ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
बालेनका लफडा
महानगरमा लफडा
एलिना चाैहान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
बालेनका लफडा
महानगरमा लफडा
एलिना चाैहान
Tue, Apr 29, 2025
१६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
लिलाराज खनाल
समाचार
देउवासँग असहमति जनाउँदै पाथिभरातिर हिँडे पौडेल
नेता पौडेल आइतबार केन्द्रीय कार्यालयमा हुने बैठकमा नआई ताप्लेजुङस्थित पाथिभरा माताको दर्शन गर्न गएका छन् । पौडेल अनुपस्थित भए पनि पार्टीले उनकै उपस्थितिमा तय गरेको एजेण्डाको विषयमा निर्णय गर्ने भएको छ
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस मुख्यालयः भित्र गुटका मिटिङ, बाहिर विद्यार्थीका हुटिङ
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाको भित्र कोठामा फरक फरक गुटको मिटिङ चलिरहँदा कार्यालय वाहिर भने विद्यार्थीको हुटिङ चलिरहेको छ
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
सरकार अलोकप्रिय भयो, त्यसैले हाम्रो जनमत बढ्यो
सरकारलाई साइजमा ल्याउने सन्दर्भमा गुठी विधेयक फिर्ता गराउन सकियो । चिकित्सा शिक्षा सुधार सम्बन्धी अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउँदै गर्दा डा.गोविन्द केसीको अनशन, कांग्रेसको विरोध र सडक प्रदर्शनपछि त्यसलाई फिर्ता लिन सरकार बाध्य भएको थियो
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस बैठकका एजेण्डा: विभाग संख्या बढाउनेदेखि जागरण अभियान सार्नेसम्म
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोलि (बिहीबार)बाट सुरू हुने बैठकमा केन्द्रीय विभागको संख्या बढाउनेदेखि राष्ट्रिय जागरण अभियानको मिति दुई महिना पछि सार्नेसम्मका विषयमा छलफल हुने भएको छ
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भद्रगाेल कांग्रेस: विभाग बनेनन्, भ्रातृ संस्था एउटै चलेनन्
महाधिवेशनका लागि पुस मसान्तसम्म क्रियाशील सदस्यहरूको विवरण अध्ययन गरेपछि मात्र नयाँ सदस्यता र सदस्यता नवीकरणको प्रक्रिया सुरु गर्ने भनिएको छ । माघदेखि सदस्यता वितरण र नवीकरण सुरु गरेर फागुन मसान्तसम्ममा पार्टीको १४औँ महाधिवेशन सम्भव छैन
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सभामुखमा सुवासचन्द्र नेम्वाङ !
विगतमा राम्रो काम गरेको र सबैले मान्ने भएकाले नेम्वाङलाई सभामुख बनाउने विषयमा नेकपा नेतृत्व सहमतिनजिक पुगेको बताइएको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मुम्बई : ‘चेली बेच्ने’देखि नेपालीको सपनाको शहरसम्म
मुम्बई विश्वकै ठूला शहरमध्येमा पर्छ । मुम्बईको यो वैभव भारत र एसियामा मात्र होइन, विश्वमै ईर्ष्यालाग्दो पनि छ । मुम्बईलाई नेपालीले बुझेजस्तो रंगीन शहर मात्र होइन, यो शहर भविष्य खोज्ने मिहिनेती हरेक मान्छेको जीवन गुजारा गर्ने अर्थात् अवसर प्राप्त गर्ने शहरसँगै ‘स्वर्ग’ पनि हो ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपनिर्वाचन समीक्षा : पार्टी एकताले दिएन राहत, नेकपाले गुमायाे किल्ला
नेकपाले १ प्रतिनिधिसभा, २ प्रदेशसभा, २ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र बाँकी वडा अध्यक्षसहित ३१ सिट जितेको छ । कांग्रेसले १ प्रदेशसभा, १ उपमहानगरपालिका प्रमुखसहित ११ वडा अध्यक्षमा विजय हासिल गरेको छ । समाजवादी पार्टीले ४, राजपाले ३ र स्वतन्त्रले १ वडा अध्यक्ष हात पारेका छन् ।
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका ठूला नेताले क्षेत्र गुमाए, भक्तपुरमा ‘घरवेटी असर’
पर्यटन वर्ष २०२० को घोषणा गरेर पर्यटकीय नगरी नगरकोटको बाटो नबनाएको रिस स्थानीयले मतदान मार्फत पोखेका छन् । सो सडक क्षेत्र भक्तपुर १ को ‘क’ मा पर्छ
१५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीलाई मिर्गौला दिन भान्जा–भान्जी तयार
