प्रदेश २
सिरहाका सरकारी अस्पतालमा उपचाररत बिरामीले रेम्डिसिभिर निःशुल्क पाउने
कोरोना भाइरस संक्रमितका लागि आवश्यक मानिएको रेम्डिसिभिर औषधि सरकारी अस्पतालमा उपचाररत बिरामीलाई जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) सिरहाले निःशुल्क व्यवस्थापन गर्ने भएको छ
८ जेठ, २०७८
2 min read
Share
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि धनुषाका दुई गाउँ शिल
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि धनुषाका दुई गाउँ शिल गरिएको छ ।
८ जेठ, २०७८
2 min read
Share
महोत्तरी : १५ दिनमा एउटै बस्तीका १३ को मृत्यु, भएन पीसीआर परीक्षण
महोत्तरीको भंगाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पीसीआर परीक्षण भएको थिएन
७ जेठ, २०७८
4 min read
Share
मलमा कालोबजारी : सहकारीले किसान होइन, व्यापारीलाई बेच्छन्
सिरहामा निषेधाज्ञाका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरूले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्
७ जेठ, २०७८
3 min read
Share
कोरोना संक्रमणबाट एमाले नेता योगनारायण यादवको मृत्यु
कोरोना संक्रमणबाट नेकपा (एमाले) का नेता योगनारायण यादवको निधन भएको छ । एमालेका केन्द्रीय सदस्य यादवको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको हो
६ जेठ, २०७८
1 min read
Share
सिरहामा कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण सिरहामा एक चिकित्सकको मृत्यु भएको छ
४ जेठ, २०७८
1 min read
Share
प्रदेश २ मा अक्सिजन अभाव हुन नदिन मन्त्री यादवको संयोजकत्वमा समिति गठन
प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।
४ जेठ, २०७८
2 min read
Share
शौचालय बनाउने विवादमा लाठी र चिर्पट हानाहान : एकको मृत्यु, चार जना गम्भीर
महोत्तरीको मटिहानी नगरपालिका– ३, बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ
४ जेठ, २०७८
2 min read
Share
बारामा घाँटी रेटेर दुई बालकको हत्या, स्थानीय मदरसामा भेटियो शव
बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । कलैया उपमहानगरपालिका- ७ स्थित सरंगापुर बस्ने नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको हो
४ जेठ, २०७८
1 min read
Share
सप्तकोशी नगरपालिकाकी उपप्रमुख चौधरीको कोरोना संक्रमणका कारण मृत्यु
सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ
४ जेठ, २०७८
2 min read
Share
गजेन्द्रनारायण अस्पतालमा अक्सिजन अभाव, चिकित्सक भन्छन्- आजै व्यवस्था नभए ठूलो जोखिम हुन्छ
४ जेठ, २०७८
2 min read
Share
कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई मुख्यमन्त्री राउतको अपिल
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्न प्रदेशस्थित राष्ट्र संघीय निकायहरूलाई अपिल गरेका छन् ।
३ जेठ, २०७८
2 min read
Share
एकद्वार प्रणालीमार्फत अस्पताललाई अक्सिजन वितरण गर्न मुख्यमन्त्री राउतको निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अक्सिजन उद्योग सञ्चालकलाई एकद्वार प्रणालीमार्फत अस्पतालमा अक्सिजन वितरण गर्न निर्देशन दिएका छन् ।
२ जेठ, २०७८
1 min read
Share
महोत्तरीमा तीन जना सङ्क्रमितको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट महोत्तरीका विभिन्न स्थानमा आज बिहानै तीन जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगको छ
२ जेठ, २०७८
2 min read
Share
घरको छतमा लुगा सुकाउँदा लडेर सर्लाहीमा एक महिलाको मृत्यु
सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका– ५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो
२ जेठ, २०७८
1 min read
Share
सिरहामा निषेधाज्ञाको पहिलो दिन : प्रहरी भन्छ- लकडाउनमा जस्तो अटेरी देखिएन
सिरहामा शनिबारदेखि जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य राजमार्ग तथा सडकहरूमा चहलपहल निकै घटेको छ
२ जेठ, २०७८
2 min read
Share
सिरहामा मोटरसाइकलमा सल बेरिएर दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सिरहाको औरही गाउँपालिका-१ स्थित मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ
१ जेठ, २०७८
1 min read
Share
उपचार नपाएर बिरामीको ज्यान जाँदैछ : मुख्यमन्त्री कार्यालय साइकल बाँड्छ, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा छन्
१ जेठ, २०७८
6 min read
Share
महोत्तरीमा १० दिन निषेधाज्ञा थप, हिँडडुल गर्न रोक
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर लागू हुने गरी १० दिन निषेधाज्ञा लगाएको छ । पहिले घोषित निषेधाज्ञाको अवधि नसकिँदै पुनः १० दिन निषेधाज्ञा थप भएको हो
३१ वैशाख, २०७८
1 min read
Share
संक्रमण बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा
डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी २१ जेठको राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो
३० वैशाख, २०७८
2 min read
Share
प्रदेश २ सरकारको बेवास्ताले करोडौंका भेन्टिलेटर थन्किए, उपचार नपाएर ज्यान गुमाउँदै बिरामी
जनकपुरस्थित प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि चन्द्रकला हस्पिटलमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।
३० वैशाख, २०७८
5 min read
Share
धनुषामा १० जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो
बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आगामी १० जेठसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरेको हो ।
३० वैशाख, २०७८
1 min read
Share
डीसीसीएमसी सिरहाले स्थानीय तहलाई भन्यो - कोरोना नियन्त्रणको खर्च सार्वजनिक गर
डीसीसीएमसी सिरहाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ
२९ वैशाख, २०७८
2 min read
Share
महोत्तरीमा विवाह गर्न घर जाने तयारीमा रहेका प्रहरी जवान मृत फेला
महोत्तरीमा एक प्रहरी जवान मृत फेला परेका छन् । सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जितेन्द्र साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्
२८ वैशाख, २०७८
2 min read
Share
सप्तरीमा ट्रकले साइकललाई ठक्कर दियो, दम्पतीको मृत्यु
सप्तरीमा आज बिहान ट्रकले ठक्कर दिँदा सत्यनारायण मण्डल र उनकी श्रीमती सुनीतादेवीको मृत्यु भएको छ ।
२८ वैशाख, २०७८
1 min read
Share
लहानमा फेरि डकैती : लुटेराले कञ्चटमा पेस्तोल तेर्स्याएर मध्यरातमा लाखौँ लुटे
मध्यरात साढे १२ बजेको समयमा ७/८ जनाको समूहमा आएका लुटेराले ६ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएका छन्
२८ वैशाख, २०७८
2 min read
Share
सरकारले एक जना कोरोना संक्रमितको उपचारका लागि जानकी मेडिकललाई १५ हजारसम्म दिने
सम्झौता अनुसार मेडिकलको कोभिड अस्पतालमा एक जना संक्रमितको उपचारबापत दैनिक १५ हजार रुपैयाँ सरकारले व्यहोर्ने छ ।
२६ वैशाख, २०७८
3 min read
Share
प्रदेश २ मा लुकाएर राखिएका ७ सय थान अक्सिजिन सिलिण्डर जफत
प्रदेश २ मा लुकाएर राखिएका ७ सय थान अक्सिजन सिलिण्डर प्रहरीले जफत गरेको छ ।
२६ वैशाख, २०७८
2 min read
Share
जनकपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
जनकपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२६ वैशाख, २०७८
1 min read
Share