इजरायलमा मारिएका गणेशकुमारको शव आफन्तलाई बुझाइयो, आजै अन्त्येष्टि गरिनेइजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ ।१० कात्तिक, २०८०2 min read Share
सुदूरपश्चिम प्रदेशका सुपथ मूल्य पसलमा छैन चिनी, बजारमा छ्यापछ्याप्तीसुदूरपश्चिम प्रदेशमा सञ्चालनमा आएका सुपथ मूल्य पसलमा डेढ लाखको कारोबार भएको छ । गत असोज मसान्तसम्ममा सुपथ मूल्य पसलमा मात्र १ लाख ६२ हजार छ सय १८ रुपैयाँबराबरको कारोबार भएको छ ।५ कात्तिक, २०८०10 min read Share
ओली समूहले सहमतिकाे हल्ला चलाएपछि एमाले सुदूरपश्चिम अधिवेशनमा लफडासुरुमा दुई ध्रुवमा विभाजित बनेको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले उम्मेदवारी नै नदिएकाहरूको नाममा सहमति गरेको दाबी गरेपछि तनाव सिर्जना भएको छ ।२४ असोज, २०८०3 min read Share
सुदूरपश्चिममा भीम रावलका उम्मेदवारलाई हराउन केन्द्रीय नेताहरू एकजुटनेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा पूर्वकेन्द्रीय उपाध्यक्ष भीम रावलका उम्मेदवार भरत साउँदलाई पराजित गर्न केन्द्रीय नेताहरू एकजुट भएका छन् ।२४ असोज, २०८०3 min read Share
एमाले सुदूरपश्चिम अधिवेशनः भीम रावल पक्ष चुनावका लागि तयार हुँदा सहमतिको सम्भावना टर्दैरावलनिकट उम्मेदवार साउदले प्यानलसहित उम्मेदवार बनाएपछि चुनाव हुने अवस्था आएको हो ।२३ असोज, २०८०3 min read Share
परिवारकाे सहारा बन्न इजरायल पुगेका लाेकेन्द्र उतै अस्ताएधामीका काका किसनसिंह धामीले भने, ‘ऋण निकालेर विदेश गएको हो । अब परिवारलाई थप आर्थिक समस्या झेल्नुपर्ने अवस्था छ ।’२२ असोज, २०८०4 min read Share
नारायणकी आमालाई अझै लाग्छ– छोरा मरेको छैन, फर्केर आउँछ घरभित्र रुवावासी चलिरहेको छ । हरिकृष्ण न्यौपाने मूर्च्छित देखिन्छन् । उनको मुखबाट शब्द पनि आइरहेको छैन ।२२ असोज, २०८०6 min read Share
प्रचण्डप्रति ओलीको कटाक्षः मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभई भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् ।२१ असोज, २०८०4 min read Share
बझाङमा भूकम्पमा परी दुई जना घाइते, पहिरोले राजमार्ग अवरुद्धस्थानीयले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराए पनि उनीहरूको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । १६ असोज, २०८०2 min read Share
धनगढीकाे स्वस्तिक अस्पतालमा चिकित्सककाे लापर्वाहीले बिरामीकाे मृत्यु !कञ्चनपुरको बेलौरी नगरपालिका-१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको चिकित्सककाे लापर्वाहीका कारण मृत्यु भएकाे आराेप लागेकाे हाे । ११ भदौ, २०८०2 min read Share
विदेशबाट फर्केर गाउँमै भैँसी पालिरहेका हिक्मत भन्छन्–महिनामा एक लाख बचाउँछुभैँसीकै दूध बेचेर महिनाको तीन लाखसम्म आम्दानी हुने गरेकाे उनकाे भनाइ छ ।३१ साउन, २०८०7 min read Share
छाउपडी कुप्रथा हटाउने सुदूरपश्चिम सरकारको नीति प्रभावहीन, अझै छाउ गोठमा गुमाइरहेका छन् ज्यान२७ साउन, २०८०9 min read Share
छाउगाेठमा सुतेकी अनिताकाे सर्पदंशबाट मृत्युपञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।२४ साउन, २०८०1 min read Share
विदेशबाट फर्केर सालको पातमा भविष्य देखेकाहरूबाहिर गएर गाह्रो काम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्छु भन्ने सोचले यसमा लागेकी छु ।’२३ साउन, २०८०7 min read Share
नागरिक उन्मुक्तिमा चर्कियो विवाद, उपाध्यक्ष लक्ष्मण किशोरले भने– पदमा बस्दैन पार्टीका विभिन्न पदमा रहेका नेताहरू अहिले नेतृत्वका कारण पदबाटै राजीनामा दिनेसम्म घोषणा गर्न थालेका छन् ।२१ साउन, २०८०4 min read Share
सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार तेस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।१७ साउन, २०८०3 min read Share