देउवाको उम्मेदवारी दर्ता गराउन आरजु डडेल्धुरामाप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।२३ असोज, २०७९1 min read Share
वडाध्यक्षकै संलग्नतामा मन्दिर पसेको भन्दै कुटिए दलितबाजुरामा पनि मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि मङ्गलवार कुटपिट भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला टेकेन्द्र सुनार कुटिएका हुन् । १३ असोज, २०७९5 min read Share
मन्दिर छिरेको निहुँमा सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउबाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एकजनामाथि कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो । १३ असोज, २०७९2 min read Share
धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई देला टिकट ? कांग्रेसकाे बलियाे प्रभाव रहेकाे डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लाेपटक निर्वाचन लडेकाे कैलाली–५ मा कांग्रेसबाट अब काे उम्मेदवार हाेलान् भन्नेमा चासाे बढेकाे छ । ४ असोज, २०७९5 min read Share
सुदूरपश्चिममा कार्यकाल सकिनै लाग्दा दुई राज्यमन्त्री नियुक्तउनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । आजै नियुक्त भएका उनीहरू दुवै जनाले पद तथा गोपनियताको शपथ पनि लिइसकेका छन् ।३१ भदौ, २०७९1 min read Share
दार्चुला पहिरो (अपडेट) : थप एक शव भेटियो, १० जना बेपत्तादार्चुलामा हालसम्म बाढी पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । यसअघि पाँच जनाको शव भेटिएको थियो ।२५ भदौ, २०७९5 min read Share
कैलालीमा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृतकैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । यही २१ भदौ राति चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।२४ भदौ, २०७९1 min read Share
सूदुरपश्चिममा एसका दुई सांसद एमाले फर्किए, फेरियाे संसदीय अंकगणितचुनावकाे मुखमा नेकपा एसबाट नेताहरू एमाले फर्किएसँगै सुदूरपश्चिममा कमजाेर देखिएकाे एमालेले शक्ति आर्जन गरेकाे छ ।१५ भदौ, २०७९3 min read Share
जसलाई कांग्रेसले पार्टीबाट निकाल्याे उसकै दैलाेमा नेताहरूकाे जमघटआफूले पाउनुपर्ने टिकट कांग्रेस नेतृ आरजु राणालाई दिइएकाे भन्दै रुष्ट बनेका ओझालाई अन्तर्घातकाे आराेपमा कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाे थियाे ।१५ भदौ, २०७९3 min read Share
भारतीय मलको भरमा कैलालीका किसान ‘मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ’, खुसीराम चौधरीले भने, ‘मल नहाले उत्पादन घट्ने भएकाले समस्या भएर पनि भारतबाट किनेर ल्याएको छु ।’१२ भदौ, २०७९5 min read Share
त्रिलोचन भट्टका पाँच वर्ष: स्थिर नेतृत्व, कमजोर शासनपाँच वर्षसम्म प्रदेश सरकारको नेतृत्व परिवर्तन भएन । सुदूरपश्चिमका लागि सन्तोष गर्ने यही एउटा ठाउँ छ । बाँकी त प्रदेश सरकारले साढे तीन वर्षअघि घोषणा गरेको राजधानीमा भौतिक संरचनासमेत स्थापना गर्न सकेको छैन ।८ भदौ, २०७९13 min read Share
बैतडीमा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए केशव र रमिताकेशव र रमिता घर नजिकै रहेको चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।३ भदौ, २०७९1 min read Share
दार्चुलामा जिप दुर्घटना : ओल्केमै अस्ताए बुंगलका पाँच जनाजिपमा सवार एकै गाउँका ६ जना भारत जान भनी हिँडेका थिए । तर दुर्भाग्यवश सँगै हिँडेका ६ मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भयो ।२ भदौ, २०७९4 min read Share
सञ्चालन गर्ने निकायको टुंगो नलाग्दा एक हजार शय्याको होल्डिङ सेन्टरमा तालासुदूरपश्चिममा अहिले कोरोना संक्रमण बढिरहेको छ । होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा नै टुङ्गो नलागेपछि निर्माण गरिएको होल्डिङ सेन्टरमा ताल्चा लागेको छ । ३० साउन, २०७९5 min read Share