गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्दा जहाज किन अर्कै रनवेहुँदै माेडियो ?नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको ३३० एयरबसले सफल अवतरणसमेत गरेको थियो । तर, परीक्षण उडानका क्रममा निगमको जहाज रनवेभन्दा केही परसम्म गुडेर मात्र मोडिएको थियो । १६ वैशाख, २०७९2 min read Share
स्टेरिङ चलाएका हात कृषिमा रम्दै, मासिक डेढ लाख आम्दानी सबै खर्च कटाएर मासिक १ लाख ५० हजारसम्म बचत हुन्छ । यो आम्दानी सबै तरकारी खेतीमै लगानी गर्दै आएको विदुर खतिवडाले बताए । १५ वैशाख, २०७९5 min read Share
झापामा नेकपा एसबाट ६ प्रमुख, ९ उपप्रमुख र ३९ वडाध्यक्षमा उम्मेदवारीएकीकृत समाजवादीले एकल रुपमा ६ पालिका प्रमुख , ९ उपप्रमुख, ३९ जना वडाध्यक्ष र १ सय ९ जना सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । १४ वैशाख, २०७९4 min read Share
लगातार तीन पटक एमालेबाट अध्यक्ष जितेका लिङ्देन चौथो पटक प्रतिस्पर्धामालिङ्देन चौथो पटक अध्यक्ष पदका लागि एमालेबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।१३ वैशाख, २०७९6 min read Share
ताप्लेजुङको ओलाङचुङगोलावासीले चुने जनप्रतिनिधि, छेतेन बने दोस्रो कार्यकालका लागि वडाध्यक्षताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाको वडाध्यक्षमा छेतेन शेर्पा चुनिएका छन् ।१२ वैशाख, २०७९1 min read Share
दुई विषयमा स्नातकाेत्तर प्रदीप गाउँ फर्केर वडासदस्य जिते, अब वडाध्यक्ष लड्दैछन्'ग्रामीण भेगको मुख्य समस्या भनेकै स्वास्थ्य र शिक्षा नै हो । मैले जनप्रतिनिधि भएयता यही विषयमा काम गर्न जोड गरिरहेको छु । पहल गरिरहेकाे छु,' घिमिरेले भने ।११ वैशाख, २०७९6 min read Share
दमकमा सत्ता गठबन्धनले गर्याे राप्रपासँग तालमेल, मैदानमा एक्लै एमालेझापाको दमकमा सत्तारुढ गठबन्धन र राप्रपाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । गठबन्धनमा रहेका जिल्लाका दलहरू र राप्रपासँग तालमेल गरेर स्थानीय निवार्चनमा जाने भएका हुन् ।११ वैशाख, २०७९2 min read Share
ताप्लेजुङमा कांग्रेसले टुंग्यायाे पालिका प्रमुखसहित वडाध्यक्षका उम्मेदवार (सूचीसहित) नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुंगाे लगाएको छ ।११ वैशाख, २०७९3 min read Share
रोजगारी र बेरोजगारी भत्ता बाँडेकाे भनेर एमालेले घाेषणापत्रमै ढाँट्योएमालेको घोषणापत्रमा निर्माणका क्रममा ४० करोड श्रमदिनबराबरको रोजगारी सिर्जना भएको दाबी गरिएको छ । तर, पुनर्निर्माण प्राधिकरणमा भूकम्पपछि १४ लाख मात्र रोजगारी सिर्जना भएको तथ्यांक छ ।९ वैशाख, २०७९5 min read Share
स्थानीय चुनावअघि जुर्ला प्रदेश–१ को नाम ?पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको समयमा पल्लो, वल्लो, माझ किराँत भनेर नै स्वीकार गरेका थिए । सोहीअनुसार किराँतकालीन सभ्यता प्राचीन सभ्यता ‘लिम्बूवान्–किराँत’ भएको उनीहरूको भनाइ छ । ८ वैशाख, २०७९5 min read Share
लोपोन्मुख मार्सी धानको संरक्षणमा जुटे जुम्ली किसान, उत्पादन बढाउन चुनाैतीसरकारले जुम्ली मार्सी, सिमी, चिनो, कागुनो, कोदो, फापरलगायतका रैथाने बालीको खेती, उत्पादन वृद्धि, सङ्कलन, बजारीकरण र संरक्षणका लागि विशेष कार्यक्रम नै थालेको कार्यालय जानकारी दिएको छ । ८ वैशाख, २०७९6 min read Share
वर्षाैंदेखि ढाँटपत्र बनिरहेका छन् दलहरूका चुनावी घाेषणापत्र२०४७ सालपछि पार्टीहरूले विशेषत: शिक्षा, श्रम, रोजगार, दक्ष श्रमशक्ति उत्पादन र सुरक्षित वैदेशिक रोजगारीलाई समेत घोषणापत्रमा समेट्दै आएका छन् ।७ वैशाख, २०७९7 min read Share
केपी ओलीकै निर्वाचन क्षेत्रमा एमाले कमजाेर, राप्रपा निर्णायकअवस्था यस्ताे छ कि राप्रपाले झापाका हरेक स्थानीय तहमा एमाले र सत्ता गठबन्धनमध्ये जुन पार्टीलाई साथ दिन्छ, उसकाे जित हुने लगभग निश्चितजस्तै छ । ६ वैशाख, २०७९6 min read Share
ताप्लेजुङको आठराई र मैवाखोलामा कांग्रेस र माओवादीको गठबन्धन, एमाले एक्लै लड्दैताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा उम्मेदवारी दिने भएका छन्५ वैशाख, २०७९5 min read Share
पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकामा गठबन्धनलाई ३ सय मतले पछार्ने एमालेकाे दाबीपाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकामा एमालेले सत्ता गठबन्धनलाई २/३ सयभन्दा बढी मतले जित्ने दाबी गरेको छ ।४ वैशाख, २०७९7 min read Share
फुङलिङमा वर्चस्व जोगाउन एमालेलाई गठबन्धन चुनौती, साना दल निर्णायकएमालेलाई वर्चस्व जोगाउन साना दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छ । एमालेले आफ्नो पार्टी नै बलियो भएको र गठबन्धनसँग प्रतिस्प्रर्धा गर्ने क्षमता भएको बताउँदै आएको छ । २ वैशाख, २०७९4 min read Share
म्यानपावर एजेन्टलाई श्रम कार्यालय प्रवेशमा रोक, अटेर गरे प्रहरीले समात्नेसरकारले वैशाख २ गते (आजदेखि) वैदेशिक रोजगार श्रम कार्यालयमा म्यानपावर कम्पनीका श्रम प्रतिनिधिलाई प्रवेशमा रोक लगाएको छ२ वैशाख, २०७९5 min read Share
फिदिममा दोहोरिने कांग्रेसकाे दाउ, एमाले जुरमुराउँदैपाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा कांग्रेसको पकड बलियाे छ । यो नगरपालिकामा गत स्थानीय निर्वाचनमा कांग्रेसले १४ वटा वडामध्ये आठवटा वडामा जितेको थियो । ३० चैत, २०७८5 min read Share