एक शिक्षकले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम, जसलाई मन्त्रालयले पनि अघि बढायो
बर्दियाका नारायण सिग्देलले सुरु गरेको कार्यक्रमलाई देशभरका विभिन्न स्कुलमा विस्तार गर्ने योजनासहित मन्त्रालयले अघि बढाएको हो ।
३० पुस, २०७८
6 min read
Share
महिलाको विद्रोहले जन्माएको पद्मकन्या
स्थापना हुँदा पद्मकन्या कलेजले भारतको काेलकाता विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो । त्यतिबेला नेपालमा विश्वविद्यालय नभएकाले भारतका विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरू सञ्चालित थिए ।
२९ पुस, २०७८
12 min read
Share
कोरोना महामारीमा के हुन्छ शिक्षकको परीक्षा ? आयोग भन्छ- तयारीमा बाधा छैन, चैतको कुरा भन्न सकिन्न
२८ पुस, २०७८
3 min read
Share
विश्वविद्यालय सञ्चालन गर्न कति सहज ? मन्त्रालय भन्छ– भौतिक उपस्थितिमा पठनपाठन सम्भव छैन
‘घुमाउरो पाराले २५ जनाभन्दा धेरै भेला नहुने भनेर विश्वविद्यालयमा भौतिक उपस्थिति गराउन सीसीएमसीले अंकुश लगाएको छ,’ उनले भने, ‘२५ जनाभन्दा कम भेला गराएर पढाउन सक्नुहुन्छ भने त ठिकै छ । नत्र भौतिक उपस्थितिमा पठनपाठन गराउने कुरा सम्भव छैन ।’
२६ पुस, २०७८
5 min read
Share
तेस्रो लहरको चपेटामा विद्यालय, वैकल्पिक विधि अपनाउन विज्ञको जोड
कोरोना महामारीको तेस्रो लहर आएसँगै शैक्षिक संस्था के गर्ने भन्ने विषयमा टिकाटिप्पणी सुरु भएको छ । जनस्वास्थ्य विद्हरूले भिडभाड हुने गतिविधि नगर्न भनिरहँदा स्कुलहरू बन्द गर्ने कि नगर्ने भनेर छलफल सुरु भएको हो
२५ पुस, २०७८
5 min read
Share
त्रिविमा तेस्रो वर्षको नतिजा निकाल्न ढिलासुस्ती, नतिजा नआउँदै चौथो वर्षको परीक्षा
पशुपति क्याम्पसका प्राध्यापक दुर्गा बजगाईं भन्छन्, ‘पहिलाको उदाहरण हेर्दा गएको भदौ–असोजभित्रै नतिजा आउनुपर्ने हो । तर, पुस सकिनै लाग्दासमेत आएको छैन । पक्कै त्रिविमा केही प्राविधिक गडबडी भएको छ ।’
२३ पुस, २०७८
5 min read
Share
त्रिविमा लापर्वाही : प्रशासनको गल्ती, विद्यार्थीलाई सजाय
त्रिवि नै लापर्वाह छ । अनि समस्या विद्यार्थीले झेल्नुपर्छ । फेरि शुल्क पनि विद्यार्थले नै तिर्नुपर्छ । त्यसमाथि आफूचाहिँ मरीमरी लाइन बस्यो, भित्रबाट अर्कैले काम गरिसकेको हुन्छ
२१ पुस, २०७८
7 min read
Share
‘इन्स्टिच्युट अफ टेक्नोलोजी’ बन्ने सपना बोकेको त्यो ‘पस्कल’, यो अस्कल
तात्कालीन समयमा निजी कलेज खोल्नु ‘आकाशको फल’ जस्तै थियो । विज्ञान विषयका लागि आवश्यक कक्षाकोठाका साथै प्रयोगशाला, उपकरण, केमिकल, बायोलोजी मोडेल, डेमोन्स्ट्रेसन किट्सजस्ता सामग्री किन्न धेरै रकम चाहिन्थ्यो । त्यसैले प्रधानको टोलीले त्रिचन्द्रकै संरचनामा रहेर अध्यापन गराउने भयो ।
१६ पुस, २०७८
8 min read
Share
नयाँ 'लेटर ग्रेडिङ' पद्धतिः कति फरक ? कति प्रभावकारी ?
