प्रदेश २
लहान विस्फोट : मालपोत कार्यालय बन्द, स्थानीय त्रसित
कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने विषयमा तत्कालै केही भन्न नसकिने कार्यालय प्रमुख दीपेन्द्र चौधरीले बताए
२ चैत, २०७७
2 min read
Share
प्रदेश २ मा बलात्कारको कहालीलाग्दो तथ्यांक, दिनहुँजसो बलात्कार
पछिल्लो ४१ महिनामा प्रदेश- २ मा ९२८ महिला तथा बालिका बलात्कृत भएका छन् भने ३६३ जनामाथि बलात्कार प्रयास भएको छ । सोही अवधिमा ६३ महिला ‘बोक्सी’ आरोपमा प्रताडित भए
२ चैत, २०७७
7 min read
Share
दाउराको सहारामा चलेको जीवन : जंगल जाँदा खान पाइन्छ, बिरामी पर्दा भोकभोकै
सिराहाको तात्रीबारीस्थित सिङ्गो बस्तीमा एउटा मात्रै हाते कल छ । त्यही कलले सिङ्गो बस्ती धानेको छ । खानेपानीको स्रोत त्यत्ति हो । विद्यालय नजिक छैन । जनचेतनाको कमी छ । शिक्षाबाट वञ्चित छन्
२ चैत, २०७७
7 min read
Share
सिराहाको बम विस्फोट स्थलमा भेटियो गोइत समूहको पर्चा
सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट स्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।
१ चैत, २०७७
2 min read
Share
सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, आधा दर्जन घाइते
सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ
१ चैत, २०७७
1 min read
Share
बेपत्ता झा दाम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन
महोत्तरीको पिपरा गाउँपालिका- ५ सोहडवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ
२९ फागुन, २०७७
2 min read
Share
प्रदेश २ मा १ लाख ६८ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना खोप
कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानअन्तर्गत प्रदेश २ मा अहिलेसम्म डेढ लाखभन्दा बढी ज्येष्ठ नागरिकले खोप लगाएका छन्
२८ फागुन, २०७७
2 min read
Share
सर्लाहीमा पत्रकारमाथि साङ्घातिक आक्रमण, शरीरभरि नीलडाम
एभिन्युज टेलिभिजनको सर्लाही संवाददातासमेत रहेका अलीमाथि साङ्घातिक आक्रमण भएको हो । आक्रमणका कारण अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागेको छ । उनी गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ
२८ फागुन, २०७७
2 min read
Share
३६ करोडको लागतमा ढल सतह निर्माण हुँदै, डुबानबाट मुक्ति पाउला मिर्चैयाले ?
असारसम्म योजना सम्पन्न गर्ने लक्ष्य भए पनि वर्षा हुने भएकाले त्यस अगावै काम सम्पन्न गर्न निर्देशन दिएको मिर्चैयाका नगरप्रमुख श्रवणकुमार यादवले बताए
२८ फागुन, २०७७
5 min read
Share
विकासमा बेथिति : आठ वर्षमा पनि बनेन बागमती पुल
सर्लाही र रौतहट जोड्ने बाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो
२८ फागुन, २०७७
2 min read
Share
मेडिकल सुपरिन्टेन्डेन्टका कारण असुरक्षित भएको भन्दै चिकित्सक आन्दोलनमा, मेसु भन्छन्– दुर्व्यवहार गरेको छैन
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरूले सुरक्षाको माग गरेका छन्
२८ फागुन, २०७७
4 min read
Share
सिमेन्ट उद्योगको ‘टिपर आतंक’ : खाल्डा परे सडक, धुलो-धुँवा खेप्दै स्थानीय
सिमेन्टको कच्चा पदार्थका रूपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिएर ल्याए पनि त्यसको कण र धुलो उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै ड्युटीमा सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको गुनासो बढ्दै गएको छ
२७ फागुन, २०७७
6 min read
Share
तराईका शिवालयमा पनि भक्तजनको भीड (फोटो फिचर)
महाशिवरात्रिका अवसरमा सप्तरीलगायत तराईका जिल्लाहरूमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ
२७ फागुन, २०७७
1 min read
Share
प्रदेश २ : ओली समूहमा लागेका सांसद माओवादीमा फर्किन थाले, दलको नेता छान्न सकस
सांसद भरत साहले ओली समूहमा लागेका सांसदलाई माओवादीमा फर्काउन छलफल भइरहेको बताए । ‘उहाँहरूलाई ससम्मान स्वागत गर्न हामी आतुर छौँ’, उनले भने
२७ फागुन, २०७७
4 min read
Share
सप्तरीमा नेकपाको बोर्ड हटाएर एमालेको कार्यालय स्थापना
सप्तरीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा एमालेको कार्यालय स्थापना गरिएको छ
२६ फागुन, २०७७
1 min read
Share
दलहरूबीचको विवादले प्रदेश २ को प्रदेशसभा बन्धक, महत्त्वपूर्ण विधेयक अलपत्र
