झारफुकपछि महिलाको शंकास्पद मृत्यु, सात जना प्रहरी नियन्त्रणमा
बेदकोट नगरपालिका–७ मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको स्थानीयको आरोप छ । ४३ वर्षीया रञ्जुला साउदको मृत्यु भएको हो ।
३ वैशाख, २०७९
2 min read
Share
कैलालीमा भत्कियाे सत्ता गठबन्धन, जसपा र लाेसपासहित चार दलकाे छुट्टै गठबन्धन खडा
स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने चार दलको छुटै गठबन्धन हुने भएको छ ।
३ वैशाख, २०७९
2 min read
Share
सुदूरपश्चिम सरकारमा सहभागी भयो कांग्रेस, मन्त्रीहरूले लिए शपथ
कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बनेका छन् । यस्तै नवनियुक्त मन्त्रीहरूले शुक्रबारै शपथ ग्रहण गरेका छन् ।
२५ चैत, २०७८
2 min read
Share
धनगढीको मेयरका लागि पार्टीभित्र हानथाप, दोहोरिने दाउमा वड
हालका मेयर नृपबहादुर वड फेरि दोहोरिने दाउमा छन् । त्यसका लागि वडले पार्टीभित्र लविङ पनि गरिरहेका छन् ।
२२ चैत, २०७८
4 min read
Share
कैलालीका मतदाता फकाउँदै दल, गाउँमा भेटिन थाले नेता
स्थानीय तह चुनाव नजिकिँदै जाँदा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कैलालीका गाउँ-गाउँमा भेटिन थालेका छन् । अघिल्लो चुनावपछि गाउँ नफर्किएका नेताहरूसमेत मतदाता रिझाउन जनताको घरदैलोसम्म पुगिरहेका छन् ।
१४ चैत, २०७८
3 min read
Share
सुदूरपश्चिमका स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत, कसलाई कहाँ खटाइयो ?
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि प्रदेशका ९ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका हुन्
१३ चैत, २०७८
4 min read
Share
फेसबुकमा जातीय विभेदको स्टाटस लेख्नेलाई दुई महिना जेल र २० हजार जरिवाना
उच्च अदालतले उक्त अभियोगमा कसूरदार ठहर्याइ २ महिना जेल र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको उच्च अदालत दिएपायलका सूचना अधिकारी तथा प्रवक्ता नरबहादुर नेगीले बताए
१ चैत, २०७८
2 min read
Share
धनगढीकाे मेयरमा कांग्रेस र एमालेका आकांक्षी को-को ?
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरको टिकटका लागि कांग्रेस र एमालेका नेताहरूले लबिङ सुरु गरेका छन् । कांग्रेसमा मेयरको टिकटका लागि तीन जनाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
२६ फागुन, २०७८
4 min read
Share
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक, विजेतालाई २१ लाख नगद
१८ फागुन, २०७८
2 min read
Share
सुदूरपश्चिममा निराशाजनक बजेट कार्यान्वयन, ६ महिनामा साढे १३ प्रतिशतमात्रै खर्च
चालुतर्फ भने करिव २० प्रतिशत खर्च गरेको छ ।
८ फागुन, २०७८
9 min read
Share
सुदूरपश्चिममा संघले तोकेको दरबन्दीमा कर्मचारी भर्ना गरिँदै
सुदूरपश्चिम प्रदेशमा यसअघि संघले स्वीकृत गरेको दरबन्दीका आधारमा कर्मचारी भर्ना गरिने भएको छ ।
१ फागुन, २०७८
3 min read
Share
हिउँदे वर्षाले कैलालीका इँटा उद्योग ठप्प : कामविहीन बने मजदुर
‘काम नभएपछि बसेरै दिन कट्दै छ,’ मंगल भन्छन्, ‘कामै नभए, हामी गरिबले परिवार कसरी पाल्ने ?’
२६ माघ, २०७८
5 min read
Share
च्याउ बेचेरै लालमतीले कमाउँछिन् मासिक १ लाख
लालमती सुनाउँछिन्, 'पहिला सय रुपैयाँ नपत्याउनेहरूलाई अहिले समस्या परेको बेला पैसा सापटी दिने गरेकी छु । समाजमा सबै मिलेर बस्नुपर्छ । हिजो मलाई समस्या थियो । आज अरु कसैलाई हुन सक्छ ।’
२४ माघ, २०७८
7 min read
Share
लागुऔषध समात्न गएका प्रहरीले माेबाइल चाेरे, भिडियाेसहित उजुरी परेपछि हिरासतमा
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियोसहित नै निवेदन आएपछि त्यसबारे छानबिन भइरहेको बताए ।
७ माघ, २०७८
2 min read
Share
सुदूरपश्चिमः शुक्रबार भारतबाट फर्किएका २६७ जनामा कोरोना संक्रमण पुष्टि
३० पुस, २०७८
2 min read
Share
सुदूरपश्चिममा एकैदिन भारतबाट फर्किएका २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी सुदूरपश्चिम प्रदेशमा विहीवार भारतबाट फर्किएका थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार २ हजार २ सय ५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा संक्रमण पुष्टि भएका ३ सय १८ जनामध्ये २ सय २७ जना विहीबारै भारतबाट फर्किका हुन् ।
२९ पुस, २०७८
2 min read
Share
कैलालीमा ७७ वर्षीया वृद्धा बलात्कृतः मिलापत्र गराउने वडा सदस्यलगायत चार जना पक्राउ, आरोपित पनि प्रहरी नियन्त्रणमा
२४ पुस, २०७८
2 min read
Share
सुदूरपश्चिममा भारतबाट फर्किएका १२५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका पाँच नाकाबाट १ हजार ७ सय ३२ जना स्वदेश फर्किएका छन् । नाकाबाट फर्किएका १ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
२४ पुस, २०७८
2 min read
Share