ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
Wed, Apr 30, 2025
१७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
लिलाराज खनाल
समाचार
राजपा अध्यक्ष मण्डलकाे संयाेजकबाट बिदा भए अनिल झा, अब राजकिशोरकाे पालाे
राजापामा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी गत ६ जेठदेखि सम्हालेका झाले औपचारिकताका लागि भएकाे जम्मा एउटा बैठककाे मात्रै अध्यक्षता गर्न पाए
६ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसका ३९ शुभेच्छुक संस्थाले दिए विद्रोहको चेतावनी
पार्टी केन्द्रीय कार्य समितिको असारमा बसेको बैठकले विधान नियमावली मस्यौदा समितिद्वारा पेस भएको नियमावली परिमार्जनसहित पारित गर्ने निर्णय गरेपछि शुभेच्छुक संस्थाहरूले पार्टीको निर्देशन र नियन्त्रणमा रहन नसकिने भन्दै विद्रोह गर्नेे चेतावनी दिएका हुन्
३ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विरासत जोगाउने रणनीतिमा कोइराला परिवार
कोइराला परिवारको विरासत धान्न नेपाली कांग्रेसमार्फत राजनीतिमा क्रियाशील तीन नेता पार्टीकाे नेतृत्व लिन रणनीतिक योजना कार्यान्वयनमा लागेका छन्
१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दोधारमा राजपा : कांग्रेससँग मोर्चाबन्दी कि समाजवादीसँग एकीकरण ?
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै नेतृत्वमा विवाद चुलिँदै गएको छ । पार्टी अध्यक्ष मण्डल नै ध्रुविकृत देखिएकाे छ ।
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारविरुद्धको मोर्चाबन्दीमा कांग्रेस–राजपा
राजपा सांसदसमेत रहेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफूहरुको भेट कांग्रेस नेतासँग बेला बेलामा भएको र एजेन्डा मिलेसम्म छुट्टाछुट्टै वा संयुक्त रुपमा सरकारलाई लोकतन्त्र र संघीयता कार्यान्वयनका लागि दबाब दिने विषयमा छलफल भएको स्विकारे
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारको छायामा सार्वभौम संसद्
प्रधानमन्त्री, मन्त्री र सांसद विदेश भ्रमणमा निस्कँदा सदनलाई जानकारी दिने प्रचलन र परम्परा छ । तर, तीन वटा देशको भ्रमणमा मन्त्री र सांसदको टोली लिएर बिदेसिएका प्रधानमन्त्रीले भ्रमण अघि सदनलाई जानकारी नै दिएनन्
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रामचन्द्रका दुःख : जिल्लामा गोविन्दराज, केन्द्रमा शेरबहादुर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवको हिसाबले सभापति शेरबहादुर देउवाभन्दा वरिष्ठ हुन् भने महामन्त्री डा. शशांक कोइरालाभन्दा चार दशक पुरानो अनुभव उनीसँग छ
२५ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैठक बहिष्कार गरेका रामचन्द्रलाई कसले फकायो ?
पौडेलले केन्द्रीय कार्य समितिको बैठकमा महाधिवेशनको मितिको कार्यतालिका नल्याएसम्म बैठकमा बस्दिन भनेर लिएको अडान दुई वटा बुँदाले नै ढलाईदिएपछि पार्टी संस्थापन पक्षका पदाधिकारी र नेताहरुले आगामी दिनमा पनि पौडेलबाट आउन सक्ने सम्भावित गुनासोलाई टार्न सकिने आंकलन गरेका छन्
२४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजनीतिमा नातागोताको नालीबेली
राजतन्त्र वंश परम्पराबाट चलेका कारण पनि आलोचित थियो । मुलुक यतिबेला लोकतान्त्रिक पद्धतिमा चलेको छ । पञ्चायतकालमा राज गरेका नेता अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । राजा फालिए । निर्वाचित नेताको नेतृत्वमा देश चल्दै छ । तर, हाम्रा राजनीतिक दल भने अहिले पनि वंश परम्पराले धानेको देखिन्छ
२३ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पौडेल– सिटौला मोर्चाबन्दी : देउवा गलाउने रणनीति
स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा पार्टीले हार बेहोरेको कारण सभापति देउवामाथि थोपर्दै आएका नेता पौडेल र सिटौला गत माघदेखि लागू भएको पार्टीको नयाँ विधान बमोजिम सबै संगठनात्मक संरचनालाई तत्काल निर्वाचनबाट पूर्णता दिनुपर्ने पक्षमा छन्
१७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘६ दिनसम्म सरकार कसले चलायो ?’
राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र ५ दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्राशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट आउन ५ दिन लागेको छ
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कार्यकर्ताको निष्कर्षः जागरण हामीलाई होइन नेतालाई
‘स्थानीय गाउँ वा नगरपालिका संघीय संरचनामा गएपछि पार्टीको संगठनात्मक संरचना नै छैन । त्यसैले कुनै कार्यक्रमको आयोजना वा जिम्मेवारी कसले लिने भन्ने अन्योल छ ।’
२५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस अनुशासनः बागीलाई माफी, समर्थक कारबाहीमा
असन्तुष्ट नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई छोडेर माओवादीका उम्मेदवारलाई र संघीय तथा प्रदेश संसदको निर्वाचनमा राप्रपा, संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारलाई भोट हाल्न लगाएर अनुशासन उल्लंघन गरेको सभापति देउवाले आरोप लगाउँदै आएका छन्
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यक्षको भूमिकामा सभामुखको शंका
प्रतिनिधिसभाले ११ असोजमा राष्ट्रिय सभामा पठाएको साता महिना सात दिनपछि मात्र प्रतिनिधि सभामा फिर्ता पठाएको थियो । विधेयक पठाएको सात महिनासम्म राष्ट्रिय सभाले किन पारित गरेन भन्दै महराले तिमल्सिनाको भूमिकामाथि आशंका गरेका हुन्
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कानून मन्त्रीको ढंग नपुग्दा विधेयक फिर्ता
संविधान, कानुन, संसदीय अभ्यास र संसदका दुवै सदनको नियमावलीका बारेमा जानकार हुनुपर्ने कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको लापरवाहीका कारण प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश भएको राहदानी दोश्रो संशोधन विधेयक फिर्ता भएको छ
१० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केन्द्रीय सदस्य ८१८, सदस्यता वितरणमा महाभारत !
दुई वर्षअघि ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सदस्यता वितरण नै महाभारत बनेको छ
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देउवा गलाउने पौडेल–सिटौलाको त्यो रणनीति
महिला संघको प्रभाव देउवापक्षबाट आफूहरुसँग आएकोमा सबैभन्दा बढी खुसी सिटौला भएका छन् भने डा. शेखर कोइराला चै मक्ख छन् । श्रोत भन्छ, ‘देउवा बिरोधी अभियानमा सिटौला र शेखरले प्रमुख अतिथि बनाएपछि पौडेल पनि दंग छन् ।’
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसका १० भ्रातृ संस्थाका नेतृत्व अवैधानिक
नेपाल किसानको अध्यक्ष भानु सिग्देल १५ वर्षदेखि नेपाल किसान संघको अध्यक्ष छन् । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच एकता हुँदा २०६४ सालमा नेपाल किसानको अध्यक्ष सिग्देललाई बनाइएको थियो
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संगठन अभावमा चिनजानका कार्यकर्ता खोज्दै केन्द्रीय प्रतिनिधि
कार्य समिति नै गठन नभएको प्रदेश, प्रदेश निर्वाचन क्षेत्र र वडा तहको अभियानको आयोजना वा सहभागिता क–कसको हुने भन्ने निश्चित छैन ।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4
5
6
7
Next
सर्च गर्नुहोस्