प्रदेश २ मा सत्तासीन दल जनता समाजवादी पार्टीसँगै प्रतिपक्षी दल एमाले र माओवादी केन्द्रबीचको किचलोका कारण पाँच महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन ।
२६ फागुन, २०७७
1 min read
Share
उपभाेक्ता समितिले निर्माण गरेकाे सडक छ महिना नबित्दै भत्कियो, अख्तियारले थाल्यो छानबिन
करिब १ किलोमिटर लम्बाइ र २२ फिट चौडाइको उक्त सडक निर्माण गरिएको छ महिना पनि नबित्दै ठाउँठाउँमा भत्किन थालेपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिएका छन्
२६ फागुन, २०७७
2 min read
Share
लालबन्दीबाट १३ जना जुवाडे पक्राउ
प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकाबाट १३ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दीका कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित अन्य व्यापारीहरु रहेको प्रहरी स्रोतले जनाएको छ
२५ फागुन, २०७७
1 min read
Share
१९ वर्षीय युवकको घाँटी रेटेर हत्या
बाराको निजगढमा एक युवक हत्या भएको छ । आज बिहान करिब ५ बजेतिर प्रहरीले निजगढ नगरपालिका- ९ स्थित बुद्ध चोकमा रहेको आफ्नै घरको कोठामा १९ वर्षीय रोहित शर्माको शव फेला पारेको हो
२५ फागुन, २०७७
2 min read
Share
बर्दिवासमा भूमाफियाको जगजगी
महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाको जगजगी बढेको छ
२५ फागुन, २०७७
4 min read
Share
झा दम्पती बेपत्ता प्रकरण : ३० जनाभन्दा बढी पक्राउ गर्दा पनि प्रहरीले भेट्टाएन 'क्लू'
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार खोजबिनको क्रममा १४ फागुनमा झाको घर नजिकैको पोखरीबाट दुईवटा झुल फेला परेको थियो । त्यसबाहेक अरु कुनै सामग्री प्रहरीले फेला पार्न सकेको छैन
२४ फागुन, २०७७
4 min read
Share
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी, ध्रुव भन्छन्- बजारको समस्या छैन
वैदेशिक रोजगारीमा गएर फर्किएका सर्लाहीस्थित बाग्मती नगरपालिका– १० शंकरपुराका किसान ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका छन्
२३ फागुन, २०७७
2 min read
Share
प्रदेश सरकारले चार वर्षमा पनि सार्वजनिक गरेन मलेठ घटनाको प्रतिवेदन
समितिले मलेठ घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी १५ दिनभित्र मन्त्रिपरिषदमा प्रतिवेदन पेश गर्ने भनिएको थियो । तर घटना भएको चार वर्ष पूरा हुँदा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन
२३ फागुन, २०७७
2 min read
Share
राजनीति र विकासका मुद्दा सँगसँगै सम्बोधन नगरिए समस्या समाधान हुँदैन : रविन्द्र मिश्र
हिन्दु राष्ट्रका सवालमा उठेका जिज्ञासामा मिश्रले तत्काल २०७२ सालको संविधानमा टेकेर अघि बढ्ने र यस विषयमा अगामी जेठमा हुने पार्टीको महाधिवेशनपछि स्पष्ट धारणा निर्माण हुने बताए
२३ फागुन, २०७७
3 min read
Share
मलेठमा ५ जना मारिएको त्यो कालो दिन
ओलीका अभिव्यक्तिले मधेशी मोर्चा रुष्ट थियो । अझ एमालेले मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा सभा गर्ने भएपछि मोर्चा थप चिढियो । त्यसपछि मोर्चाले कार्यक्रम हुनै नदिने र एमालेले गरेरै छाड्ने अड्डी कसे
२३ फागुन, २०७७
4 min read
Share
कोभिड- १९ विरुद्धको दोस्रो चरणको खोप आइतबारदेखि, ६५ वर्षमाथिकालाई पहिलो प्राथमिकता
सरकारले भोलिबाट सुरु गर्ने दोस्रो चरणको खोप अभियानमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ
२२ फागुन, २०७७
2 min read
Share
उपत्यकाबाहिर पनि विस्तार हुँदै क्यूआर कारोबार, कलैयाको तरकारी तथा फलफूल बजारमा सुरू
नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक डा. राजनकृष्ण पन्तले राष्ट्र बैंकको एक प्रमुख उद्देश्य स्वस्थ, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्नु रहेको बताउँदै क्यूआर कोड भुक्तानी प्रणाली सुरक्षित हुने बताए
२२ फागुन, २०७७
2 min read
Share
शास्त्रीय संगीतमा झुम्यो जनकपुर
संगीतमा मुग्ध युवायुवती मञ्चअगाडि नाच्दै आनन्द लिँदै थिए । पत्रकार, नेता, कालाकार, साहित्यकार, बौद्धिक वर्गलगायत सहभागीका तर्फबाट ‘वन्स मोर, वान्स मोर’ घन्किँदै थियो
२२ फागुन, २०७७
3 min read
Share
कर्मचारी सरुवाको विरोधमा जनप्रतिनिधि
गाउँपालिका अध्यक्ष हरेराम यादवले भने कार्यपालिकाको निर्णयअनुसार नै कर्मचारीको सरुवा भएको बताए । ‘एक वर्षमा कर्मचारी सरुवा गर्ने गाउँ कार्यपालिकाबाट निर्णय नै भएको छ,’ उनले भने
२० फागुन, २०७७
2 min read
Share