भोट हाल्ने रहर भए पनि गाउँ फर्किन नपाएकाहरूसरकारले यसरी शहरमा पेसा–व्यवसाय, रोजगारी, अध्ययन र अन्यका कामले बसेका नागरिकका हकमा मतदान गर्ने व्यवस्था नगर्दा निर्वाचन प्रणालीमा सहभागी हुनबाट वञ्चित छन् । २९ वैशाख, २०७९5 min read Share
वडाध्यक्षकाे टिकट नपाएपछि राजनीति छाडेका केशव, ड्र्यागन खेतीबाट वार्षिक ५० लाख कमाउँदैखेती सुरु गरेको एक वर्षमै ड्र्यागन फ्रुटका बिरुवाले उत्पादन दिन थालेपछि अहिले खड्काको खुसीले सीमा नाघेको छ ।२९ वैशाख, २०७९5 min read Share
पाँचथरमा एकै घरका भाउजू, देवर र नन्द चुनाव लडेकाे त्याे स्थानीय चुनावहिलिहाङमा मात्र होइन बेला–बेलामा पाँचथरमा पनि उनीहरूको राजनीतिक क्षेत्रमा चर्चा हुने गरेको लिङ्देन बताउँछन् । २८ वैशाख, २०७९5 min read Share
काठमाडौंबाट भोट हाल्न गाउँ फर्किँदै मतदाता, जनप्रतिनिधिले विकास गर्ने आशा२८ वैशाख, २०७९5 min read Share
अकस्मात् गृहनगर पुगेर फर्केका ओलीको मुख्य चिन्ता दमक र गौरादहमाआफ्नो गृहजिल्लामा पार्टीका उम्मेदवारलाई गठबन्धनका उम्मेदवारहरूले कडा चुनौती दिइरहेको विश्लेषण भइरहँदा ओली झापा पुगेका हुन्२७ वैशाख, २०७९4 min read Share
सिंगापुर प्रहरीको जागिर छाडेर पालिका अध्यक्षको उम्मेदवार बनेका लिम्बू भन्छन्- अब नेपाल बनाउने हाेताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाबाट लिम्बूलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार उठाएको छ ।२७ वैशाख, २०७९5 min read Share
‘काठमाडौंलाई रोजगारी हब’ बनाउने चुनावी भाषण, महानगरसँग भने छैन रोजगारी सिर्जनाकाे कार्यक्रमस्थापितले काठमाडौंको ठमेल, न्युरोड, सुन्धारा, कालीमाटी, त्रिपुरेश्वर, बागबजार, पुतलीसडक र असनभित्र नै वार्षिक ७ लाखभन्दा धेरै रोजगारी सिर्जना हुने दाबी गरे । २६ वैशाख, २०७९7 min read Share
अर्जुनधारामा दुई युवाको भिडन्त, कांग्रेसलाई दबाब र एमालेलाई वर्चस्व जोगाउन चुनौती२४ वैशाख, २०७९4 min read Share
चुनावैपिच्छे ढाँटिन्छन् किसान, मल दिने पुरानै आश्वासन बाँडेर भाेट माग्दै दलहरूवैशाख ३० गते हुन लागेकाे स्थानीय चुनावमा भोट माग्न एकपछि अर्काे गर्दै उम्मेदवार र शीर्ष नेता जनताका घर-दैलोमा जाने गरेका छन्२३ वैशाख, २०७९6 min read Share
श्रम मन्त्रालयको गरैजिम्मेवारीका कारण कन्सुलर र श्रम सहचारीको रोजगारदाता देशमै बिचल्लीचारै जनालाई समय सकिएको एक महिनाभित्र स्वदेश बोलाउनुपर्ने ऐनमा व्यवस्था छ ।२२ वैशाख, २०७९3 min read Share
माओवादी युद्धमा राइफल बोकेका कमरेड राजनीति त्यागेर कफीखेतीमामाओवादी भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीति गर्ने चाहना मर्यो । उनी राजनीति नै त्यागेर कृषि कर्मतिर लागे । २२ वैशाख, २०७९5 min read Share
विश्वप्रकाश-सिटौला टकरावले मेचीनगरमा कांग्रेसभित्र अन्तरघातको डर, फाइदा उठाउने दाउमा एमाले२१ वैशाख, २०७९6 min read Share
बिर्तामोड र दमकमा एमालेका महिला उम्मेदवार, भन्छन्- सहानुभूतिकाे मतले पनि जित्छाैँ२१ वैशाख, २०७९8 min read Share
विदेशिने कामदार स्वदेशबाटै बनाइन्छन् अधिकारविहीन: सरकार रेमिट्यान्स हेर्छ, शव झरेकाे देख्दैनवैदेशिक रोजगारीमा जाने कामदार विदेशिनुअघि विभिन्न चरणमा नेपालभित्रै आर्थिक शोषणमा पर्ने गरेको ट्रेड युनियनहरूको एक अध्ययनले औँल्याएको छ । २० वैशाख, २०७९6 min read Share
मलेसियामा १२ घण्टा काम गर्न बाध्य नेपाली, अब तलब १५ सय रिङ्गेट भए मात्र माग प्रमाणीकरणमलेसियास्थित नेपाली दूतावासले मलेसिया रोजगारीमा जाने कामदारको तलब सुविधा न्यूनतम १५ सय रिङ्गेट भएको करारपत्रलाई मात्र मान्यता दिने भएको छ ।१९ वैशाख, २०७९4 min read Share
‘मजदुर दिवस’ थाहा नपाएका मजदुर, श्रम ऐन र सामाजिक सुरक्षाबारे जानकारी नै छैनराजधानीभित्रै काम गर्ने कतिपय श्रमिक सामाजिक सुरक्षा कोष, श्रम ऐन र नियमावालीमा तोकिएका सुविधा पाउनबाट वञ्चित छन् । उनीहरूलाई सरकारले यस्तो सुविधाका बारेमा सूचित गराउन पनि सकेको छैन । १८ वैशाख, २०७९5 min read Share
निर्वाचन र आन्दोलनमा मजदुरकाे प्रयाेग, जीवनस्तर ज्यूँका त्यूँनेपालमा विभिन्न राजनीतिक दलहरुले मजदुरहरुलाई आन्दोलनमा प्रयोग गदै आएका छन् । राजनीतिक आन्दोलनमा मात्र होइन पार्टीले हरेक निर्वाचनमा मजदुरलाई घोषणापत्र बनाएर समेत झुक्याउदै आएका छन् । १८ वैशाख, २०७९7 min read Share