स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: ओमिक्रोनबाट ४० प्रतिशतसम्म नागरिक संक्रमित हुन सक्छन्
मन्त्रालय उच्च स्रोतले भन्यो, ‘ओमिक्रोन यही दरमा बढ्यो भने ४० प्रतिशत नागरिक संक्रमति हुन सक्छन् । सोही अनुसार योजना बनाउने काम भइरहेको छ । समुदायमा संक्रमण रोक्न सकियो भने योभन्दा कम पनि हुनसक्छ ।’
२६ पुस, २०७८
7 min read
Share
अस्पतालबाट चिकित्सकको चेतावनी : तेब्बरले बढे कोरोनाका बिरामी, जतिबेला पनि आउटब्रेक हुन सक्छ
‘ओमिक्रोन तीव्र गतिमा फैलिएको छ । नेपालमा हालसम्म २७ जनामा पुष्टि भएको छ,’
२५ पुस, २०७८
7 min read
Share
खोपमा विभेद: गरिबले एक मात्रा पनि पाएनन्, पहुँच हुनेलाई अतिरिक्त ?
‘अतिरिक्तभन्दा अगाडि सबै नागरिकलाई दुई डोज खोप दिनुपर्छ । दुई डोज लगाएकाहरू एक हदसम्म सुरक्षित भएका छन् । उनीहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा हुन्छ,’ डा. वन्त भन्छन्, ‘कतिले भित्र-भित्रै तेस्रो डोज लगाए । कतिले पहिलो डोज नै पाएका छैनन् । यहाँ विभेद छ ।’
२० पुस, २०७८
4 min read
Share
यो वर्षको एसईई केन्द्रले नै सञ्चालन गर्ने तयारी
२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि बोर्डले परीक्षा गर्ने तयारी थालेको हो ।
२० पुस, २०७८
5 min read
Share
अन्तर्वार्ता : ‘महामारी युद्धजस्तै हो, जोखिमबाट मुक्त भएका छैनौँ’
महामारी जबसम्म टुंगिँदैन, तबसम्म विस्तार हुने क्रम रोकिँदैन । हाल संक्रमणको जोखिम समुदायमा घुमिरहेकाले अर्को चरण आउने सम्भावनालाई नकार्न सकिँदैन ।
२० पुस, २०७८
16 min read
Share
डा. शेरबहादुर पुनलाई प्रश्न- ओमिक्रोनले सुनामी ल्याउने संकेत देखाएको हो ?
खोप लगाउँदैमा संक्रमण नहुने भन्ने हुँदैन । अर्को लहरमा डेल्टा भेरियन्टको भन्दा कम समस्या आउँछ तर संख्यात्मक हिसाबले बढ्न सक्छ ।
१६ पुस, २०७८
5 min read
Share
मध्यरातमा उनी ब्युँझिँदा अरु बितिसकेका थिए
मध्यरातमा जब सुशीला बिउँझिइन्, उनको हात खुट्टा चलेन । उनी निसास्सिएकी थिइन् । उनले हारगुहार गर्न खोजिन्, तर आवाज पनि प्रस्टसँग आएन ।
१५ पुस, २०७८
4 min read
Share
उनी छैनन् तर भाइरल छन् (भिडियोसहित)
उनी अस्ताएको गत कात्तिकमा एक वर्ष बित्यो । तर, उनी यतिबेला चर्चाको शिखरमा छन् । कारण हो, उनले विद्यालयमा भएका प्रतियोगिताहरूमा बोलेको भिडियो ।
१४ पुस, २०७८
6 min read
Share
एसईई खारेज गर्न बारम्बार निर्देशन, कानुन संशोधन गर्न भने अनिच्छुक
२९ जेठ २०७७ मा दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेपछि ८ पुसमा फेरि सरकारलाई समितिले भन्यो, ‘एसईई खारेज गर्नू ।’
१२ पुस, २०७८
5 min read
Share
कोरोनाविरुद्धको खोप लगाउन सिरिन्जको अभाव, अन्तर्राष्ट्रिय बजारमै अभाव भएको विभागको जवाफ
