ट्रेण्डिङ
वर्षव्यक्ति र समाचार निर्माता
वर्षकलाकार २०८१
वर्षव्यक्ति
दुर्गा प्रसाईंको अराजकता
महानगरमा लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
वर्षव्यक्ति र समाचार निर्माता
वर्षकलाकार २०८१
वर्षव्यक्ति
दुर्गा प्रसाईंको अराजकता
महानगरमा लफडा
Sat, Mar 29, 2025
१६ चैत, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सम्झना घिमिरे
समाचार
चुुनावले बैंकिङ कारोबार बढाउने अनुमानका बीच तरलता सहज हुने सम्भावाना कति ?
विगत एक वर्षदेखि तरल सम्पत्तिको चरम अभाव खेपिरहेको बैंकिङ क्षेत्रलाई निर्वाचन आयोगको निर्देशनले राहत दिने आकलन गरिएको छ ।
२६ असोज, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनलाइन सपिङमा रमाउँदैछन् नेपाली उपभोक्ता
नलाइनबाट सामान खरिद गर्दा उपभोक्ताले भुक्तानी गर्ने माध्यमका रूपमा भने ई–सेवा, खल्तीजस्ता मोबाइल वालेटहरू रोज्ने गर्छन् । राष्ट्र बैंकको तथ्यांकले पनि यो वर्ष अनलाइनबाट रकम भुक्तानी गर्नेहरूको संख्या उच्च रहेको देखाएको हो ।
१२ असोज, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपभाेक्ता
जो पैसा बेचेर पैसै कमाउँछन्
दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ । जसका कारण पैसा बेचेर पैसै कमाएर खर्चको जोहो गर्नेहरू काठमाडौंको फुटपाथमा भेटिन्छन् । काठमाडौंको गोंगबु, पशुपति, चाबहिलको गणेश मन्दिर तथा असनलगायतका स्थानमा नाङ्लोमा राखेरै पैसाको व्यापार गर्नेहरू छन् ।
१० असोज, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजारमा अझै आएन दसैँ
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषय पढाउँदै आएका डा. रमेश चन्द्र पौडेल लगातार तीन वर्ष कोरोना संक्रमणले अस्तव्यस्त बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति पनि कमजोर बन्न पुगेको बताउँछन्
४ असोज, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले चामल निर्यातमा कर लगाउँदा नेपालमा कस्तो असर पर्छ ?
भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गरेको हो । भारतले १७० देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा पनि त्यसको असर देखिने भएको हो ।
२४ भदौ, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आन्तरिक उत्पादनले पुग्ने भएपछि दसैँमा खसीबोका आयात नहुने, च्याङ्ग्रामा भने परनिर्भरता कायमै
आउँदै गरेको दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका आयात नगर्ने भएको छ । नेपालकै उत्पादनले धान्ने भएपछि कम्पनीले खसीबोका आयात नगर्ने निर्णय गरेको हो ।
२३ भदौ, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन घट्दैछ शेयरबजार ? विज्ञ भन्छन्- किनबेचमा सतर्क रहौँ
रौनियार भन्छन्, ‘रेड जोनमा इन्भेष्ट गर्दा ग्रिन जोनमा कमाउन सकिन्छ । ऋण नलिई आफैँसँग भएको सम्पत्ति शेयर किन्ने उपयुक्त समय हो ।’
२० भदौ, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महँगीको मारमा मध्यम वर्गकाे दसैँ, १७ वर्षसम्म मूल्य बढ्यो आम्दानी बढेन
महँगीसँगै उनको तलब नबढ्दा सन्तान हुर्काउनकै लागि फेरि उनी गाउँनै फर्किने योजनामा छिन् । भन्छिन्,‘अब उतै बस्ने । यो शहरले गरिबलाई बाँच्न नदिने रहेछ ।’
१७ भदौ, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मिटरब्याजीविरुद्ध तराईमा उजुरीको चाङ, पहाडी क्षेत्रमा शून्य
