कारागारका बालबालिकाकी 'आमा', जाे बन्दैछिन् उपसभामुखराष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी उनी अब प्रतिनिधिसभाकाे उपसभामुख बन्ने निश्चत जस्तै भएकाे छ ।६ माघ, २०७९14 min read Share
अफगानिस्तानको द्वन्द्व भोगेका पूर्वसुबेदार बस्नेत माहुरीपालनमा रम्दै अफगानिस्तानमा उनले द्वन्द्व मात्रै देखेनन्, त्यहाँका स्थानीयले माहुरी पालेको पनि देखे ।२४ कात्तिक, २०७९6 min read Share
कपडा बेच्दै आएका अविनाश दम्पतीको गार्मेन्ट उद्योग खोल्ने लक्ष्य‘मेरो एफएम’मा घन्किदैँ थियो आइडिया स्टुडियोको विज्ञापन । त्यही विज्ञापन सुनेर कार्की दम्पती (अभिनाश र शान्ति) आइडिया स्टुडियो पुगे । आइडिया स्टुडियोले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको आइडियालाई उद्योगसम्म पुर्याउन सहयोग गर्दै आइरहेको छ । १७ कात्तिक, २०७९3 min read Share
बलराम, जो आधुनिक तरिकाले गाईपालन र डेरी उद्योग गर्न चाहन्छन्राजनीतिक पहुँच भएन, सरकारले पत्याएन, गाउँको जग्गा भयो, बैंकले पत्याएन । त्यस कारणले आइडिया स्टुडियोमा केही सहयोग सल्लाह पाइन्छ कि भनेर आएको हुँ ।४ असोज, २०७९7 min read Share
ब्लड ग्रुपअनुसार लामखुट्टेले कम/बढी टोक्छ ? के भन्छन् डाक्टर ?मान्छेको पसिनाबाट आउने गन्ध, छालाको रङ, छालाको कडापन आदि विशेषताअनुसार कसैलाई लामखुट्टेले बढी दुःख दिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्२५ भदौ, २०७९6 min read Share
लमी बन्दैछ 'बिहे नेपाल', यसरी मिलाइदिन्छ जोडी‘बिहे नेपाल’ लङ्गटर्म लाइफ पार्टनर खोज्ने एप हो । यसलाई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले सञ्चालन गरिरहेका छन् ।२३ भदौ, २०७९10 min read Share
१२ वर्षदेखि हेयर डिजाइनमा रमाइरहेकी तुल्सालेडिज हेयर ड्रेसर भएर काम गर्नै गाह्रो हुने नेपाली समाजमा जेन्स हेयर ड्रेसर हुन त झनै गाह्रो भएको तुल्साको अनुभव छ । तुल्सालाई पनि सुरुवाती दिनमा घरपरिवारले के भन्लान्, समाजले के भन्ला भन्ने निकै नै डर थियो । १३ भदौ, २०७९10 min read Share
व्यवस्थापनमा स्नातकोत्तर गरेका विनोद सात वर्षदेखि सैलुनमा जम्दैएक दिनको कुरा हो । जब उनी दरबारमार्गको एक सैलुन पसलबाट कपाल काटेर निस्कँदै थिए, उनी झसङ्ग भए । गोजीबाट १५ सय रुपैयाँ तिर्दै गर्दा उनले उद्यमको आफ्नो अधुरो सपना भेट्टाए ।२० साउन, २०७९12 min read Share
साउनमा फेसन बन्याे हरियो संस्कृति, नेपालमा कसरी भित्रियाे ?संस्कृतिविद् जगमान गुरुङ भन्छन्, 'एउटा तिउरी भन्ने फूल हुन्थ्यो । त्यही फूलको पात र परेवाको सुली पिसेर साउने संक्रान्तिका दिन बेलुका नङको टुप्पो–टुप्पोमा लगाएर कपडाले बाँधेर सुत्ने चलन थियो । भोलिपल्ट बिहान नङ रातो भएको हुन्थ्यो ।’१० साउन, २०७९10 min read Share
आर्थिक वर्षलाई हरियो बनेर बिदा गर्यो शेयरबजारले, हरियै बनेर स्वागत गर्ला अब ?चालु आर्थिक वर्ष २०७८\७९ को अन्तिम कारोबार हरियो बन्दै बन्द भएको बजारले लगानीकर्ता आउने वर्ष थप उत्साहित बन्ने देखिन्छ ।३१ असार, २०७९5 min read Share
सरकारी कार्यालयमा पत्राचार प्रणाली सुधार्न लागिपरेका नसिबपत्राचार प्रणालीलाई चुस्त र छिटो बनाउने हो भने सरकारी कार्यालयमा हुने ढिलासुस्ती न्यूनीकरण हुने उनको दाबी छ ।२८ असार, २०७९7 min read Share
मःम:को झोलले हात पोलेपछि जन्मिएको ‘लिफ प्लस’मःम: खाँदाखाँदै स्वाभिमानको हात पोल्यो मःम:को झोलले । त्यो घटनापछि उनीहरूबीच यो टपरी (पातबाट बनाइएको युज एण्ड थ्रो प्लेट वा बटुका) लाई केही गर्न सकिन्छ भन्ने प्रश्न उठ्यो । १४ असार, २०७९11 min read Share
कफी उत्पादनदेखि सर्भसम्मको तालिम दिइरहेका मानबहादुरकफी उत्पादनदेखि सर्भसम्मको तालिम दिइरहेका मानबहादुर श्रेष्ठ भन्छन्, ‘नेपालमा जब कफी लभर्सहरू चिनीबिनाको कफी पिउन सुरु गर्छन्, अनि मात्र नेपालमा कफी संस्कृति सुरु भएछ है भनेर बुझ्न सकिन्छ ।’७ असार, २०७९10 min read Share
वेल्डिङको कामका कारण आँखासम्बन्धी गम्भीर समस्या झेल्दैछन् श्रमिकहरूसरकारले श्रमिकको सुरक्षाको ग्यारेन्टी गरेको बताउने गरेको छ । तर, व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।२८ जेठ, २०७९8 min read Share
६० थरी चिया पकाउँदै आएका न्यौपाने दम्पतीको ‘जुगाड’‘कसैसँग बसेर धोका खानुभन्दा यहाँ बसेर चिया खानुहोस्,’ ‘यहाँ बसेर घुस खान मनाही छ,’ ‘पेट खाली नराख्नुुहोस् है, ग्यास्ट्रिक होला,’ ‘जिन्दगी उसैले जिउँछ, जसले जुगाडको कफी पिउँछ,’१९ जेठ, २०७९14 min read Share
एकाएक चुलिएको ‘बालेन चस्मा’को क्रेजबालेनको तस्वीरमा देखिएको नीलो कोट इन्डियन कपडाको रहेको खतिवडाले बताए । उनका अनुसार 'बालेन कोट'को कपडा र ज्याला गरेर सेट (कोट, पेन्ट, सट र वाक्स कोट)को जम्मा मूल्य १३ हजार ५ सय रुपैयाँ पर्छ ।४ जेठ, २०७९5 min read Share