प्रदेश २
मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिए मन्त्रीबाट बर्खास्त गरिएका सोनल
प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त गरिएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्
२४ जेठ, २०७८
2 min read
Share
प्रदेश २ : मन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले भने- मधेस र प्रदेशका जनताको पक्षमा काम गरिरहन्छु
२४ जेठ, २०७८
1 min read
Share
प्रदेश २ : सरकार पुनर्गठनका लागि सत्तापक्ष र कांग्रेसबीच छलफल सुरु
छलफलमा कांग्रेसका तर्फबाट उपेन्द्र कुसवाह, वीरेन्द्र सिंह, शिवचन्द्र चौधरी सहभागी छन् । त्यस्तै सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह सहभागी छन्
२४ जेठ, २०७८
1 min read
Share
प्रदेश २ : यसरी बर्खास्त भए चार मन्त्री, ठाकुर पक्षमा पनि एक्लिँदै सोनल
कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सहयोग गर्नेदेखि सत्ता साझेदारीका लागि प्रतिबद्धता जनाएपछि मुख्यमन्त्री राउतले उनीहरुलाई हटाएका हुन्
२४ जेठ, २०७८
7 min read
Share
सिराहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु
सिराहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
२३ जेठ, २०७८
1 min read
Share
प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना पुष्टि
प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ जेठ, २०७८
1 min read
Share
प्रदेश २ : कांग्रेसले यादवलाई दियो जसपासँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार
नेपाली कांग्रेसले प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवलाई दिएको छ ।
२३ जेठ, २०७८
2 min read
Share
सिरहामा गोली चल्यो, एक जना घाइते
सिरहाको मिर्चैयामा एक जना पुरुषमाथि गोली प्रहार भएको छ
२२ जेठ, २०७८
1 min read
Share
लालबाबुको कुर्सी जोगाउन जनकपुरमा उपेन्द्रको सक्रियता बढ्यो, दुवै पक्षसँग कांग्रेसको बार्गेनिङ
नयाँ समीकणको स्वरूप क्लियर भएलगत्तै ठाकुर–महतो पक्षमा लागेका एक जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई प्रदेश सरकारबाट हटाएर अन्य दलहरूलाई सरकारमा सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ
२२ जेठ, २०७८
8 min read
Share
ओली क्याबिनेटमा धनुषाले पायो २ उपप्रधानसहित ३ मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मन्त्रिपरिषद्मा धनुषाबाट प्रतिनिधिसभामा निर्वाचित ३ जना सांसद मन्त्री बनेका छन्
२१ जेठ, २०७८
1 min read
Share
जसपाभित्रको लफडाले प्रदेश २ मा हलचलः मुख्यमन्त्रीलाई बजेटकाे चटारो, केही मन्त्रीलाई पद जाने चिन्ता
जसपा व्यावहारिक रूपमा फुटिसके पनि प्रदेश २ काे सत्ता साझेदारीमा भने दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा छन्
२० जेठ, २०७८
6 min read
Share
धनुषामा एक साता लम्बियो निषेधाज्ञा, स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकता दिने निर्णय
धनुषामा जारी निषेधाज्ञाको म्याद फेरि एक साता थप गरिएको छ । २१ वैशाखदेखि जारी निषेधाज्ञा चौथो पटक म्याद थप गरि २४ जेठसम्म लम्ब्याइएको हो
१७ जेठ, २०७८
2 min read
Share
गस्तीको बेला मदिरा चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन्
१७ जेठ, २०७८
2 min read
Share
बिरामीसँग चर्को शुल्क असुल्दै रामजानकी अस्पताल, एक दिनको आईसीयू बेडचार्ज ५५ हजार
१६ जेठ, २०७८
7 min read
Share
सिराहामा निषेधाज्ञा फितलो : लाग्न थाले हाटबजार, हिँडडुल गर्ने बढे
निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा सिराहामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेको छ ।
१६ जेठ, २०७८
4 min read
Share
प्रदेश २: आईसीयू र भेन्टिलेटर नपाएर बिरामी ज्यान गुमाउँदै, सरकारको ध्यान बारुणयन्त्र र मन्दिरमा
यद्यपि कोरोना महामारीमा अस्प्तालमा आईसीयू बेड, भेन्टिलेटर अभावमा उपचार नपाएर बिरामीको मृत्यु भइरहेको बेला प्रदेश सरकारले बारुणयन्त्र खरिद गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ
१४ जेठ, २०७८
3 min read
Share
जनप्रतिनिधि र सीडीओबीच विवाद, जनप्रतिनिधि भन्छन्- निषेधाज्ञा लगाउनेबाहेक केही गरेनन्
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ
१४ जेठ, २०७८
2 min read
Share
संक्रमितको शव व्यवस्थापनमा चर्को शुल्क, एउटै शव जलाएको १७ हजार !
जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउनका लागि १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ
१४ जेठ, २०७८
2 min read
Share
प्रदेश २ : ११ हजार ५ सय बढी कोरोनाका सक्रिय संक्रमित, पीसीआर परीक्षण तीन प्रतिशतको मात्रै
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेशमा अनुमानित ६० लाख जनसंख्या रहेकोमा त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात् एक लाख ७८ हजार ६३१ जनाले पीसीआर परीक्षण गरेको बताए ।
१३ जेठ, २०७८
2 min read
Share
सिरहामा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु
सिरहामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न अस्पतालमा उपचाररत सिरहाका थप चार पुरुष र एक महिलासहित पाँच जनाको मृत्यु भएको हो
१२ जेठ, २०७८
1 min read
Share
सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्
गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन्
१२ जेठ, २०७८
2 min read
Share
एन्टिजेन अभाव : भारतबाट आएकालाई ज्वरो नापेको भरमा नेपाल प्रवेश गराइँदै
लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ
११ जेठ, २०७८
2 min read
Share
सडक बनाउन कमसल सामग्री प्रयोग, स्थानीयले गरे अवरोध
सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निर्माणाधीन सडकमा कमसल सामग्री प्रयोग भएपछि स्थानीयले काम रोकेका छन्
११ जेठ, २०७८
2 min read
Share
सप्तरीका शिक्षक हत्या आरोपी दुई वर्षमा समातिए, साता नबित्दै धरौटीमा छुटे
सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नबित्दै धरौटीमा छुटेका छन्
११ जेठ, २०७८
2 min read
Share
कोरोनाको दोस्रो लहर : महोत्तरीमा हालसम्म ५९ को मृत्यु, भँगाहाको रामनगर सिल
११ जेठ, २०७८
2 min read
Share
नेपाल-भारत सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्
१० जेठ, २०७८
2 min read
Share
सप्तरीमा आगलागी हुँदा ५ घर जलेर नष्ट, २० लाख बराबरको क्षति
डाक्नेश्वरी नगरपालिका-१० स्थित रञ्जितपुरमा आइतबार अपरान्ह आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका हुन् ।
९ जेठ, २०७८
2 min read
Share
प्रदेश २ : ठाकुर-महतो समूहका मन्त्रीलाई बर्खास्त गर्ने तयारी, दुई मन्त्रीले छोडे साथ
जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूहले ठाकुर-महतो पक्षका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ ।
९ जेठ, २०७८
5 min read
Share
कोरोनाको दोस्रो लहर : सिरहामा मात्र ४३ संक्रमितको मृत्यु
कोरोना भाइरसको दोश्रो लहरमा सिरहामा हालसम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ
९ जेठ, २०७८
1 min read
Share