प्रदेश २
प्रदेश २ मा ‘प्रदेश हरित अभियान’ को शुभारम्भ, साढे १४ लाख बिरुवा रोपिने
डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका– ४ स्थित पुष्पलपुरमा आयोजना गरेको कार्यक्रमबाट मुख्यमन्त्री राउतले वरपीपलको रुख रोप्ने अभियानको शुभारम्भ गरेका हुन् ।
१४ असार, २०७८
2 min read
Share
प्रदेश २ : तयारीबिना मन्त्रालय फुटाउँदा समस्या, न कार्यालयको टुंगो, न कर्मचारीको व्यवस्था
शपथ लिएको तीन साता पुग्न लाग्दा पनि कांग्रेसले पाएका तीनमध्ये दुई मन्त्रालयको संरचना नै तयार भएको छैन
१४ असार, २०७८
4 min read
Share
माइती पक्षले दाबी गरेकै ठाउँमा भेटियाे सुजिताकाे शव, हत्या आशंकामा प्रहरीले थाल्याे अनुसन्धान
१३ असार, २०७८
3 min read
Share
धनुषामा आफैँले चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला
आफैँले चलाउने टिपरे किचिएको अवस्थामा २९ वर्षीय टिपर चालक बुद्ध तामाङको शव फेला परेको हो
१३ असार, २०७८
2 min read
Share
डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या
प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर हत्या भएको हो
१२ असार, २०७८
1 min read
Share
महोत्तरीमा स्रोत नखुलेको ४० लाखसहित सुनचाँदी पसल सञ्चालक पक्राउ
महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ
८ असार, २०७८
2 min read
Share
उद्योगमन्त्री भन्छन्- उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी अन्त्य गर्नु मूल उद्देश्य
६ असार, २०७८
1 min read
Share
अब कालोबजारी गर्ने व्यापारीको मनोमानी चल्दैन : उद्योगमन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी गर्ने व्यापारीको मनोमानी नचल्ने बताएका छन्
४ असार, २०७८
2 min read
Share
२०६४ असोजमा १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २०७५ मा फैसला, अभियुक्त बल्ल पक्राउ
२०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्
४ असार, २०७८
2 min read
Share
प्रदेश २ : माओवादी केन्द्र पनि सरकारमा जाने सहमतिमा कहाँ लाग्यो ब्रेक ?
कांग्रेस र माओवादीबाट बन्ने मन्त्रीहरूलाई एकसाथ शपथ गराउने मुख्यमन्त्रीको तयारी भए पनि अन्तिम समयमा आएर भागबण्डा नमिल्दा माओवादी सरकारमा गएन
४ असार, २०७८
4 min read
Share
प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता ? (पूर्णपाठ)
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ
१ असार, २०७८
7 min read
Share
सिरहामा असार १५ सम्म लम्बियो निषेधाज्ञा, निश्चित समयमा होटलले होम डेलिभरी गर्न पाउने
१ असार, २०७८
2 min read
Share
मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार प्रकरण : सम्पत्ति विवादमा भाइबाटै ज्यान लिने प्रयास
सूर्यदेवले पारिवारिक रिसइवी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ
३१ जेठ, २०७८
2 min read
Share
८ लाख घुस रकम फालेर भागेका आरोपी पालिका अध्यक्ष राउत ३ महिनापछि घर फर्किए
घुस रकम फालेर फरार भएको आरोप लागेका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घर फर्केका छन्
२९ जेठ, २०७८
2 min read
Share
कुल देवता कहाँ राख्ने भन्ने विवादमा कुटाकुट हुँदा भाइको मृत्यु, दाजु र भतिज पक्राउ
२९ जेठ, २०७८
2 min read
Share
बाख्रा चराउन गएका पाँच बालिका, जो नुहाउन पोखरीमा पसे तर निस्कन पाएनन्
लक्ष्मीनियाका हजुरबुबा रामलक्ष्मण यादवका अनुसार उनीहरू प्राय त्यतैतिरको चौरमा बाख्रा चराउन जान्थे । र, दिउँसो पोखरीमा नुहाउने गर्थे
२९ जेठ, २०७८
4 min read
Share
धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई जना बेपत्ता
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा पोखरी पौडी खेल्ने क्रममा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो ।
२८ जेठ, २०७८
1 min read
Share
प्रदेश २ को स्वास्थ्य केन्द्रित नीति तथा कार्यक्रम, चुरे संरक्षणमा विशेष सहयोग गर्ने [पूर्णपाठ]
महामारीले जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न आवश्यक्ताअनुसार गुणस्तरीय क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न मणिपालमा कोभिड अस्पताल निर्माणमा तीव्रता, मधेस विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन सुविधा दिने नीति तथा कार्यक्रममा समेटेको छ
२७ जेठ, २०७८
3 min read
Share
प्रदेश २ मा कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ, माओवादीलाई भोलि सरकारमा ल्याउने तयारी
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधवार नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका छन्
२६ जेठ, २०७८
2 min read
Share
प्रदेश २ : तीन मन्त्रालयसहित कांग्रेस सरकारमा जाने, साँझ साढे ७ बजे शपथ
नेपाली कांग्रेसले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ
२६ जेठ, २०७८
1 min read
Share
प्रदेश २ : कांग्रेसलाई आज या भोलिमै सरकारमा सहभागी गराउने तयारी, राउत र यादवबीच निरन्तर छलफल
सोमबार बिहान बसेको कार्यदलको बैठकले सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच अबेर रातिसम्म छलफल चलेको थियो
२५ जेठ, २०७८
4 min read
Share
प्रदेश २ : प्रदेशसभा बैठक बहिष्कार गर्ने महन्थ पक्षको भेलामा सभामुख पनि सहभागी
जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहका प्रदेश सांसदहरूले आज बस्ने प्रदेशसभा बैठक बहिस्कार गर्ने भएका छन्
२४ जेठ, २०७८
2 min read
Share