प्रदेश २
सुकुम्बासीलाई दिएको वनको जग्गा मारुतीले हडप्यो, फिर्ताको माग गर्दै चार दिनदेखि अनशन
सिरहास्थित मारुती सिमेन्ट उद्योगले कब्जा गरेको वनको जग्गा फिर्ता हुनुपर्नेलगायतका पाँचबुँदे माग राखेर उनीहरू अनशन बसेका हुन् ।
३१ साउन, २०७८
7 min read
Share
१८ वर्षमै श्रीमान् गुमाएकी सपना भन्छिन्- छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु
सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएको छ । तर, सोह्र वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् ।
३१ साउन, २०७८
5 min read
Share
विद्यालयको शुल्क समयमै तिर्न नसक्दा सिंगो परिवारमाथि कुटपिट
मिर्चैया नगरपालिका १० मा अवस्थित रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले स्थानीय अशोक साहको परिवारका सदस्यमाथि कुटपिट गरेका हुन्
२५ साउन, २०७८
3 min read
Share
हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन् ।
२५ साउन, २०७८
3 min read
Share
सप्तरीमा ट्याङ्करको ठक्करबाट बाराकी एक महिलाको मृत्यु
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
२४ साउन, २०७८
2 min read
Share
प्रदेश २ सरकारको भित्ते पत्रिका तालिम : ५ दिन तालिम, ८ लाख खर्च, दिइएन पूरा सूचना
प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गत आर्थिक वर्षको २७ असारदेखि २१ सम्म पाँचदिवसीय भित्ते पत्रिका लेखनसम्बन्धी तालिम सञ्चालन गर्यो । भित्ते पत्रिकासम्बन्धी तालिम खासगरी बालबालिकालाई दिइने तालिम हो ।
१९ साउन, २०७८
4 min read
Share
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु
सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ
१८ साउन, २०७८
1 min read
Share
सुजिता ठाकुर हत्या प्रकरण: बुबा र नन्दसहित थप तीन जना पक्राउ
महोत्तरीको लोहरपट्टी नगपालिका-७ की सुजिता ठाकुरको हत्यामा संलग्न भएको आरोपमा उनका बुवा र नन्दसहित थप तीन जना पक्राउ परेका छन् ।
१८ साउन, २०७८
2 min read
Share
रौतहटमा विद्यालय व्यवस्थापन समितिको विषयमा झडप : १३ जना घाइते, दुई पक्राउ
रौतहटको माधवनारायण नगरपालिका- ४, स्थित मावि विष्णुपूर्वामा आइतबार अपराह्न दुई पक्षबीच झडप भएको हो
१८ साउन, २०७८
2 min read
Share
छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको चोरिएको चाँदीको मुकुट भेटियो, एक जना पक्राउ
हिजो चोरी भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको भगवतीको चाँदीको मुकुट भेटिएको छ ।
१८ साउन, २०७८
1 min read
Share
छिन्नमस्ता शक्तिपीठबाट चाँदीको मुकुट चोरी : खोजी कार्यमा तीव्रता, भारतीय नाका बन्द
प्रहरीले मुकुटको खोजी तीव्र पारेको छ । 'भगवतीको मस्तकबाट मुकुट चोरी भएछ,' सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्ले भने, 'खोजी कार्य तीव्र पारेका छौँ ।'
१८ साउन, २०७८
1 min read
Share
सूचना दिन सिरहाका स्थानीय तहको आनाकानी, संवैधानिक हकका लागि सीडीओसँग गुहार
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ
१७ साउन, २०७८
4 min read
Share
महोत्तरीमा सर्पको बिगबिगी
१७ साउन, २०७८
2 min read
Share
काठमाडौंबाट वीरगञ्ज बोलाएर लुटपाट गरी साथीकै हत्या, तीन जना पक्राउ
काठमाडौंबाट आफ्नै साथीलाई वीरगञ्ज बोलाएर लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ
१६ साउन, २०७८
2 min read
Share
राति खोप लगाइरहेको ठाउँमा जब स्थानीय पुगे...
सर्वसाधारणहरू गइसकेपछि केही सीमित पहुँचवाला तथा आसेपासेलाई कोठा बन्द गरेर खोप लगाउन थालिएको स्थानीयले थाहा पाए । राति खोप लगाइरहेको सुइको पाएपछि स्थानीय र सञ्चारकर्मीहरू त्यहाँ पुगे । त्यसपछि कर्मचारी र खोप लगाउनेहरूको भागाभाग भयो । स्वाथ्यकर्मी पनि खोप त्यतिकै छाडेर भागे
१६ साउन, २०७८
3 min read
Share
धनुषाको नगराइनमा वडा सचिवमाथि कुटपिट, काम छोडेर सचिवहरू आन्दोलित
कार्यालयभित्रै सचिव कुटिएको घटनाको विरोधमा नगराइन नगरपालिकाका ९ वटै वडाका सचिवहरू आन्दोलनमा उत्रेका हुन् ।
१५ साउन, २०७८
3 min read
Share
धनुषामा पुल बनाउन खनिएको खाल्डोमा स्कारपीओ खस्यो, एक जनाको मृत्यु, पाँच घाइते
१५ साउन, २०७८
1 min read
Share
सिरहामा महिलाको शवसहित प्रहरी कार्यालयअघि प्रदर्शन, ससुराले हत्या गरेको माइती पक्षको आरोप
सिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ । ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्
१३ साउन, २०७८
3 min read
Share
१६ लाख बक्यौता नबुझाएपछि विद्युत् प्राधिकरणले काटिदियो राजविराज नगरपालिकाको लाइन
१३ साउन, २०७८
2 min read
Share
मिथिलामा मधुश्रावणी पर्व सुरु, १३ दिनसम्म मनाइने पर्वका लागि माइत पुगे मिथिलानी
१३ साउन, २०७८
8 min read
Share