सुदूरपश्चिममा नागरिक उन्मुक्तिको 'घर झगडा'ले अप्ठ्यारोमा मुख्यमन्त्री शाहमुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गर्ने तयारी गरेका थिए । तर, नाउपाको विवादका कारण समस्या भइरहेको छ ।९ साउन, २०८०4 min read Share
कैलालीका नदीमा देखिन थाले डल्फिनविश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् ।५ साउन, २०८०3 min read Share
मध्यरातमा पारित भयाे सुदूरपश्चिमको बजेट, एमाले अनुपस्थितसुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।३१ असार, २०८०1 min read Share
बाढीपहिरोका कारण कैलालीका आठ हजार परिवार विस्थापित हुने अनुमानकैलालीमा यस वर्ष बाढी डुवान तथा पहिरोबाट आठ हजार घरपरिवार विस्थापित हुने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा सो कुरा उल्लेख छ ।७ असार, २०८०4 min read Share
दाता बढेसँगै धनगढीमा रगतकाे आपूर्ति सहजरक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तका अनुसार रक्तदाताको संख्या वृद्धि भए पनि माग पनि उत्तिकै बढेको छ ।३१ जेठ, २०८०5 min read Share
सुदूरपश्चिमका चिस्यान केन्द्र प्रयोगविहीन, सरकारले दिएन भुक्तानीकृषि उपजको खपतका लागि प्रदेश सरकारले ८८ वटा स्थानीय तहमा चिस्यान केन्द्र निर्माण गर्ने कार्यक्रम बनाए पनि निर्माण सम्पन्न भइसकेका भवनको भुक्तानी नदिँदा प्रयोगविहीन बनेका हुन् ।२१ जेठ, २०८०5 min read Share
नर्सले हकार्छन् भनेर सुत्केरी व्यथाले च्याप्दा पनि अस्पताल गइनन् कैलालीकी रुपा२० जेठ, २०८०10 min read Share
बझाङ हिमपहिरो अपडेट : दुई जनाको मृत्यु, दुई घाइते, एक बेपत्ताबझाङमा हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।८ जेठ, २०८०2 min read Share
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारको तयारी: माओवादीले मन्त्रीको नाम टुंग्यायो, नाउपाले माग्यो दुई मन्त्रालय५ जेठ, २०८०3 min read Share
सुदूरपश्चिम सरकारले पूर्णता नपाउँदा प्रदेशसभा प्रभावित, हिउँदे अधिवेशन नै हुन सकेन अन्त्यमन्त्रिपरिषद् विस्तार नहुँदा हिउँदे अधिवेशन अन्त्य, बजेट अधिवेशनको सुरुवात र विषयगत समितिले पनि पूर्णता पाउन सकेका छैनन् ।४ जेठ, २०८०4 min read Share
पहिले भोटे कुकुरलाई भात, पछि त्यही थालमा दुर्गालाई खानासानैमा अरुका घरमा बस्न थालेकी दुर्गाको काम बिहान उठेरदेखि राति अरु नसुतुञ्जेलसम्म गर्नुपर्ने हुन्थ्यो । १८ वैशाख, २०८०10 min read Share
वर्षैपिच्छे बढ्दैछ सुदूरपश्चिम प्रदेश सरकारको बेरुजुसुदूरपश्चिम प्रदेश सरकारको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ ।७ वैशाख, २०८०4 min read Share
सुदूरपश्चिमका क्याम्पसहरूमा पनि अनेरास्ववियुकाे झण्डा, नेविसंघ र क्रान्तिकारी धेरै पछाडिस्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका अधिकांश क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।६ चैत, २०७९3 min read Share
अभिभावक र बालबालिकालाई शिक्षा दिँदै ‘पढाइ कुना’‘पहिले भनेपछि मात्रै छोरी पढ्न मान्थी । अहिले भन्नुपर्दैन, विद्यालयबाट आउनेबित्तिकै पढ्नतर्फ ध्यान दिइरहेकी छिन्,’ विष्णा भन्छिन् ।६ चैत, २०७९7 min read Share
छोराको आसमा सुदूरपश्चिममा बढ्दो भ्रूण हत्या‘छोरो पाउने आशामा चार छोरी भए । तर, छोरा नभएपछि लिंग पहिचान गराउन बाध्य भएँ,’ उनले भनिन्, ‘छोरी-छोरी भएपछि मनले मानेन । पाँचौँ पटक गर्भवती हुँदा लिंग परीक्षण गराएँ । छोरी नै देखिएपछि गर्भपतन गरे ।’३० फागुन, २०७९5 min read Share
बेसहारा बालबालिकाको सहारा बनेकी सानु भन्छिन्– पहिलो प्राथमिकता टुहुरालाई दिन्छौँ१५ वर्षकै उमेरमा एकल बनेकी उनले छोराको मायाले गर्दा नै बालगृह सञ्चालन गर्ने सपना बोकिन् ।२५ फागुन, २०७९4 min read Share