सकसमा समाजवादी: सत्ता न सडकमन्त्रिपरिषद् बैठकले एक दर्जनभन्दा बढी मुलुकमा राजदूत नियुक्त गर्दा होस् वा सोमबार सात जना प्रदेश प्रमुख नियुक्त गर्दा होस्, सत्ता साझेदार दल समाजवादी पार्टीसँग कुनै सहमति, सल्लाह वा प्रतिनिधित्वसमेत नभएपछि सत्तासीन दल समाजवादी पार्टी सकसमा परेकाे छ१९ कात्तिक, २०७६ Share
पार्टी एकीकरण भएको डेढ वर्षपछि युवा संघ र वाईसीएल जिल्ला कमिटी एकीकृतसंयोजक र सहसंयोजक साविक संगठनको वरिष्ठता र सक्रियताका आधारमा चयन गर्ने निर्णय भएको छ ।१७ कात्तिक, २०७६ Share
आन्तरिक विवादका कारण गच्छदारले दिन सकेनन् ११ केन्द्रीय सदस्यगणेश लामा, यशोदा लामा, पवन शारडा, देवी आचार्य, नेत्रबहादुर लिम्बू चन्द्रबहादुर कार्की र नन्दु सरदारले आफूलाई केन्द्रीय सदस्य नबनाए पार्टी छोड्ने वा असहयोग गर्ने चेतावनी दिएपछि गच्छदारले केन्द्रीय सदस्यको नाम कांग्रेस केन्द्रीय समितिमा पेस गर्न सकेका छैनन्१५ कात्तिक, २०७६ Share
सभामुख नहुँदा सदनले पारित गरेका ५ विधेयक अलपत्र‘हाम्रो संविधानले राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिलाई कार्यवाहक, राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक र प्रधानमन्त्रीको अनुपस्थितितिमा मन्त्रिपरिषद्का बरिष्ठ मन्त्रीलाई कार्यवाहकको जिम्मेवारी दिने व्यवस्था गरे पनि सभामुख नभएको अवस्थामा उपसभामुखलाई कार्यवाहक दिने प्रावधान छैन,’१४ कात्तिक, २०७६ Share
संसद् नचल्दा किन बन्द हुन्छन् संसदीय समितिका बैठक ?संघीय संसदको प्रतिनिधिसभामातहत १० वटा, राष्ट्रियसभा मातहत चारवटा र संयुक्त समितिको रूपमा दुईवटा समिति क्रियाशील छन् । तर, ती समितिको गतिविधि र क्रियाशिलता दुवै सदनको चौथो अधिवेशनको अन्त्यसँगै खुम्चिएको छ७ कात्तिक, २०७६ Share
फौजदारी अभियोग लागेका महरा र आलमलाई पार्टीले किन कारबाही गरेनन् ?प्रहरीले अभियोग लगाएर मुद्दा दर्ता गराएमा त्यस्ता सांसदको सेवा सुविधा र पारिश्रमिक मुद्दाको अन्तिम किनारा नलागेसम्म रोक्का राखिने कानुनी व्यवस्था छ । उनीहरूले सांसदको लोगो प्रयोग गर्न पाए पनि सांसदको हैसियत भने पाउने छैनन्३ कात्तिक, २०७६ Share
सभामुख सकसः शिवमाया नछोड्ने, नेकपा दुविधामाउपसभामुख तुम्वाहाम्फेले अहिले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभामा कतै पनि सभामुख पदमा महिला नभएको भन्दै प्रतिनिधिसभामा आफू सभामुख बन्न पाउनु पर्ने दाबी गरेकी हुन्२८ असोज, २०७६ Share
सभामुख पद जोगाउन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने रणनीतिमा नेकपाप्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएपछि मुलुकले नयाँ सभामुख पाउन संसदको पाँचौं अर्थात् हिउँदे अधिवेशनसम्म कुर्नुपर्ने भएको छ१४ असोज, २०७६ Share
कांग्रेस विधानमा संघीयता, संगठनमा केन्द्रीयतामुलुक संघीय संरचनामा प्रवेश गरेको चार वर्ष बितिसक्दा पनि नेपाली कांग्रेसले संविधान र पार्टी विधानअनुसार सांगठनिक संरचना निर्माण गर्न सकेको छैन । पार्टीको १३औं महाधिवेशन फागुन २०७२ मा भए पनि कांग्रेसले संघीय संरचनाअनुरुपका संगठन निर्माण गर्न नसकेको हो१३ असोज, २०७६ Share
नेताको कोपभाजनमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाकांग्रेसमा भ्रातृ संस्थाको नियमित महाधिवेशन गर्न नदिने, केही भ्रातृ संस्थालाई भंग गर्ने र पूर्णता नदिनेजस्ता फरकफरक व्यवहार भएका छन् । यही कारण किसान संघ, आदिवासी जनजाति संघ, ठाकुर संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, अपाङ्ग संघले नियमित महाधिवेशन गर्न सकेका छैनन्१० असोज, २०७६ Share
कांग्रेस जागरण अभियानः उपलब्धि न्यून, गुनासो बढीनेपाली कांग्रेसले संचालन गरेको जागरण अभियानले कार्यकर्तामा जागरण ल्याउनुको साटो गुनासो बढाएको छ९ असोज, २०७६ Share
राजपा राजनीतिः अढाई वर्षमा ६ संयोजक फेरिए, भएन महाधिवेशनपार्टी एकीकरण भएको एक बर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको राजपामा अध्यक्ष मण्डलको संयोजक हुनासाथ नेताहरुले महाधिवेशनको तयारीमा जुटेको बताउने गरेपनि त्यसले सार्थकता भने पाएको छैन६ असोज, २०७६ Share
महाधिवेशनको मुखमा समाजवादी पार्टीका अध्यक्ष अमेरिका हिँडेपछि...आफैंले घोषणा गरेको महाधिवेशनको मुखमा समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने महाधिवेशन आउनु पाँच दिनअगावै (२ असोज) मा अमेरिका हानिएका छन्६ असोज, २०७६ Share
कांग्रेस भ्रातृसंस्थाः भएका सबै भद्रगोल, १९ पाइपलाइनमाकानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो मूल मन्त्र बनाएको नेपाली कांग्रेसले विधान बमोजिम अधिकांश भ्रातृ संस्थाको महाधिवेशन गरी व्यवस्थित गरी नसक्दै १९ भ्रातृ तथा शुभेच्छुक संस्था दर्ताको तयारी गरेको छ३ असोज, २०७६ Share
संसदीय समितिमा यसकारण अड्कियाे नागरिकता विधेयकसरकारले एक वर्षअघि संसद सचिवालयमा दर्ता गराएको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ चालु अधिवेशनमा समेत पेस नहुने भएको छ३१ भदौ, २०७६ Share
पूरा होला संगठन र भ्रातृ संस्थाबिनाको ‘टोल सपना’विधानबमोजिम पार्टीको केन्द्रमा २८ वटा विभाग गठन भएका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिए पनि हालसम्म ती विभाग गठन गरेका छैनन्२४ भदौ, २०७६ Share
कांग्रेस जागरण अभियानका लागि ३३ जिल्लामा १०८ केन्द्रीय प्रतिनिधिनेपाली कांग्रेसले मंगलबारबाट सुरु गर्न लागेको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणका कार्यक्रम संचालन गर्न ३३ जिल्लामा १०८ जनालाई केन्द्रीय प्रतिनिधि खटाएको छ२३ भदौ, २०७६ Share