एपेन्डिसाइटिसका कारण महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा उपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली ओलीको मिर्गौला प्रत्यारोपणको लागि उनका भाञ्जा भाञ्जीले मिर्गौला दिने भएका छन्
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईसीयूमा प्रधानमन्त्रीको दैनिकीः राधिका पढ्छिन्, उनी सुन्छन्
चिकित्सकका अनुसार ओलीलाई राधिकाले आईसीयू कक्षमै उनले चाहेको पुस्तक अंश पढेर सुनाइरहेकी छन् । चिकित्सकका अनुसार ओली संगीतका साैखिन रहेछन् । सञ्चो अवस्थामा हुँदा बेलाबेला गिटार बजाउन रुचाउने ओली यतिबेला अस्पतालमा मोबाइलबाटै गीत पनि सुनिरहेका छन्
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टीमा घनश्याम, सरकारमा प्रदीप वरिष्ठ
तत्कालीन एमालेका उपमहासचिव भुसाललाई उनीभन्दा जुनियर एमालेबाट सचिवमा निर्वाचित प्रदीप ज्ञवालीभन्दा तल राखिएको छ । मन्त्रिपरिषद्को वरीयताको पाँचौं नम्बरमा ज्ञवाली छन्
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रपतिले भाग खोज्दा रोकियो मन्त्री हेरफेर
राष्ट्रपति विद्यादेवी भण्डारीले भाग खोजेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच मन्त्रीलाई हटाएर उनीहरूको ठाउँमा नयाँ व्यक्तिलाई ल्याउने तयारी गरेका थिए । त्यसमा तीनजना पूर्वएमाले र दुईजना पूर्वमाओवादीबाट परेका थिए । तर, पूर्वएमालेको भागमा परेका तीनमध्ये एक मन्त्री आफूले भनेको व्यक्ति हुनुपर्ने अडान राष्ट्रपतिले राखेपछि बुधबार मन्त्रिपरिषद् हेरफेर हुन नसकेको हो
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, संसदको कार्यकालभर प्रधानमन्त्री केपी ओली नै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाएको छ । बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले दुई अध्यक्षको मर्यादाक्रम यथावत् हुने तर कार्यकारी अधिकार प्रचण्डलाई हुने निर्णय गरेको हो
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाजवादीले सरकार नछाड्ने, राजपासँग तत्काल एकता नहुने
सत्तारुढ समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार तत्काल नछाड्ने निष्कर्ष निकालेको छ
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसमा महाधिवेशन चटाराे, जिल्ला दौडाहामा जुटे नेता
महामन्त्री कोइराला मंगलबार विराटनगर गएर अर्को साता राजधानी फर्कने र ७ मंसिरदेखि पोखरा, बाग्लुङ र दाङका चुनावी कार्यक्रम र सभामा सहभागी हुने भएका छन्
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाजवादीसँग एकता गर्न राजपाले रोक्यो महाधिवेशन
समाजवादीले विहीबार (२८ कात्तिक) देखि आयोजना गरेको केन्द्रीय समिति बैठकमा राजपासँग पार्टी एकीकरण गर्ने प्रस्तावमा समेत छलफल हुने भएको छ । त्यसका लागि समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्ने निर्णय गर्ने वताइएको छ
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अधिकांश राजनीतिक नियुक्ति प्रधानमन्त्री ओलीका गाउँलेलाई
तेह्रथुमको आठराईमा जन्मिएका ओली झापाको शरणामति, गरामुनी, पृथ्वीनगर र दमक हुँदै हाल भक्तपुरको बालकोटका स्थायी बासिन्दा हुन् । ओलीको राजनीतिक क्षेत्रका व्यक्तिले यतिधेरै अवसर पाउँदा झापाकै अन्य क्षेत्रकाले भने यस्तो अवसर विरलै पाउने गरेका छन्
२२ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तालिम लिन इटाली गएका यातायातका हाकिम स्वीट्जरल्याण्डमा
इटाली जाने टोलीमा मन्त्रालयका प्रशासन प्रमुख सहसचिव राजेश्वर ज्ञवाली, गत भदौ पहिलो साता विभागका महानिर्देशक भएका हमाल, भदौमा सरुवा भएर आएका विभागका निर्देशक बन्धु बाँस्तोला, मन्त्रालयकी सडक इन्जिनियर सहसचिव प्रमिला वज्राचार्य छन्
२१ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्