पानी परेपछि धान सप्रिने भन्दै कैलालीका किसान खुसी
‘असारमा जसोतसो धान रापेका थियौँ । तर, त्यो धानलाई बचाउन सकिँदैन भन्ने चिन्ता थियो, आज पानी परेपछि अलि सहज भएको छ', उनले भने ।
५ साउन, २०७९
4 min read
Share
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल
बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।
२६ असार, २०७९
4 min read
Share
सुदूरपश्चिम प्रदेशमा सत्तापक्षकै भागमा लेखा समिति
स्थानीय तहको निर्वाचन अघि नै कांग्रेस सरकारमा सहभागी भए पनि लेखा समितिको नेतृत्व भने फेरिएको छैन ।
१६ असार, २०७९
3 min read
Share
सुदूरपश्चिमकाे राजधानीमै विद्यार्थीले पाएनन् किताब
कैलालीको धनगढी उपमहानगरपालिका ७ की छायाँ भण्डारी कक्षा ९ प्रवेश गरेकी छन् । त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत उनी भर्खरै नयाँ कक्षामा पुग्दा खुसी भए पनि पुस्तक नपाउँदा भने निरास छिन् ।
१९ जेठ, २०७९
5 min read
Share
स्वतन्त्र लडेर मेयर जितेका गाेपी हमाललाई प्रश्न– पाँच वर्षपछिको धनगढी कस्तो हुनेछ ? (अन्तर्वार्ता)
८ जेठ, २०७९
7 min read
Share
मतदाता भन्छन्- हामीलाई भ्रष्टाचार होइन, विकास गर्ने जनप्रतिनिधि चाहियो
३० वैशाख, २०७९
3 min read
Share
धनगढी उपमहानगरका मेयर उम्मेदवारहरूको साझा एजेण्डा- भ्रष्टाचार अन्त्य गर्ने
मतदाता रिझाउन अघिल्लो स्थानीय तहको निर्वाचनमा पूर्वाधार निर्माणका योजनालाई प्राथमिकतामा राखेका दलहरूले यसपटक भने भ्रष्टाचार नियन्त्रणलाई पनि प्रमुख एजेण्डाका रूपमा अघि सारेका छन् ।
२७ वैशाख, २०७९
7 min read
Share
कैलाली पुगेर प्रचण्डले भने- कांग्रेसबाट धाेका हुनसक्छ, षड्यन्त्र स्वीकार्दैनाैँ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन् ।
२६ वैशाख, २०७९
2 min read
Share
कैलालीको गौरीगंगामा जितलाई निरन्तरता दिने एमाले योजनामा गठबन्धन तगारो
२६ वैशाख, २०७९
3 min read
Share
मुक्तकमैयाको गुनासो– चुनावमा भोट माग्न आउँछन्, त्यसपछि गाउँमा फर्केर आउँदैनन्
२३ वैशाख, २०७९
5 min read
Share
रञ्चुला हत्या प्रकरण : धामीझाँक्रीसहित सात जनाविरुद्ध जाहेरी दर्ता
कञ्चनपुरकाे बेदकोट नगरपालिका– ७, मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद हत्या प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
५ वैशाख, २०७९
4 min read
Share