३५ जिल्लाका ५० स्थानीय तहमा उपनिर्वाचन (सूचीसहित)१४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि एक, प्रदेशसभा सदस्यका लागि तीन, नगरपालिका प्रमुखको लागि एक, गाउँपालिका अध्यक्षका लागि तीन, गाउँपालिका उपाध्यक्षको लागि एक र वडाध्यक्षका लागि ४१ स्थानमा निर्वाचन हुदैछ११ भदौ, २०७६ Share
संघीयता कार्यान्वयनमा उदासीन प्रदेशसंघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १२ वर्ष,संघीयतासहितको संविधान जारी भएको चार वर्ष र प्रदेशको निर्वाचन सम्पन्न भएको २० महिना बितिसक्दा दलीय खिचातानीका कारण चारवटा प्रदेशले आफ्नो राजधानी र प्रदेशको नाम टुंगाे लगाउन सकेका छैनन्७ भदौ, २०७६ Share
६ जना अध्यक्षसहितकाे नयाँ पार्टी गठनकाे कसरतसमाजवादी पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई सोही हैसियतमा राख्नुपर्ने पक्षमा छन भने राजपा ६ जना सदस्य मध्ये कम्तीमा चार जनालाई पार्टी नेतृत्व तहमा राख्नु पर्ने पक्षमा छ । यो अनुसार एकीकरण भए नयाँ पार्टीमा ६ अध्यक्ष हुनेछन्६ भदौ, २०७६ Share
सर्वदलीय बैठकमा ओली निष्कर्षः राजावादी अराजक, विप्लव आतंककारीकतिपय नेताले भने ढीलै भएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमतिको आधारमा सरकार चलाउने अन्तरिम संविधानको स्पिरिटलाई व्यवहारतः जीवित राख्न खोजेको रुपमा समेत यो बैठकलाई अर्थ्याएका छन्५ भदौ, २०७६ Share
कांग्रेस महाधिबेशन प्रतिनिधिलाई विधान विपरित प्रशिक्षण२२ असारदेखि १४ वटा एजेण्डामा छलफल गरिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई दुई सातासम्म स्थगित गरेर सभापति शेरबहादुर देउवा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण प्रतिष्ठानमा सहभागी भएका छन्३२ साउन, २०७६ Share
कांग्रेसमा १५ सय नेता कार्यकर्तामाथि छानबिन हुँदैनेपाली कांग्रेसले दुई वर्षअघि भएको स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध लाग्ने करिब १५ सय क्रियाशील सदस्यलाई कारबाही गर्ने भएको छ ।३१ साउन, २०७६ Share
बैठक छोडेर कांग्रेस महामन्त्रीसहितका नेता विदेश सयरमानेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी रहेको बेला दुई महामन्त्री, प्रवक्तासहित एक दर्जन नेता विदेशमा छन् । २६ साउनमा बसेको कांग्रेस बैठक २९ साउनमा बस्दैछ२८ साउन, २०७६ Share
पार्टी र सत्तामा ६० कटेकाकै रजगजराजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव ८१ वर्षका छन् । तर, उनले नागरिकताको प्रमाणपत्र लिँदा जन्म मिति गलत भएको भन्दै आफू ७० वर्ष मात्र पुगेको बताए । राजपाका सहअध्यक्ष तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णको उमेर ७१ वर्ष छ । राजपाकै अर्का सांसद चन्द्रकान्त चौधरीको उमेर पनि ७१ वर्ष नै छ२७ साउन, २०७६ Share
हट्ने नै हुन् त पूर्वराजा ज्ञानेन्द्र नागार्जुनबाट ?दुई सय ३७ वर्ष लामो शाह वंशीय राजसंस्थाको अन्त्य भई गणतन्त्र घोषणा भएको १२ वर्षपछि २९ जेठ २०६५ मा तत्कालीन राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबार छोडेर नागार्जुन दरबार पुगे२५ साउन, २०७६ Share
महामन्त्री बन्लान् युवा नेता विश्वप्रकाश र गगन ?बहुमत भ्रातृ र शुभेच्छुक संस्थाले देउवालाई साथ दिँदा नेविसंघ अध्यक्ष शर्मा एक्लैले सभापति गिरिजाप्रसादको साथ छाडेनन्, गगन थापा २०५५ सालमा त्रिचन्द्र कलेजको स्ववियू सभापतिमा निर्वाचित भएसँगै विद्यार्थीमाझ लोकप्रिय बने२३ साउन, २०७६ Share
कांग्रेस महाधिवेशनः अन्तरिम संरचना हत्याउन गुटहरु सक्रियविधानबमोजिम सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल आगामी फागुनमा सकिँदै छ । तर, उनले विधानको सुविधालाई उपयोग गर्दै एक वर्ष कार्यकाल थप्ने संकेत दिएका छन् । महाधिवेशनका लागि संगठनको अन्तरिम संरचनामा आफू निकटलाई कसरी अवसर दिन सकिन्छ भनेर कसरत सुरु भएको हो२० साउन, २०७६ Share
एक महिनामा कांग्रेसका ७ बैठक, उपलब्धि शून्यएकातिर नियमावलीको मस्यौदा अलपत्र परेको छ । संक्रमणकालिन व्यवस्था अनुसारका संगठन संरचना निर्माण गर्दा निर्वाचन प्रक्रिया अपनाउनु पर्ने असन्तुष्ट पक्षको अडान छ । पार्टीको विधानमा पनि यही व्यवस्था छ । तर, संस्थापन पक्ष सहमतिको आधारमा अन्तरिम संरचना बनाउने पक्षमा छ१८ साउन, २०७६ Share
कांग्रेसमा संगठनको अन्तरिम व्यवस्थालाई लिएर विवाद चुलियोविधान बमोजिम पार्टी संगठनको अन्तरिम व्यवस्था गर्ने विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा विवाद थप चुलिएकाे छ१६ साउन, २०७६ Share
देउवा भन्छन्ः अझै डेढ बर्ष महाधिवेशन घोषणा गर्दिननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल पाँच बर्षसम्म रहेको भन्दै अहिले नै महाधिवेशनको घोषणा हुन नसक्ने बताएका छन्१५ साउन, २०७६ Share
दलहरुभित्रै छैन लोकतान्त्रिक अभ्यासमुलुकमा लोकतान्त्रिक पद्धतिको विकास र समृद्धिका लागि सबै शक्ति लाग्नुपर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्ने स्वयं राजनीतिक दल नै लोकतान्त्रिक पद्धति र प्रक्रिया अपनाउँदैनन् १३ साउन, २०७६ Share
देउवाको रणनीतिः असन्तुष्टलाई भिडाउँने, फकाउँने, कार्यकाल बढाउनेदुई साताअघि आफ्ना बिरुद्ध मोर्चाबन्दीमा लागेका असन्तुष्ट नेतालाई पार्टी सभापति देउवाले भिडाउने, गलाउने र फकाउने रणनीति अपनाउन थालेपछि आफूमाथिको घेराबन्दीलाई खुकुलो बनाएका छन्११ साउन, २०७६ Share