प्रदेश २
प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिँदै आठवटा भेन्टिलेटर
प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितका साथै वा अन्य जटिल बिरामीले ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आएको थियो
२४ वैशाख, २०७८
2 min read
Share
सिरहामा कोरोनाबाट थप एक महिलाको मृत्यु
सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ
२४ वैशाख, २०७८
1 min read
Share
सिरहामा डिजे बन्द गराउन गएका प्रहरीमाथि हातपात, बेहुलासहित तीन जना पक्राउ
प्रहरीमाथि हातपातमा संलग्न बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
२४ वैशाख, २०७८
2 min read
Share
सिरहामा थप कडाइ : सवारी साधनमा जोरविजोर प्रणाली, सीमानाका सिल
सिरहामा २३ वैशाखदेखि अत्यावश्यक पर्ने खाद्यान्न पसलबाहेक हाटबजार तथा व्यवसाय बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो
२१ वैशाख, २०७८
2 min read
Share
एमालेमा लागेका धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण
नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका धनुषाका चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।
२१ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ मा कोरोनासँग जुध्न ४१७ दरबन्दी थप, आठवटै जिल्लामा फोकल मन्त्री तोकियो
प्रदेश- २ ले कोरोना महामारीसँग जुध्न प्रदेशभरका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ
२० वैशाख, २०७८
2 min read
Share
सिरहा प्रशासनका कर्मचारीमा कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ
२० वैशाख, २०७८
1 min read
Share
महोत्तरीमा मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण
महोत्तरीमा एकै गाउँका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० वैशाख, २०७८
1 min read
Share
प्रदेश २ : उपचारमा खटिने जनशक्ति सङ्क्रमित भए सरकारले उपचार खर्च व्यहोर्ने
कोभिड– १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ
२० वैशाख, २०७८
1 min read
Share
धनुषामा १० दिनका लागि निषेधाज्ञा जारी
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि धनुषामा निषेधाज्ञा जारी गरिएको छ ।
१९ वैशाख, २०७८
1 min read
Share
सप्तरीका संक्रमित पुरुषको विराटनगरमा मृत्यु
सप्तरीका थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ
१८ वैशाख, २०७८
1 min read
Share
धनुषामा घरायासी विवादमा एक युवकको हत्या, श्रीमती र भाइहरू फरार
केही दिनयता निरन्तर चलिरहेको विवादका कारण मण्डलकी श्रीमती सुशीला देवी मण्डल, भाइहरू जय मण्डल र अनिल मण्डलले कुटपिट तथा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ
१८ वैशाख, २०७८
2 min read
Share
लोकसेवा आयोगलाई मुख्यमन्त्री राउतको निर्देशन - कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्नू
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्
१७ वैशाख, २०७८
1 min read
Share
आइतबारदेखि धनुषाको मालपोत र नापी कार्यालयका सेवा बन्द
भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ
१७ वैशाख, २०७८
1 min read
Share
महोत्तरीका मन्दिरमा पूजापाठ गर्न रोक
जिल्ला प्रशासन कार्यालयले महोत्तरीका मन्दिरमा नित्यपूजा बाहेकका पूजा गर्न रोक लगाएको छ
१७ वैशाख, २०७८
1 min read
Share
जिल्ला प्रशासन कार्यालय सिरहामा अब आलोपालो सेवा
जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ ।
१७ वैशाख, २०७८
2 min read
Share
पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु
पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्याजस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज– ९ स्थित आफ्नै निवासमा निधन भएको हो
१७ वैशाख, २०७८
1 min read
Share
वीरगञ्जमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ
१७ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ का २५९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १८ सय ६४ पुगे
प्रदेश २ मा एकैदिन २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
१६ वैशाख, २०७८
1 min read
Share
वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो
१५ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ : भारतीय सीमामा निर्वाध आउजाउ, न रेकर्ड राखिन्छ, न स्वास्थ्य परीक्षण हुन्छ
सीमामा रहेको जमुनी खोलाको पुल नहुँदा छेउकै खेतको बाटो प्रयोग गरी दिनभर हजारौँ मानिस निर्वाध रूपमै ओहोरदोहोर गर्दै छन् ।
१५ वैशाख, २०७८
4 min read
Share
प्रदेश २ मा थप १७८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
प्रदेश २ मा थप १ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ वैशाख, २०७८
1 min read
Share
प्रदेश २ मा १६४ संक्रमित थपिए, सिरहाका एक पुरुषको मृत्यु
प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१३ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ : प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगित
प्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ
१३ वैशाख, २०७८
2 min read
Share
अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवं प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ
१३ वैशाख, २०७८
3 min read
Share
राजविराज : सरकारी निर्णयको अवज्ञा गरेको भन्दै ११ बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ
सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको भन्दै सप्तरीको राजविराजस्थित ११ विद्यालयका प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ
१३ वैशाख, २०७८
2 min read
Share
जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले गरे तालाबन्दी
धनुषाको रमदैयास्थित मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासन कार्यालय, लेखा शाखा र मानव संशाधन शाखामा आन्दोलनरत कर्मचारीले आइतवार तालाबन्दी गरेका हुन् ।
१२ वैशाख, २०७८
2 min read
Share
प्रदेश २ : मास्क नलगाउने ६५ हजारलाई कारबाही, ३५ सय बढीलाई तिराइयो जरिवाना
मास्क नलागाएर बाहिर हिँडडुल गर्ने ६४ हजार ९ सय ४४ जनालाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
१२ वैशाख, २०७८
2 min read
Share