कोरोनाविरुद्ध खोपको सिरिन्ज अभाव हुन थालेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार भण्डारणमा खोपको मात्राअनुसार सिरिन्ज छैन ।
७ पुस, २०७८
3 min read
Share
एसईई चैत वा वैशाखमा गर्ने तयारी, नयाँ शैक्षिकसत्र पनि वैशाखमै
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रूपमा चैत वा वैशाखमा गर्ने तयारी गरेको छ ।
६ पुस, २०७८
5 min read
Share
सरकारी विद्यालय पढेका त्रिविका ‘गोल्ड मेडलिस्ट’
तीन वर्षको हुँदा नै बुबालाई गुमाएका रहेछन्, उनले । यो सफलताको श्रेय बुबालाई दिन्छन्, उनी । ‘बुबाको भौतिक शरीर कस्तो थियो याद छैन । तर, बुबाको प्रेरणाले नै यहाँसम्म आइपुगेको हुँ,’ बुबालाई सम्झिँदा उनी भावुक देखिन्थे ।
५ पुस, २०७८
7 min read
Share
प्रहरी र जनप्रतिनिधिले नै मिलाउँछन् कानुनले जघन्य अपराध मानेको बालविवाहका मुद्दा
‘दुईवटाकै उमेर नपुगेकाले चौकीमा झिकाएर अलग–अलग गराएका थियौँ । तर, फेरि दुवै जना बेपत्ता भए,’ वडाध्यक्ष कुमाल भन्छन्, ‘कहाँ गए, थाहा छैन ।’
५ पुस, २०७८
17 min read
Share
पर्खाइ चामलको- नखाई नहुन्या, नखाई नबाँच्न्या (भिडियो रिपोर्ट)
‘धान रोप्यौँ । गोडमेल गर्यौँ । काटेर गह्रामा राख्यौँ । घरभित्र पस्ने बेला पानीले लग्यो । केही रहेन । धान खेतमै उम्रियो । मुखको गाँस खोसियो,’ उनले भनिन्, ‘नखाई नहुन्या, नखाई नबाँच्न्या । किनेको चामलले जहान पाल्नु पर्यो त ।’
२८ मंसिर, २०७८
7 min read
Share
अनि महिनावारी हुँदा पनि विद्यालय आउन थाले छात्राहरू (भिडियोसहित)
कतिपय कुरा विद्यार्थीले प्रधानाध्यापक, शिक्षक र अभिभावकसँग राख्न सक्दैनन् । मनमा उकुसमुकुस भएर बसेका कुरा विद्यार्थीले राख्छन्, सुझाव पेटिकामा ।
२२ मंसिर, २०७८
7 min read
Share
रास्कोटमा आँगन कक्षा : शिक्षकको घरमै पुग्छन् विद्यार्थी (भिडियोसहित)
बाटोबाट एक विद्यार्थीको आवाज आयो, ‘सर चिसो भयो ।’ सँगै रहेका विपेशले थपे, ‘मन त चिसो भएको छैन ।’ उनले ठूलो मन बनाएर आफ्नो दुःखलाई लुकाए । तर, कठ्याङ्ग्रिँदो चिसोमा अधिकांश बालबालिका एकसरो लुगामा थिए । कोही खाली खुट्टा नै हिँडिरहेका थिए ।
२० मंसिर, २०७८
7 min read
Share
नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी नागरिक हुन् ।
२० मंसिर, २०७८
1 min read
Share
दोस्रो मिर्गाैला प्रत्यारोपण गरेर राजनीतिकाे कक्षा दाेहाेर्याउँदै ओली, कस्ताे छ स्वास्थ्य स्थिति ?
११ मंसिर, २०७८
4 min read
Share
१३ वर्षदेखि उपचारका लागि छटपटी, अस्पताल जाँदा उनको पेट देखेर डाक्टर र नर्स नै हाँस्थे
‘ऋण गरेर उपचारका लागि लगियो । पैसा पनि सकियो । उपचार पनि भएन । त्यो समयमा काठमाडौं ल्याउन पनि सकिएन,’ वसन्ता भन्छिन्, ‘आफैँले घरमा ल्याएर तातोपानीले घाउ सफा गरेर पट्टी बाँधेर राखेँ ।’
८ मंसिर, २०७८
6 min read
Share