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म पहाडी क्षेत्रबाट मिटर ब्याजविरुद्ध कुनै पनि उजुरी आएको छैन । तथ्यांकमा तराईका जिल्लाहरू मात्रै उल्लेख गरिएको छ ।
८ भदौ, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नाफा कमाउनेमा को अघि को पछि ? यस्तो छ १४ जलविद्युत् कम्पनीको वित्तीय अवस्था
सार्वजनिक १४ जलविद्युत् कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने अधिकांश नोक्सानमा गएको देखिन्छ ।
१ भदौ, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऋणको पासो : दुई वर्षमा २० हजार ऋणी लिलामीको फन्दामा
‘तीन वर्षयता कोभिड संक्रमणले गर्दा रोजीरोटी खोसिनुका साथै व्यापार व्यवसाय ठप्प भएकाले मान्छेहरूले कर्जा तिर्न नसक्ने स्थिति भयो । जसको असर ऋणीहरूको संख्यामा वृद्धि बढ्यो ।’
३० साउन, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैंकिङ सेवाबाट वञ्चित वर्ग मिटर ब्याजको पासोमा, सरकार रमिते
‘गाउँमा सबैले धितो राखेर ऋण चलाउँछन् । मैले पनि चलाएँ तर लिएको ऋण डेढ लाखको करिब ६ लाख तिरिसक्दा पनि धितो राखेको जग्गा फिर्ता पाइनँ ।’
२७ साउन, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अञ्जानमै मिटर ब्याजको पासोमा परेका रामशुभम मुसहर
‘यस्तो तातोमा बस्दा बिरामी पर्नुहुन्छ नि,’ छेवैकी अधबैँसे महिलाले सहानुभूति राखिन् । ‘जिन्दगीभरको कमाइ उठाउन तातो मात्र होइन, आगोमा पनि पसिहाल्छु,’ उनी ढिपी कस्छन् ।
२३ साउन, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चार वर्ष विरोधमा उत्रिएको नेप्से आफैँ भन्न थाल्यो– नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छ
नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्णयविरुद्ध खुलेरै प्रस्तुत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चार वर्षपछि आफ्नो धारणा परिवर्तन गर्दै नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्छ भन्न थालेको छ ।
२२ साउन, २०७९
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
देश कसरी आर्थिक मन्दीमा पुग्छ ? नेपालको अवस्था के हो ?
कस्तो अवस्थामा देश आर्थिक मन्दीमा पुगेको मानिन्छ ? जनतालाई कस्तो असर पर्छ ? मन्दीमा फसेकाे अर्थव्यवस्थाले कसरी पार पाउन सक्छ ? आउनुस्, आज यसबारे सविस्तार चर्चा गरौँ
२१ साउन, २०७९
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऋण तिर्न नसकेपछि धमाधम बन्द हुँदै साना व्यवसाय, आत्महत्यादेखि मानसिक समस्या झेल्दै व्यवसायी
समाजमा व्यवसायमा डुबेर आत्महत्याको बाटो समाएका देखि व्यवसायबाटै पलायन भएका व्यवसायीको संख्या धेरै छ
१७ साउन, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शेयरबजारलाई लिएर मौद्रिक नीतिमा भएका यी हेरफेर : साना लगानीकर्ताको बचाउ, ठूलालाई कडाइ
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयरबजार प्रभाव पार्ने गरी केही नीतिगत हेरफेर गरेको छ
६ साउन, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेप्सेमा बन्यो लगातार छवटा हरियो मैनबत्ती चित्र, गत कात्तिकमा देखिँदा के भएको थियो शेयरबजार ?
३ साउन, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेलमा बसेर छोरा पर्खिरहेकी आमा
चार वर्षदेखि उनी यिनै उदास अनुहारका साथ झ्यालबाट चियाउँछिन् । नीलो रङका पोशाकधारीलाई सह्य हुँदैन । उनीहरू जंगिदै रेणुकालाई पुनः ‘सुरुङ’तिरै फर्काउँछन् ।
१ साउन, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्