व्यापारीकाे स्वार्थले विवादको चक्रव्युहमा नयाँ स्टक एक्सचेन्जबजारलाई विस्तार गर्दै प्रतिस्पर्धी बजार निर्माण गर्ने अपेक्षा हामीले गरेका थियौँ, अहिले सर्वोच्च अदालतको अर्को आदेश कुरिरहेका छौँ ।’ ८ फागुन, २०७९7 min read Share
राष्ट्रपतिका ‘सिग्नेचर’ कार्यक्रम : सुत्केरीको हवाई उद्धारदेखि विद्यालयमा ल्याबसम्मराष्ट्रपति भण्डारीले पहिलो महिला राष्ट्रपति भएको हैसियतमा महिलाको उत्थानका लागि महिलासँग जोडिएको ‘सिग्नेचर प्रोग्राम’ सुरु गर्न चाहन्थिन् ।२६ माघ, २०७९12 min read Share
यस्तो छ मुलुकको ६ महिनाको आर्थिक तथा वित्तीय स्थिति२०७९ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो ।२३ माघ, २०७९8 min read Share
हिमालय शमशेर: भारतीय मुद्राकाे एकाधिकार ताेडे, तराईमा नेपाली नोट चिनाएउनले भनेका थिए, ‘मलाई तराईका बासिन्दालाई नेपाली मुद्रा प्रयोग गराउनका लागि त्यहाँ नेपाली मुद्रा चिनाउनु थियो जुन त्यति सजिलो थिएन ।’२२ माघ, २०७९5 min read Share
१८ प्रतिशत ब्याजको भार सर्वसाधारणको थाप्लाेमा, राष्ट्र बैंक मुकदर्शक१ अंकमा आधारदर सीमित गर्नुपर्ने राष्ट्र बैंकको नियमविपरीत दोहोरो अंकमा पुर्याएका बैंकहरू अधारदरमा थप ६ देखि ८ प्रतिशतसम्म प्रिमियमदर जोडेर ऋणीबाट १८ प्रतिशतसम्म ब्याज असुल्न थालेपछि ऋणी धमाधम कालो सूचीमा पर्ने तथा लिलामीको अवस्थामा पर्न थालेका हुन् । १७ माघ, २०७९8 min read Share
सांस्कृतिक पोशाकको लोभलाग्दो व्यापारकाठमाडौंको कोटेश्वरमा रहेको सुशीलाको जुनशिला कलेक्सनमा कहिले परम्परागत वस्तुहरू हेर्नका लागि स्कुले विद्यार्थीको भिड लाग्ने गर्छ । कहिलेकाहीँ आफ्नो जातीय पोशाक खोज्दै आउने ग्राहकको पनि भिड लाग्ने गर्छ ।३ माघ, २०७९5 min read Share
३ हजार रुपैयाँको लगानीमै सुरु गर्न सकिन्छ मोतीको व्यवसायकुनै समय धनाढ्यहरूको शृंगारमा मात्रै प्रयोग गरिने मोतीमा सर्वसाधारणको आकर्षण बढ्दै गएपछि बजार विस्तारित हुँदै गएको छ ।२९ पुस, २०७९9 min read Share
घट्दो शेयर बजारलाई खस्किँदाे अर्थतन्त्रको उपज भनेका लगानीकर्ता अर्थतन्त्रमा सुधार नआउँदै फुरुङ्गसमग्र सूचकले अर्थतन्त्र ८ महिनाअघिको अवस्था नरहे पनि संकट हटिसकेको भने देखिँदैन । समाधानउन्मुख देखिए पनि संकट टरिसकेको छैन । तर, लगानीकर्तामा ८ महिनाअघि अर्थतन्त्रकै कारण देखिएको डर भने अर्थतन्त्रमा सुधार नहुँदै देखिन छाडेको छ ।१८ पुस, २०७९12 min read Share
लगानीकर्ताले मात्रै होइन शेयरबजारमा सरकारले पनि गुमायो राजस्वपुँजी बजारको कारोबारमा आएको गिरावट र ह्रासकै कारण सरकारले प्रत्यक्ष रूपमा करिब साढे ३ अर्ब रुपैयाँ गुमाएको छ । १५ पुस, २०७९4 min read Share
यी चार बैंकलाई पुँजी कोष सीमामा पुर्याउनै सकस, यस वर्ष पनि लाभांश वितरण गर्न नपाउनेअधिकांश बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई एकल अंकमा लाभांश दिने घोषणा गरिरहँदा चार वाणिज्य बैंकहरू भने लाभांश नै दिन नसक्ने अवस्थामा पुगेका छन् । ६ पुस, २०७९6 min read Share
खाद्यमा भन्दा गैरखाद्यमा चरम मूल्यवृद्धि, रोक्न सक्ला सरकारले ? नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नमा भन्दा लत्ताकपडा, यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा महँगी बढेको हो । ४ पुस, २०७९5 min read Share
डिजिटल नेपाल निर्माणमा शंकामै जन्मिएको फोनपेको उडानतीन वर्षअघि मात्रै जन्मिएको फोनपेले नेपाली बजारमा बा मे मात्रै सरेको छैन, छलाङ नै मारेको छ । सन् २०१९ मा राष्ट्र बैंकबाट ननबैंक पेमेन्ट सिस्टम अपरेटर ( पीएसओ) को लाइसेन्स प्राप्त गरेर वैधानिक रूपमा नेपाली बजारमा भित्रिएको फोनपेले छोटो अवधिमा नै १० लाख मानिसहरूको विश्वास जित्न सफल बनेको छ२५ मंसिर, २०७९7 min read Share
चुनावपछि के हुन्छ शेयरबजार ?शेयरबजारलाई राजनीतिक परिवर्तनले प्रत्यक्ष असर पार्ने हुनाले पनि बजार घटबढमा यसको महत्त्वपूर्ण हात रहने लगानीकर्ताको बुझाइ छ ।३ मंसिर, २०७९9 min read Share
पहिलो त्रैमासमै घट्यो अधिकांश जलविद्युत् कम्पनीकाे नाफा, बढ्नेमा तीन कम्पनी मात्रैहालसम्म सातवटा कम्पनीले आफ्नो वित्तीय विवरण प्रकाशित गर्दा तीनवटा मात्रै कम्पनी नाफामा देखिएका छन् ।२८ कात्तिक, २०७९13 min read Share
चुनाव खर्च उठाउन यसरी हुन्छ नीतिगत भ्रष्टाचारअर्थशास्त्री डा. रमेशचन्द्र पौडेल चुनावमा मन्त्रीहरूबाट दलका लागि आवश्यक पर्ने चुनाव खर्च जोहो गर्न र मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित पार्न चुनावको सम्मुखमा नीतिगत निर्णय हुने गरेको बताउँछन् ।२४ कात्तिक, २०७९17 min read Share
वैदेशिक लगानी विदेशीले भिसा पाउने अस्त्र मात्रै बनेको हो ? भिसामा कडाइ गर्दै सरकारसरकारले विदेशी नागरिकले नेपालमा व्यावसायिक लगानी गर्न चाहेको खण्डमा नेपाल आउनका लागि भिसा सजिलै दिँदै आएको छ ।२१ कात्तिक, २०७९5 min read Share
स्थानीय तहदेखि संसद्सम्मै कब्जा, निर्माण अलपत्र पारेर हालीमुहालीयसअघि सांसद बनिसकेका ठेकेदारहरू पनि आफ्नै कार्यकालमा भ्रष्ट बनेका उदाहरण प्रशस्तै भेट्न सकिन्छ ।१५ कात्तिक, २०७९19 min read Share