प्रदेश २
उपचार खर्च नभएर विष खाएर आत्महत्या प्रयास
सिरहामा उपचार गर्ने खर्च नभएर एक पुरुषले विष खाएर आत्महत्या प्रयास गरेका छन्
११ वैशाख, २०७८
1 min read
Share
सिरहामा आगलागी हुँदा ८ घर जलेर नष्ट, समयमै बारुण यन्त्र नपुग्दा लाखौँको क्षति
सिरहामा आगलागी हुँदा झण्डै ६० लाख बराबरको क्षति भएको छ
११ वैशाख, २०७८
3 min read
Share
प्रदेश २ मा कोरोना नियन्त्रण गर्न सर्वदलीय संयन्त्र गठन
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ
११ वैशाख, २०७८
1 min read
Share
माधव नेपालको आरोप- केपी ओलीको दम्भले नवनिर्मित धरहराको उकालो चढ्दै छ
‘केपी ओलीको दम्भले नवनिर्मित धरहराको उकालो चढ्दै छ,’ उनले भने ।
१० वैशाख, २०७८
2 min read
Share
ओलीसँगको भेटपछि जनकपुर पुगेका माधव नेपालले भने - हिजोभन्दा एक कदम पछाडि नै गएका छौँ
९ वैशाख, २०७८
1 min read
Share
प्रदेश २ : नामाकरणका लागि ६ र राजधानीका लागि ७ प्रस्ताव दर्ता
सांसदहरूले प्रदेशसभामा दलगत तथा व्यक्तिगत गरी प्रदेशको नामाकरणका लागि ६ र राजधानीका लागि ७ वटा नाम दर्ता गराएका हुन् ।
९ वैशाख, २०७८
3 min read
Share
पर्सामा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
९ वैशाख, २०७८
1 min read
Share
नगर प्रमुख घुसकाण्डमा निलम्बित, कार्यवाहक प्रमुखले पनि अनियमितता गरेको वडाध्यक्षको आरोप
११ बुँदे माग राख्दै नगरपालिकाका २१ जना कार्यपालिका सदस्यमध्ये ८ वडाध्यक्ष र ८ कार्यपालिका सदस्य गरी १६ जनाले तालाबन्दी गरेका हुन्
८ वैशाख, २०७८
5 min read
Share
शिवकुमार हत्या प्रकरण : अभियुक्त विष्णु र इन्द्रदेव पुर्पक्षका लागि कारागार चलान
सिरहाका शिवकुमार यादवको हत्याका दुवै अभियुक्तलाई कारागार चलान गरिएको छ
७ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ मा थप ९३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५६९ पुगे
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
७ वैशाख, २०७८
2 min read
Share
सिरहा अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा बन्द
सिरहामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना पुष्टि भएको हो
६ वैशाख, २०७८
2 min read
Share
बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति
५ वैशाख, २०७८
3 min read
Share
प्रदेश २ : जसपा र माओवादीको प्रस्ताव- नाम मधेस, राजधानी जनकपुर
प्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
५ वैशाख, २०७८
3 min read
Share
सिरहामा बोक्सी भन्दै काकीलाई मलमूत्र खुवाउने युवक पक्राउ
सिरहामा बोक्सी भन्दै महिलालाई कुटपिट गरी मलमूत्र खुवाउने युवक पक्राउ परेका छन् ।
५ वैशाख, २०७८
2 min read
Share
सिरहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्दै मलमूत्र खुवाइयो, गाउँमै मिल्न पीडितलाई दबाब
सिरहाको औरही गाउँपालिका-५ की ५० वर्षीया हीरादेवी साहलाई बोक्सी आरोपमा निर्घात कुटपिट गर्दै मलमूत्र खुवाइएको छ ।
५ वैशाख, २०७८
3 min read
Share
मिर्चैयामा हावाहुरी र असिनाको असर : घरको छानो उडायो, आँपमा क्षति पुग्यो
सिरहाको मिर्चैया- ११ रतनपुरका अरविन्द यादवले हावाहुरी र असिनाले बाली तथा आँपमा क्षति पुगेको बताए । 'हाम्रो गाउँका केही घरहरूको छाना उडेको छ,' उनले भने, 'तरकारी बाली र आँपमा पनि ठूलो क्षति भएको छ'
४ वैशाख, २०७८
2 min read
Share
वडाध्यक्ष्यहरूले नै लगाए नगरपालिकामा ताला, व्यापक अनियमितता भएको आरोप
नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए
४ वैशाख, २०७८
2 min read
Share
जंगली हात्तीको आक्रमणबाट किसानको मृत्यु
जंगली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा एक किसानको आज मृत्यु भएको छ
३ वैशाख, २०७८
1 min read
Share
सिरहामा मौलाउँदै आपराधिक घटना
‘बुबाले एक-दुई जनालाई फोन पनि गर्नुभयो । उनीहरू ढोका फोडेर भित्र छिरेपछि बुबाआमालाई कुटपिट गर्न थालेपछि हामी खाटमुनि लुक्यौँ,’ उनले भने, ‘डाका समूह धरिलो हतियार र गोली प्रहार गरेर भागे ।’
३ वैशाख, २०७८
5 min read
Share
कोशीटप्पुबाट आएको हात्तीको आक्रमणमा परी सप्तरीमा एक जनाको मृत्यु
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी– १ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीय गङ्गाप्रसाद साहले जानकारी दिए
३ वैशाख, २०७८
1 min read
Share
चिकित्सक र अस्पतालको लापर्बाहीले बिरामीको मृत्यु, आर्थिक लेनदेनमै टुंग्याइन्छ मामिला
अस्पतालको लापर्बाहीले पटक-पटक बिरामीको ज्यानै जाने घटना दोहोरिँदै आए पनि रकम लेनदेन गरी मिलापत्र गर्ने प्रवृति बढ्दो छ
२ वैशाख, २०७८
13 min read
Share
मधेशमा आज सतुवाइन, भोलि जुडशीतल
आजदेखि एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ । बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारी पानी हालिन्छ
१ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ मा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु, ५६ संक्रमित थपिए
प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संंक्रमितको मृत्यु भएको छ ।
३१ चैत, २०७७
2 min read
Share
प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित
प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्न थालेको छ ।
३१ चैत, २०७७
2 min read
Share
लहान डकैती : जिप र सुनचाँदी भेटियो, डाका समूह अझै फरार
डाकाको समूले लहान- ७ स्थित राजेश सारडाको घरबाट लुटेर लगेको बा १० च ९३०२ नम्बरको जिप र सुनचाँदी सोमबार राति साढे ९ बजेतिर फेला परेको हो
३१ चैत, २०७७
2 min read
Share
लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ
३० चैत, २०७७
2 min read
Share
कल्याणपुर नगरका जनप्रतिनिधि आन्दोलित, कार्यालयमा लगाए ताला
सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधि नै आन्दोलित बनेका छन् । विभिन्न माग राखी नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्य आन्दोलनमा उत्रेका हुन्
३० चैत, २०७७
3 min read
Share
प्रदेश २ : एमालेको नेपाल समूहले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल बर्खास्त
नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ ।
२९ चैत, २०७७
2 min read
Share
सिराहामा अस्पतालको लापर्बाहीले बिरामीको मृत्यु, आफन्तद्वारा शव बुझ्न अस्वीकार
मृतकका आफन्तले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने पनि अडान लिएका छन् ।
२९ चैत, २०७७
2 min read
Share