मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मेडिकलले मागे बाबुको फोटो र नागरिकतादैनिक ५ हजारभन्दा धेरै कामदारले मलेसिया जाने मेडिकल गरिरहेको म्यानपावर व्यवसायीहरुले जानकारी दिएका छन् । मलेसियाको रोजगारी खुलेसँगै दैनिक ५ सयभन्दा धेरै नेपाली कामदार जान्न थालेका छन् । ३१ जेठ, २०७९2 min read Share
श्रमलाई भ्रममा राख्ने श्रम मन्त्रालयको पाँचवर्षे रणनीतिअब हरेक बेरोजगारी र रोजगारीको खोजीमा रहेका व्यक्तिले यस्तो–उस्तो नभनी श्रम मन्त्रालयले दिएको काम गर्नुपर्नेछ ।३१ जेठ, २०७९8 min read Share
भारतीय किसानले प्रयोग गर्न नरुचाएको नेनो युरिया नेपाली माटोमा उपयोगी होला ?नेनो युरिया मलको प्रयोगले माटो सुक्खा हुने र प्रयोग गरेको अर्को सालदेखि माटोमा समस्या देखिपछि भारतीय किसानले यो मल प्रयोग नै गर्न छाडेका थिए ।३० जेठ, २०७९4 min read Share
मलको हाहाकार : मल माग्दै किसान सडकमा र सांसद सदनमा, सरकार न मल दिन्छ न जवाफ३० जेठ, २०७९11 min read Share
साउदीमा नेपाली श्रमिकका समस्यै–समस्या, कम्पनीले आवास अनुमति नदिँदा अवैध रूपमा बसेर काम गर्न बाध्यसाउदीको रियाद र दमाममा धेरै नेपाली कामदारहरू कार्यरत छन् ।३० जेठ, २०७९6 min read Share
महामारीपछि झन् विकराल बन्दै बालश्रमकाे समस्या, 'कागजी घाेडा'मा सीमित बन्याे कानुनआज बालश्रमविरुद्धको दिवस मनाइँदै छ । बालश्रमविरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा बालश्रम दिवस मनाइँदै आइएको छ ।२९ जेठ, २०७९6 min read Share
२ हजार नर्स पठाउन बेलायतसँग श्रम सम्झौता गरिँदै, यस्ता छन् मापदण्डबेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउन गरी श्रम सम्झौताका खाका तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।२८ जेठ, २०७९5 min read Share
रुस–युक्रेन युद्धको प्रभाव : कुखुराको मासुको मूल्य घट्यो, दानाको बढ्योजेठ महिनामा मात्र कुखुराको मासुको मूल्य तीनपटक घटेको छ । कुखुराको मासुको मूल्य घटेसँगै कुखुरापालक किसान भने मारमा परेको बताउन थालेका छन् । २७ जेठ, २०७९3 min read Share
भिजिट भिसालाई नयाँ कार्यविधिमा सहज बनाइँदै, अब भिजिटमा जाँदा नेपालको विमानस्थलमा नरोकिने भिजिट भिसामा यूएई, मलेसिया, कतारलगायतका देश रोजगारीको प्रलोभनमा पारी मानव तस्करले लैजाने गरेका छन् । २६ जेठ, २०७९5 min read Share
युरोपबाट ऋण बोकेर फर्किएका धनबहादुरले गाउँमै बाख्रा पालेपछि भयाे फलिफापश्रीषले ‘पशुपालन तथा कृषि फार्म प्रालि' दर्ता गरी २०६१ सालमा ३ लाख लगानी गरेर बोयर जातको व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । उनले सोही व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । २६ जेठ, २०७९5 min read Share
वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीको बढ्दो ठगी, एउटै संस्थाद्वारा करोडौँको ठगी विभागले हालै इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १ सय ४४ जनाबाट साढे ४ करोड ठगी गरेकाे भन्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । २० जेठ, २०७९6 min read Share
कतारी विश्वकपको मैदान बनाउने विदेशी कामदारमाथि एकपछि अर्को श्रम शोषण, जहिले झुक्याइयो १९ जेठ, २०७९7 min read Share
रौतहट मौलापुरका मुखियाको कृषि तरक्की : १५ वर्षदेखि बारीमा 'पैसा' रोप्दै–टिप्दैमुखियाले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका थिए । केही वर्षयता उनले ओल खेती समेत गर्न थालेका छन्१९ जेठ, २०७९5 min read Share
सगरमाथामा ओलीको तस्वीर फहराउने युवन्तिकालाई हजुरआमाले भनेकी थिइन्– मरिहाल्याै भने नामै रहन्छयुवन्तिकाले सगरमाथा चढ्न तालिम लिँदालिँदै हजुरआमाले ‘हिमाल चढ्दा–चढ्दै मरिहाली भने यसको नाम चर्चा र साहसी महिलामा गनिने’ भन्दै हौसला दिएको बताइन् । १८ जेठ, २०७९5 min read Share
भिजिट भिसाको सेटिङ विमानस्थलबाटै, 'ताली बजाएर' प्रहरीले नै विमान चढाउँछन्१८ जेठ, २०७९7 min read Share
भिजिट भिसाका नाममा मानव तस्करी गर्ने पाँच जना पक्राउ, कराेडाैं ठगीकाे उजुरीभिजिट भिसामा मानव तस्करी गर्दै आएका म्यानपावरका एजेन्ट, केही ट्राभल एजेन्सी, कन्सल्टेन्सी र केही व्यक्तिहरूलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस नै जारी गरेको थियो । १७ जेठ, २०७९4 min read Share
भर्चुअल दूतावासको अवधारणा ल्याउँदै सरकार, सम्भव होला ?आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भौतिक रूपमा दूतावास नभएका देशमा भर्चुअल दूतावासको अवधारणअनुसार सेवा प्रवाह गरिने बताए छन् ।१६ जेठ, २०७९5 min read Share
बजेटमा कृषिलाई निर्यातमुखी र रोजगारी सिर्जनामा जोड, सुध्रिएलान् प्रधानमन्त्री जाेडिएका कार्यक्रम ?१५ जेठ, २०७९10 min read Share