कुवेत र कतारमा ३२ डिग्री तापक्रममा काम लगाउन पाइँदैन, ४० डिग्रीमा काम गर्न बाध्य नेपालीकतार र कुवेत रोजगारीमा अझै पनि नेपाली कामदारहरू ४० डिग्रीभन्दा धेरै तापक्रममा काम गर्न बाध्य रहेको पश्चिमी सञ्चारमाध्यमहरूले औँल्याउँदै आएका छन् । १३ जेठ, २०७९5 min read Share
बालुवामा पैसा फलाइरहेका डिल्लीराजको गुनासाे- गोबर गन्हाउँछ भनेर अफवाह फैलाइदिन्छन्फलफूलका बिरुवा उत्पादन गरेर मात्र कृषिमा टिक्न गाह्रो भएपछि कागती, मेवा र खर्बुजा खेती खोला किनारको बगरभित्र बालुवामा माटो मिसाएर गर्न थालेपछि आयस्रोत बढेको उप्रेतीले जानकारी दिए ।१२ जेठ, २०७९5 min read Share
रोजगार गन्तव्य देश यूएईमा मङ्कीपक्स भेटियो, नेपालमा भित्रिन नदिने प्रयास भइरहेको छ : स्वास्थ्य मन्त्रालयनेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मङ्कीपक्स भेटिएको छ । यो रोग यूएईमा पहिलोपटक देखिएको हो । १२ जेठ, २०७९3 min read Share
भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपाली बजारमा कस्तो पर्ला असर ? नेपाल–भारत सीमा खुला हुँदा ठूलो परिमाणमा चिनी तस्करी हुने गरेको छ । सिमाना क्षेत्रका नेपालीहरू भारतीय बजारमै गएर चिनी खरिदसमेत गर्छन् । ११ जेठ, २०७९4 min read Share
फेरि ढाँटिए किसान : सरकारी गोदाम रित्तै, यो सिजनमा पनि मलको हाहाकार पक्काधानको बिउ राख्ने सिजन सुरु भए पनि सरकारी गोदाममा रासायनिक मल छैन । जसका कारण किसानले यो वर्ष पनि घरेलु अथवा प्राङ्गारिक मलले नै बिउ राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।११ जेठ, २०७९5 min read Share
नीति तथा कार्यक्रमः कृषि र रोजगारका कार्यक्रम पुनर्संरचना गरिँदै, आन्तरिक रोजगारी सिर्जनामा जोडसरकारले नीति तथा कार्यक्रममा आन्तरिक रोजगारी सिर्जनालाई जोड दिएको छ । कृषिलाई रोजगारी सिर्जनाको मुख्य आधार मानिएको छ१० जेठ, २०७९6 min read Share
विश्वप्रकाश–सिटाैला द्वन्द्वकाे फाइदा उठाउँदै मेचीनगरमा एमालेकाे शानदार पुनराेदय१० जेठ, २०७९5 min read Share
‘अफ्रिकन स्वाइन’ रोगका कारण १६ लाख बंगुर–सुँगुर जोखिममा, नियन्त्रणबाहिर गए अर्बौं नोक्सानी नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा पर्याे । यो रोग विषेशत सुँगुर र बंगुरमा धेरै लाग्ने वा सरुवा रोग हो । ९ जेठ, २०७९6 min read Share
केपी ओलीकाे गृहजिल्लामा माओवादी निल, राप्रपाले शक्ति बढाउँदा एमालेलाई धक्काआठवटा स्थानीय तहमा माओवादी र कांग्रेसबीच गठबन्धन भएकाे थियाे । तर, मतपरिणामले गठबन्धनबाट कांग्रेसलाई फाइदा हुँदा माओवादीले घाटा बेहाेरेकाे छ । ९ जेठ, २०७९7 min read Share
मलेसिया जानै नपाई ठगिए ७० हजार कामदार, स्वास्थ्य महासंघका अध्यक्ष खड्काले ४५ करोड ठगेको उजुरी २०७६ सालमा मलेसियाको रोजगारी खुलेसँगै ७० हजार कलिङ भिसा लागेका कामदारसँग व्यवसायीहरूले स्वास्थ्य परीक्षण गरेबापत प्रतिकामदार ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिएको महासंघमै आवद्ध संस्थाले स्वीकार गरेका छन् । ८ जेठ, २०७९8 min read Share
झापाको बिर्तामोडमा बलियाे मानिएकाे गठबन्धन कसरी हार्याे ? एमालेकी पवित्रा बनिन् मेयरबिर्तामोडमा कांग्रेसले गठबन्धन गर्दा मेयरमा गलत व्यक्ति उठाएको र त्यसको फाइदा एमालेले लिएको कांग्रेस नगर कार्यसमितिका एक नेताले विश्लेषण सुनाए ।६ जेठ, २०७९5 min read Share
२४ वर्षपछि दमकमा एमालेको किल्ला भत्काउने राम थापा काे हुन् ?'दमकसँग मेरो जन्मिँदैको सम्बन्ध छ,' थापा भन्छन्, 'अब जनताले नयाँ अनुभूति गर्नेगरी काम गर्छु ।'६ जेठ, २०७९5 min read Share
झापाका निर्मललाई तरकारी बेच्न भ्याइनभ्याइ, वार्षिक २० लाख आम्दानीअधिकारीले बेमौसमी लहरे तरकारी खेती उत्पादन गर्दै आएका छन् । फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काँक्रो, टमाटर, फर्सी, लौका, खुसोर्नी र मौसमी तरकारी उत्पादन गर्दै आएको अधिकारीले जानकारी दिए । ५ जेठ, २०७९5 min read Share
पाँचथरका तीन युवा: जसलाई पार्टीले पत्याएनन्, जनताले पत्याएपाँचथरका तीन स्थानीय तहमा सत्तारुढ गठबन्धनका जिल्लास्तरका नेता र तत्कालीन वडाध्यक्षहरूलाई स्वतन्त्रका युवा उम्मेदवारहरूले हराए ।५ जेठ, २०७९4 min read Share
एमालेसचिव योगेशकै गृहजिल्लामा माओवादीको इन्ट्री, एमालेलाई नोक्सानगत स्थानीय चुनावमा एउटा पनि पालिका नजितेको माओवादीले योपटक दुईवटा पालिकासहित धेरै वडाध्यक्ष जित्नुलाई ताप्लेजुङमा माओवादी बलियो हुँदै गएको विश्लेषण गर्न थालिएको छ ।४ जेठ, २०७९6 min read Share
पाँचथरका सबै पालिकामा कांग्रेसको वर्चस्व, एमालेभन्दा माओवादी बलियो पाँचथरका आठमध्ये सात स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार एउटा नगरपालिका र पाँचवटा गाँउपालिकाकाे प्रमुखमा कांग्रेस अगाडि छ । २ जेठ, २०७९4 min read Share
पाँचथरका ८ स्थानीय तहमा मतगणना जारी, यस्ताे छ अवस्थापाँचथरका एमालेभन्दा गठबन्धन नै अगाडि देखिएको छ । मतपरिमाण आएका १६ वटामा पनि गठबन्धनले नै बढीका जितेको छ ।१ जेठ, २०७९3 min read Share
तुम्बेवा गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनका उम्मेदवार धनबहादुर कार्की विजयीपाँचथरको तुम्बेवा गाउँपालिका–१ को वडाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनबहादुर कार्की ५४५ मत प्राप्त गरेर विजयी भएका छन् ।३१ वैशाख, २०७९1 min read Share