आफूले फालेको मास्कले आफैँलाई जोखिम, पृथ्वीमा रहन्छ सयौँ वर्षसम्म
‘एक दिनमा डम्पिङ साइटमा कति पुगेको रहेछ ? यसका आधारमा कति प्रयोग भयो भनेर निकाल्न खोजेका हौँ,’ उपप्राध्यापक डा. अधिकारी भन्छन् ।
७ मंसिर, २०७८
9 min read
Share
कोरोनाविरुद्ध बुस्टर डोज किन लगाउने ? के हो बुस्टर डोज ?
पहिलो र दोस्रो मात्रा खोप लगाएको ६ महिना/१ वर्ष पुगेकालाई बुस्टोर डोज दिनुपर्छ । तर, सम्पूर्ण जनसंख्याले पहिलो मात्रा नै पाएका छैनन्।
६ मंसिर, २०७८
5 min read
Share
रेबिजबाट बर्सेनि १५ को मृत्यु, काठमाडौं महानगरमा मात्रै छन् १ लाख कुकुर
‘कुकुरको टोकाइका घटना बढेका छन् । अस्पतालमा धेरै भर्ना भएका छैनन् । उपचारका लागि रेबिज भएका बिरामी वार्षिक १ सय जना मात्र अस्पताल आइपुग्छन्,' प्रवक्ता डा. कृष्ण पौडेलले भने ।
२ मंसिर, २०७८
5 min read
Share
आमाहरूको ‘प्रेरणा’: जहाँ छोरी–नातिनीसँगै पढ्छन् आमा–हजुरआमाहरू (भिडियोसहित)
शरीरका छाला कुलेसो परेका थिए । यसले बुढ्यौलीपनको प्रतीत गर्थ्यो । तर, हातका औँलामा च्यापिएका कलमहरूले कुलोमा बहेको पानीझैँ कापीमा अक्षरहरू दौडाइरहेका थिए, आमा-हजुरआमाहरूले ।
१ मंसिर, २०७८
17 min read
Share
अन्तर्वार्ता : काेराेना महामारी सकिएको घोषणा गर्ने बेला भएको छैन, तेस्रो चरणको जोखिममै छौँ
विद्यालय पनि खुलेका छन् । सबै संवेदनशील बन्न जरुरी छ । हामीले कोरोना जित्यौँ सकियो भन्ने अवस्था छैन ।
२९ कात्तिक, २०७८
8 min read
Share
ज्ञान किलोमा बिक्री, उत्तरपुस्तिका र थेसिस प्रतिकिलो १२ रुपैयाँमा कबाडीलाई बेच्दै त्रिवि
‘ठाउँको अभाव भएपछि गोप्य रूपमा धुल्याउने सहमतिमा कबाडीमा बेच्ने गरिएको छ । प्रतिकिलो १२ रुपैयाँमा ब्रिकी हुन्छ,’ उनी भन्छन्, ‘२०५६ सालदेखि नै कबाडीलाई बेच्ने गरिएको हो । आगामी वर्षबाट किलोको १५ रुपैयाँ बनाउने योजना छ ।’
२८ कात्तिक, २०७८
4 min read
Share
ध्यान दिए सामान्य हाे मधुमेह : नत्र आँखा, मिर्गौला, मुटु, नशा र खुट्टामा हान्छ
मधुमेहका बिरामी बढ्दै गएका छन् । नेपालमा कुल जनसंख्याको चार प्रतिशतमा मधुमेह छ । अघिल्लो वर्ष ३ प्रतिशतमा थियो । सन् २०३० सम्म १२ प्रतिशतमा मधुमेह देखिने प्रक्षेपण छ
२८ कात्तिक, २०७८
7 min read
Share
उच्च शिक्षामा विद्यार्थीसँगै विदेशिन्छ अर्बौं रकम
‘रहरले विदेश को जान्छ र ? यहाँ प्रयोगात्मकमुखी कोर्स छैन, सैद्धान्तिक मात्र हुन्छ,’ उच्च शिक्षाका लागि संयुक्त अधिराज्य (बेलायत) जान लागेका कडरिया कड्किए ।
२६ कात्तिक, २०७८
14 min read
Share
टेकुकाे प्रयाेगशालामा यसरी हुँदै छ कोरोनाको जिन सिक्वेन्सिङ
कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४७ स्याम्पलको जिन सिक्वेन्सिङ गरेको छ ।
१४ कात्तिक, २०७८
5 min read
Share
७४ वर्षीया पूर्णश्री आमाको पुस्तौँ पुस्तालाई पालेको पानीघट्ट