शिक्षाविद् विद्यानाथ कोइराला सरकारले जारी गरेको नयाँ निर्देशिका सकारात्मक रहेको टिप्पणी गर्छन् । पहिला विद्यार्थी फेल नै नगराउने भनिएकोमा कम्तीमा मूल्यांकनमा कडाइ गरिनु सुधारको संकेत रहेको उनले बताए
१२ पुस, २०७८
5 min read
Share
विश्वविद्यालयमा गुण्डागर्दी : कहिले प्राध्यापक कुटिन्छन्, कहिले क्याम्पस फोडिन्छन्
विश्वविद्यालयमा प्राध्यापक कुटिएका घटनाबाहेक आगजनीका घटना पनि पटकपटक दोहोरिरहन्छन् । क्याम्पस प्रमुखको कुर्सी जलाउने देखि तोडफोडका घटना त सामान्य जस्तै भइसकेको छ ।
८ पुस, २०७८
9 min read
Share
त्रिविले हुँदै नभएको ‘क्यारेक्टर सर्टिफिकेट’ मागेपछि सीएका विद्यार्थीलाई हैरान
‘इग्नुले क्यारेक्टर नै दिँदैन भने पनि अरु केही आधारहरू चाहियो । सिफारिसहरू जे भए पनि हुन्छ । अब नियममै सर्टिफिकेट हुनुपर्नेछ । त्यसै कहाँ समकक्षता पाइन्छ त अनि ?,’ भुसालले भने ।
६ पुस, २०७८
5 min read
Share
एसईईको प्रश्नपत्र छपाइमा अन्योल : गतसालकै प्रयोग गर्ने कि नयाँ छाप्ने ?
राष्ट्रिय परीक्षा बोर्डको एसईईतर्फका परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार बोर्डसँग गतसालकै प्रश्नपत्रहरू पर्याप्त रहेकाले प्रश्नपत्र छाप्न हतार नगरिएको हो । आवश्यक परेको अवस्थामा पोहोर एसईईका लागि छापिएको प्रश्नपत्र प्रयोग गर्न सकिने उनले बताए
४ पुस, २०७८
3 min read
Share
समाज बुझ्न सिकाउने ‘सोसियल साइन्स’ : यस्ता छन् पढेपछिका फाइदा
यसमा स्नातक गरेपछि स्नातकोत्तरको लागि समाजशास्त्र, मानवशास्त्र, संस्कृति, दर्शनशास्त्र, सामाजिक मनोविज्ञानजस्ता विषय पढ्न पाइन्छ ।
४ पुस, २०७८
5 min read
Share
कांग्रेस महाधिवेशनः भृकुटीमण्डपको 'समावेशी भित्तो' र सेल्फी राजनीति
बरु नेताहरूले चुनाव जित्न आफ्नो नारा नै फेरिदिए के हुन्छ ? यो अनेकौँ दु:ख बेसाउनुभन्दा ड्याङ्ग भनिदिने– भोट दिनुस्, सेल्फी लिनुस् ।
२८ मंसिर, २०७८
6 min read
Share
कांग्रेस नेतृत्व चयनका लागि प्रत्यासी र प्रतिनिधिमा देखिएको पुस्तान्तरणको आस
२६ मंसिर, २०७८
6 min read
Share
नेताहरूलाई भोट माग्ने कांग्रेस कार्यकर्ताले देखाएको सांस्कृतिक विविधता
प्रकाशमानको समर्थनमा उत्रिनेहरू अधिकांश नेवारी पोसाक र बाजागाजामा थिए भने विमलेन्द्र निधिको समर्थनमा उत्रिनेहरू अधिकांश मधेशी समुदायका थिए ।
२५ मंसिर, २०७८
4 min read
Share
कांग्रेस महाधिवेशन : बच्चा च्यापेर आउनेदेखि ‘ह्विल चेयर’मा गुड्नेसम्म
महाधिवेशनमा ७७ वटै जिल्लाबाट अपांगता भएका प्रतिनिधि आएको उनीहरू बताउँछन् । तर, महाधिवेशन उद्घाटनस्थलमा भने अपांगता भएका प्रतिनिधिका लागि आवातजावत गर्न सहज व्यवस्था थिएन । भिडभाडमा ह्विल चेयर गुडाउन, होटलमा बस्न सहज नभएको उनीहरूको भनाइ छ ।
२४ मंसिर, २०७८
4 min read
Share
विद्यार्थी नेताको काइदा : जिते कांग्रेस, हारे नेविसंघ
भ्रातृसंस्थाको अधिवेशन नै नभएकाले पनि सबै पार्टी महाधिवेशमा ठोकिन आएको हुन सक्ने विश्लेषक पुरञ्जन आचार्यले बताए । यद्यपि पार्टी राजनीतिमा होमिँदै गर्दा नैतिक रूपले पनि पहिला भ्रातृ संस्थाको नेतृत्वबाट बिदा लिनुपर्ने उनकाे तर्क छ ।
२४ मंसिर, २०७८
6 min read
Share