‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानीपछिल्लो समय युवापुस्ताको आम्दानीको स्रोत बनिरहेको छ– कन्टेन्ट क्रिएसन । फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा आफ्नो सृजनशीलता देखाएर आर्थिक उपार्जन गरिरहेको यो पुस्ताले समाजलाई नै नयाँ लय दिइरहेको छ । १८ वैशाख, २०८१12 min read Share
आफ्नै बलबुतामा उभिएको आईटी क्षेत्र, सरकारलाई थाहै छैन पर्यटनलाई उछिनेकाे व्यापार आँकडा१२ वैशाख, २०८१16 min read Share
उपकुलपति बरालको योजना : दलीय हस्तक्षेपको अन्त्य, निजी क्याम्पसमा नजरत्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिविका कमजोरी, चुनौती, अवसरलाई समेट्दै आफ्ना भावी योजना सार्वजनिक गरेका छन्९ वैशाख, २०८१14 min read Share
पार्टीका कार्यकर्ता बनेका २ लाख शिक्षकलाई दलीय घेराबाहिर ल्याउन कति सहज ?६ वैशाख, २०८१11 min read Share
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन्नेपाली बजारमा एकतिर स्टार्टअप संस्कृति बढ्दै जानु, अर्कोतर्फ खुलेका स्टार्टअप नै अस्तित्व रक्षाको संघर्षमा देखिनु आफैँमा विरोधाभाष देखिन्छ ।६ वैशाख, २०८१21 min read Share
राजनीतिक दलमा लागेका शिक्षकप्रति शिक्षा मन्त्रालय निर्मम, पदबाट हटाउनेसम्मकाे कारबाही गर्न परिपत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध भएका शिक्षकहरूलाई कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र गरेको छ ।४ वैशाख, २०८१2 min read Share
धान फल्ने गाभर भ्यालीलाई पर्यटकीय गन्तव्य बनाएका थारु-मुगेली होम स्टेहरिया फाँट । सुन्दर बस्ती । विविधतायुक्त समुदायले भरिएको गाभर उपत्यका पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बनिरहेको छ । बाँकेको बैजनाथ गाउँपालिका– १ मा रहेको गाभरलाई नजिकै देखिने आकर्षक चुरे पहाडले थप मनमोहक बनाएको छ ।१ वैशाख, २०८१10 min read Share
अस्ट्रेलियामा कमाएर रुपन्देहीमा ४० करोडको रंगशाला बनाइरहेका विनोदउनले रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनमा लगाउँदै छन् । करिब १२ करोड खर्च भइसकेको रंगशालामा खेलसमेत हुन थालिसकेको छ । ३० चैत, २०८०4 min read Share
बदलिँदै बाआमा : पहिला पढाइ सक् भन्थे, अहिले कमाउँदै पढ् भन्छन्अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी 'पहिला पढाइ सक् अनि कमाउन थाल्लास्' भन्ने अभिभावक अहिले बेलैदेखि छोराछोरीलाई ‘इन्टर्न गर्दैनस्' भन्ने सोचमा आइपुगेको बताउँछन् । २८ चैत, २०८०24 min read Share
उपकुलपति बराललाई प्रश्न : नियुक्तिकाे दबाब आएर बिदामा बस्नुभएको हो ?मलाई कसैले पनि यसलाई–उसलाई नियुक्ति गर् भनेको छैन । तर, मैले सिफारिस गरेको मान्छे अहिलेसम्म नियुक्त भएको छैन । भएको यत्ति हो ।२३ चैत, २०८०5 min read Share
करिब साढे ४ लाख विद्यार्थीले एसईई दिइरहँदा ५ लाख विद्यार्थी खोइ ?समग्रमा कक्षा १ बाट १० सम्म आइपुग्दा करिब ५ लाख ५३ हजार ५ सय आठ विद्यार्थीले विद्यालय छोडेको तथ्यांक शिक्षा विकास तथा मानवस्रोत विकासको छ ।२३ चैत, २०८०9 min read Share
जहाँ पाँच दिन विद्यार्थीले पढ्छन्, एक दिन शिक्षकलेहरेक हप्ता सबै शिक्षकहरूले पठनपाठनका लागि नयाँ योजना बनाउँछन् । सोहीअनुसार शिक्षकहरूले तालिम लिन्छन् । पाँच दिन विद्यार्थी पढाउन एक दिन शिक्षकले पढ्नुपर्छ, बुझ्नुपर्छ । त्यो पनि स्कुलमै गएर ।२४ चैत, २०७८9 min read Share
सुर्खेतका शिक्षकले सुरु गरेर देशका १४० विद्यालयमा फैलिएको 'पढ्दै कमाउँदै'करिब आठ वर्षअघि जनज्योति माविबाट सुरु भयो, पढ्दै कमाउँदै कार्यक्रम । आफू प्रधानाध्यापक भएपछि यसलाई उनले प्राथमिकतामा राखेर काम गरे१९ चैत, २०७८6 min read Share
विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्न ‘काठमाडौं वर्ल्ड’स्कुल खोल्न शैक्षिक गुणस्तर पनि हेर्नैपर्यो । एउटा अन्तर्राष्ट्रियस्तरको विद्यालय खोल्न चाहिने मापदण्डबारे सम्भाव्यता अध्ययन भयो । यसमा अन्य सामान्य निजी विद्यालयमा जस्तो नर्सरी, केजी हुँदैन । विद्यार्थीका लागि पहिलो खुट्किलो कक्षा १ लाई बनाइयो ।१७ चैत, २०७८8 min read Share
चिकित्सा शिक्षाको प्रवेश परीक्षा: अब गलत उत्तर दिए अंक काटिनेचिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा ‘नेगेटिभ मार्किङ’को व्यवस्था गर्ने भएको छ । विद्यार्थीले अनुमानका भरमा उत्तर दिने प्रवृत्ति बढेकाले नेगेटिभ मार्किङको व्यवस्था गर्न लागिएको हो ।१६ चैत, २०७८4 min read Share
कस्तो बन्ला अबको नयाँ त्रिवि पुस्तकालय ?पुस्तकालयमा हालसम्म नियमित १४ हजारभन्दा बढी सदस्य छन् । सदस्यता नलिएका व्यक्तिले पनि अध्ययन गर्ने सुविधा पाउने भएकाले दैनिक करिब ८ सयदेखि १ हजारसम्मको संख्यामा पाठकहरू अध्ययनका लागि आउने गर्छन् ।३ चैत, २०७८8 min read Share