पूर्णश्रीले सोलीमा हालेकी थिइन्, कोदोको घान । घट्टबाट फुसफुस उडिरहेको पिठोले उनी लपक्कै लपेटिएकी थिइन् । बुढ्यौलीले सोतो परेको उनको अनुहार पिठोले सेताम्मे थियो ।
१० कात्तिक, २०७८
7 min read
Share
शिक्षण अस्पतालमा बिरामीको चाप: एउटै बेडमा तीन जना बिरामी
अस्पतालबाटै कोरोना संक्रमण फैलियो भने के गर्ने भन्ने प्रश्नमा प्रवक्ता अधिकारी भन्छन्, ‘धेरै समय रहँदा एउटै बेडबाट अर्कोलाई सर्ने जोखिम हुन्छ । शंकास्पद भए पीसीआर गराउने हो । मास्क लगाएको छ । अरू भगवान भरोसा ।’
८ कात्तिक, २०७८
5 min read
Share
कोभिड भनेर सबै भागे, संक्रमितकाे शव जलाउन उनीहरू २४ घण्टै जागा बसे
एउटा गाडीमा १७–१८ वटा शव सेनाले ल्याउँथ्याे । लासमाथि लास हुन्थ्यो । बाहिर आफन्तले घेरेको । मुख हेर्न नपाउने । मेरो मान्छे पहिला हाल्दिनू भनेर नेतादेखि प्रधानमन्त्रीका स्वकीय सचिवसम्मको फोन आउँथ्यो,’ संक्रमितकाे शव व्यवस्थापनमा सुरूदेखि खटिएका सुवास कार्की भन्छन्, ‘यहाँ पावर नभएका त कोही पनि रहेनछन् । दिनमा २ सय कलभन्दा बढी फोन आउँथ्यो ।'
२६ असोज, २०७८
10 min read
Share
न्याय माग्दै २० दिन हिँडेर काठमाडौं आएका उनीहरू माइतीघरमा रोटी खाँदै थिए, प्रहरीले घिसार्दै भ्यानमा कोच्यो (भिडियोसहित)
२२ असोज, २०७८
5 min read
Share
गुफाभित्र बस्ने हुम्लाकी ९२ वर्षीया चोङमुको हातमा नागरिकता, आँखामा खुसीको आँसु (भिडियोसहित)
‘कागजात गाउँपालिकामा समावेश भइसकेको छ । अब प्रक्रिया पूरा गरेर भत्ता उपलब्ध गराउँछौँ,’ तामाङले भने ।
१८ असोज, २०७८
5 min read
Share
वीरबाट प्रसूति पठाइएका डा. जागेश्वर फर्किएनन् काममा, ओम अस्पतालबाट गर्छन् बिरामीको उपचार
वीरबाट हटाएपछि राज्यमन्त्री उमेश श्रेष्ठ र सचिव डा. रोशन पोखरेलले पाँच दिनभित्र व्यवस्थापन गर्ने वचन दिएको बताउँछन्, डा. गौतम ।
१३ असोज, २०७८
5 min read
Share
पहिलोपटक सिंहदरबार छिरेकी हुम्लाकी अमृता : मन्त्रीले फोटो मात्र खिच्ने होइन, गाउँमा सिँचाइ पठाउनुपर्यो
‘काठमाडौं कस्तो छ होला भनेर हेर्न आया हो । देखियो, अब यस्तो रहेछ भनेर सधैँ याद आउन्या भयो । धरहरा र चिडियाखाना पनि घुमेँ’
१२ असोज, २०७८
6 min read
Share
बीपी प्रतिष्ठानमा बेथिति : अप्रेसन गर्न बिरामी महिनौँ कुर्न बाध्य, उपचारकै क्रममा दुर्घटना हुने स्थिति
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसनका लागि बिरामीले महिनौँसम्म कुर्नुपर्ने स्थिति रहेको प्रतिवेदन सार्वजनिक भएको छ
११ असोज, २०७८
6 min read
Share
काउन्सिल रिपोर्ट: बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा अत्यन्तै नाजुक, प्रतिदिन २० जना बिरामी अन्यत्र रिफर
‘बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा अत्यन्तै नाजुक र गुणस्तरहीन रहेकाले सेवाग्राहीले ठूलो दुःख पाइरहेको देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।
१० असोज, २०७८
5 min read
Share