सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसको पोल्टामा जाने संकेत, नाउपाका सांसदहरू धनगढी फर्केनन्
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत पाउन मुस्किल देखिएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउने अवस्था बन्न लागेको हो ।
२६ माघ, २०७९
2 min read
Share
सुदूरपश्चिमः जानकारीबिना प्रदेशसभा बैठक सारिएपछि कांग्रेसको आपत्ति
सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसले बिनासहमति प्रदेशसभा बैठक स्थगित भएपछि आपत्ति जनाएको छ ।
२५ माघ, २०७९
1 min read
Share
मुख्यमन्त्रीकाे फोन उठाउँदै धर्मराजले भने– विश्वासकाे मत जित्नेमा ढुक्क छाैँ
‘हामीसंँग छलफल भएको छ । मुख्यमन्त्रीले विश्वासकाे मत पाउनुहुन्छ । बाहिर आएका कुरा फरक भए पनि हामीसंँग विश्वासकाे मत दिने कुरा भएको छ', उनले भने ।
२५ माघ, २०७९
2 min read
Share
सर्वसाधारणबाट कराेडाैँ उठाएकाे धनगढीकाे शिव शिखर सहकारी बन्द, पैसा डुब्ने चिन्तामा बचतकर्ता
२५ माघ, २०७९
4 min read
Share
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए के हुन्छ ?
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनाका राजबन्दीलाई रिहा गर्नुपर्ने माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने निर्णय भएको बताइन् । नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेशसभा सदस्य काठमाडौंमा छन् ।
२४ माघ, २०७९
4 min read
Share
संकटमा सुदूरपश्चिम सरकार, नागरिक उन्मुक्तिले विश्वासको मत नदिने
नागरिक उन्मुक्तिका पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।
२४ माघ, २०७९
2 min read
Share
जब मीनालाई डाक्टरले भने– टाउकाेकाे शल्यक्रिया गर्न पेटकाे बच्चा फाल्नुपर्छ
डाक्टरले बच्चालाई फालेपछि मात्रै अप्रेशन गर्न सक्ने बताए । तर आमाको मन, उनले मानिनन् ।
१६ माघ, २०७९
5 min read
Share
बगर खेतीमा 'रमाउँदै–कमाउँदै' कैलालीका किसान, भारतीयहरू विस्थापित
‘बगरमा हुने सबै खाले तरकारी लगाएका छौँ, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानहरूले सदुपयोग गरिरहेका हुन् ।
१३ माघ, २०७९
5 min read
Share
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावल को हुन् ?
बुबा भारतीय सेनामा कार्यरत भएको हुँदा रावलको बाल्यकाल भारतमै बित्यो । उनी भारतममै हुर्किए । भारतमै पढ्ने अवसर पाए ।
२७ पुस, २०७९
4 min read
Share
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त
२९ सांसदको समर्थनसहित उनले सरकार बनाउने दाबी पेस गरेका थिए ।
२७ पुस, २०७९
1 min read
Share
रावल सुदूरपश्चिमकाे मुख्यमन्त्री बन्दै, खगराज पालो कुर्न तयार
‘पार्टी नेतृत्वले अन्तिमसम्म प्रयास गर्दा पनि पहिलो चरण हाम्रो भागमा नपरेको कुरालाई अन्यथा लिनु हुँदैन ।’
२५ पुस, २०७९
2 min read
Share
सुदूरपश्चिममा सरकार बनाउन हुन सक्ने पाँच समीकरण
दलहरूबीच जस्तोसुकै समीकरण पनि बन्न सक्ने हुँदा कुनै निश्चित दलको नेतृत्वमा सरकार बन्छ भनेर आकलन गर्न सक्ने स्थिति छैन ।
२२ पुस, २०७९
5 min read
Share
को बन्ला सुदूरपश्चिम प्रदेशको सभामुख ?
प्रदेशमा दलबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री तथा मन्त्रालयमा नजर लगाइरहेका छन् । त्यस्तै केन्द्रको समीकरणको टुङ्गो नलागेकाले दलहरूबाट सभामुखका आकांक्षीहरूको टुङ्गो लाग्न सकेको छैन ।
१९ पुस, २०७९
5 min read
Share
पहिचानअनुसार मताधिकारबाट वञ्चित लैंगिक अल्पसंख्यक
‘डाक्टरसँग सर्टिफिकेट लिएर म अन्य हुँ भन्ने प्रमाण भएपछि मात्रै नागरिकता परिवर्तन गर्न मिल्ने रै'छ, यो प्रक्रिया गाह्रो छ,’ उनले भनिन्,’ सबैले यस्तो गर्न सक्दैनन् । यो प्रक्रिया खर्चिलो पनि छ ।’
५ पुस, २०७९
9 min read
Share