घिमिरेलाई मुख्यसचिव, राई अख्तियारको आयुक्त !खाली दुई आयुक्तमध्ये एकमा राई र अर्को आयुक्तमा कांग्रेसको सिफारिसमा नियुक्त गरिने तयारी भइरहेको स्रोतले जनायो । राईलाई हाल आयोगको सदस्यको रुपमा नियुक्त गर्ने र २८ असोजमा प्रमुख आयुक्तबाट घिमिरेले अवकास पाएपछि प्रमुख आयुक्त बनाउने योजना सरकारको छ१ माघ, २०७६ Share
कांग्रेस किचलो : विरासत फर्काउने दाउमा कोइराला परिवारकोइराला परिवारका सदस्यले हाललाई डा. शशांकलाई पनि नेतृत्वकै आकाङ्क्षी भएको देखाउने र अन्तिममा भने डा. शेखरलाई नै उम्मेदवार बनाउने तयारी भएको सुजाता कोइरालाको निवास मण्डिखाटारमा सहमति भइसकेको छ२९ पुस, २०७६ Share
आइतबारभित्रै सभामुखको उम्मेदवार तय गर्ने नेकपा अध्यक्षद्वयको प्रतिवद्धतानेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबारभित्रै सभामुखको उम्मेदवार तय गरिसक्ने प्रतिवद्धता जनाएका छन्२५ पुस, २०७६ Share
देउवा निवासमा उपसभापति गच्छदार र महामन्त्री खड्का बाझेपछि...म सभापति हुँ मलाई किन नबोलाएको ? रामचन्द्र (नेता रामचन्द्र पौडेल) र शशांक (महामन्त्री डा. शशांक कोइराला)लाई मात्र किन बोलाएको ? महाधिवेशनबाट जितेको सभापतिलाई वाइपास गरेर चुनाव हारेकाले भनेको मैले मान्नुपर्ने ?२४ पुस, २०७६ Share
कांग्रेसको सदस्य बनेको भोलिपल्टै उम्मेदवार बन्न पाइनेदफा ४ को उपदफा (१०) (ञ) निलम्बनपछि अब कांग्रेसको क्रियाशिल सदस्यता लिन वा नवीकरण गरेको भोलिपल्टै उम्मेदवार बन्न पाइनेछ२३ पुस, २०७६ Share
३ लाखमै पाइन्छ भालु र चितुवाव्यावसायिक रुपमा वन्यजन्तु पालन वा प्रजनन् सञ्चालन गर्ने व्यक्ति वा संस्थाले वन्यजन्तु पालन तथा प्रजनन् अनुमतिबापत सरकारलाई १ लाखदेखि २५ हजार रुपैयाँसम्म बुझाउनुपर्ने भएको छ२२ पुस, २०७६ Share
असन्तुष्ट भेला : ७७ जिल्ला सभापतिमा ४२ को उपस्थिति, देउवालाई नैतिक सङ्कटउनीहरूले गत वर्ष ९ पुसमा सम्पन्न महासमिति बैठकले गरेका निर्णय र पारित गरेको विधानको कार्यान्वयन नगरी ११ पुसको केन्द्रीय कार्यसमिति बैठकले उल्टाएको भन्दै विधान, परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यलाई लत्याएको आरोप लगाएका छन्२१ पुस, २०७६ Share
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस ६ सिटमा सीमित !प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आगामी फागुनदेखि ६ सिटमा खुम्चने भएको छ । ९ माघमा हुने निर्वाचनबाट सर्वाधिक फाईदा सत्तारुढ नेकपालाई हुने देखिन्छ । नौ जना सांसदको कार्यकाल सकिए पनि नेकपाले १९ मध्ये १७ सदस्य आफ्नो पोल्टामा पार्ने सम्भावना देखिन्छ२० पुस, २०७६ Share
कांग्रेस किचलोले गुट अदलवदल, गुटका मुख्य खेलाडी तटस्थपार्टी सभापति शेबरहादुर देउवाको कट्टर बिरोधीका रुपमा चिनिएका नेता डा. शेखर कोइराला र तेश्रो धारको नेतृत्व गरिरहेका सिटौला दुवै जना केन्द्रीय कार्य समिति बैठक र पौडेल समूहको बैठक, भेला र पत्रकार सम्मेलनमा समेत उपस्थित छैनन्१८ पुस, २०७६ Share
कांग्रेस विवादः संस्थापनइतरले डाक्याे समानान्तर केन्द्रीय समिति बैठकअसन्तुष्ट नेताहरु आफूले बोलाएको अनौपचारिक छलफलमा सहभागी नभएपछि सभापति देउवाले आज दिउँसो १ बजे आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्१७ पुस, २०७६ Share
सभामुख को ? ओली भन्छन्– नेम्वाङ, दाहाल मौननेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहमत भइसकेका छन् । तर, तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरूले अग्नि सापकोटा या सो खेमाकै अर्का कोही नेतालाई सभामुखमा अघि सार्न दबाब दिएपछि दाहालसमेत अलमलमा परेको नेताहरूको दाबी छ१४ पुस, २०७६ Share
देउवाविरुद्ध पौडेल, कोइराला, सिंह र सिटौलाको गठबन्धननेपाली कांग्रेस संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यसमितिको बहुमत जुटाएर बैठकमार्फत नौबुँदे निर्णय गरेपछि असन्तुष्ट समूह समानान्तर गतिविधिको कसरतमा जुटेको छ१३ पुस, २०७६ Share
पौडेल पक्षको बहिस्कारबीच कांग्रेसले थप्यो एक वर्ष कार्यकालनेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित असन्तुष्ट पक्षको बहिस्कारवीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका सबै तहको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ११ पुस, २०७६ Share
कसले फाल्याे सन्त नेता किसुनजीको सम्मान शौचालयमा ?प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगाना अध्यक्ष रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाले भट्टराईलाई अर्पण गरेको यो सम्मानपत्रको दुर्दशा थाहा पाउने भए स्वर्गमा पुगेका किसुनजीले पनि धिक्कार भन्थे सायद१० पुस, २०७६ Share
कांग्रेसमा देउवा–पौडेलबीच चारमहिने विवादनेपाली कांग्रेसको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच चुलिएको विवादको मुख्य चुरो पार्टीको महाधिवेशनको मिति चार महिना फरक पारेर प्रस्ताव गर्नु रहेको खुलेको छ६ पुस, २०७६ Share
कांग्रेस केन्द्रमा ‘धम्की’ राजनीतिअसन्तुष्ट नेताहरूको मागबमोजिम पार्टी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न तयार भएको कांग्रेस भ्रातृ संस्थामा उदार बन्न नसकेपछि नेताहरूबीच कित्ताकाट भएको हो६ पुस, २०७६ Share
कांग्रेस केन्द्रीय समिति: बैठक बोलाउँदै स्थगित गर्दैनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक एक सातासम्मको लागि स्थगित भएको छ४ पुस, २०७६ Share
सभामुख नेकपाले नछाड्ने, उपसभामुखमा कांग्रेसको दाबीनेकपाले नेम्वाङलाई सभामुखकाे उम्मेदवार बनाएमा राजपाकी महिला सांसद चन्दा चौधरी उपसभामुखको प्रमुख दाबेदार हुन् । नेकपाले राष्ट्रियसभाका रिक्त १८ सदस्यको निर्वाचनमा राजपासँग सहकार्य गर्ने सहमति गरिसकेको छ३ पुस, २०७६ Share