७ कात्तिक, २०७९
5 min read
Share
उम्मेदवार फेरि जनताका घर–घरमा, भएनन् बाचा पूरा
घरदैलोका क्रममा उम्मेदवारहरूले जनताका माझ पुगेर उनीहरू समस्या सुनिरहेका छन् । तर, समस्या सुनिरहेको भए पनि आफूसँग गरिने बाँचा पूरा हुदैनकी भन्ने पिरमा जनता छन् ।
१५ कात्तिक, २०७९
4 min read
Share
देउवाकै उम्मेदवारीविरुद्ध पर्यो उजुरी, नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक
नेपाली कांग्रेस (वीपी)का उपसभापति तथा सोही क्षेत्रबाट उम्मेदवार रहेका कर्ण मल्लले उनीविरुद्ध सोमबार उजुरी हालेका हुन् ।
२४ असोज, २०७९
1 min read
Share
देउवाको उम्मेदवारी दर्ता गराउन आरजु डडेल्धुरामा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
२३ असोज, २०७९
1 min read
Share
वडाध्यक्षकै संलग्नतामा मन्दिर पसेको भन्दै कुटिए दलित
बाजुरामा पनि मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि मङ्गलवार कुटपिट भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला टेकेन्द्र सुनार कुटिएका हुन् ।
१३ असोज, २०७९
5 min read
Share
मन्दिर छिरेको निहुँमा सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउ
बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एकजनामाथि कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।
१३ असोज, २०७९
2 min read
Share
धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई देला टिकट ?
कांग्रेसकाे बलियाे प्रभाव रहेकाे डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लाेपटक निर्वाचन लडेकाे कैलाली–५ मा कांग्रेसबाट अब काे उम्मेदवार हाेलान् भन्नेमा चासाे बढेकाे छ ।
४ असोज, २०७९
5 min read
Share