प्रदेश २
ऐतिहासिक सल्हेश फूलबारी मेला यसपालि पनि नलाग्ने
सिराहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसपालि पनि नलाग्ने भएको छ ।
२९ चैत, २०७७
3 min read
Share
विधिमा चलौँ भन्नेलाई कारबाही गरी कम्युनिस्ट आन्दोलन कमजोर पारियो : माधव नेपाल
उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारबाही गरी कम्युनिस्ट आन्दोलनलाई कमजोर र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरिएको दाबी गरे
२९ चैत, २०७७
2 min read
Share
मध्य राति आक्रमण गरी लहानमा सुनचाँदी व्यवसायीको हत्या
सिरहाको लहान नगरपालिका- २३ मा सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुटेरा समूहले सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो
२९ चैत, २०७७
2 min read
Share
लहान विस्फोट प्रकरण : फरार रहेका प्रतिवादी पनि समातिए
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन्
२८ चैत, २०७७
2 min read
Share
हाम्रो अभियान ओली हटाउन होइन : माधव नेपाल
वीरगञ्जमा समानन्तर कमिटी घोषणा गर्न पुगेका नेता नेपालले पदका लागि नभई कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति लागि परेको बताएका हुन् ।
२८ चैत, २०७७
2 min read
Share
क्लासवर्क नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट
सिरहाको मिर्चैया-६ मा अवस्थित सगरमाथा उमाविमा विद्यार्थीमाथि कुटपिट भएको छ
२७ चैत, २०७७
2 min read
Share
सप्तरीमा दुईवटा मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
सप्तरीको शम्भुनाथ नगरपालिका– ६ मा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ
२७ चैत, २०७७
1 min read
Share
सिरहामा हावाहुरीसहित असिना पानी
सिरहामा हावाहुरीसहित मध्यम वर्षा भएको छ । जिल्लाका विभिन्न ठाउँमा बिहीबार मध्याह्न हावाहुरीसहित असिना पानी परेको हो
२६ चैत, २०७७
2 min read
Share
सिरहामा बेहोस बनाएर लाखौँको डकैती, पती-पत्नी घाइते
सिरहाको लहान नगरपालिका-२ स्थित मिलन चोकमा डकैती भएको छ । स्थानीय विन्देश्वर यादवको घरमा ७-८ जनाको समूहमा गएको डाँकाले गएराति १२-१ बजेतिर डकैती गरेका हुन्
२४ चैत, २०७७
2 min read
Share
भद्रगोल प्रादेशिक अस्पताल : बिरामी छटपटाइरहन्छन्, डाक्टर भेटिँदैनन्
डाक्टर तथा अस्पतालका अन्य कर्मचारीले आफ्नो डयुटी पूरा नगरेको गुनासो बढेको प्रश्नमा डा. मनिष पाण्डेले भने– ‘पूरा ड्युटी नगरेको भए हस्पिटल कसरी चल्थ्यो र ?’
२३ चैत, २०७७
6 min read
Share
सिम्रौनगढमा भेटियो ऐतिहासिक इँटा
पुरातत्त्व विभाग काठमाडौंले प्रदेश- २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करिब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ
२२ चैत, २०७७
1 min read
Share
धनुषामा दुई जना पुरुष मृत भेटिए
क्षिरेश्वरनाथ नगरपालिका-३, पर्सा पकडिया र औरही गाउँपालिका-३ स्थित कपटौलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ
२० चैत, २०७७
2 min read
Share
सुटुक्क भारत पुगेका सात किशाेरी र बालिकाकाे उद्धार, 'चुराे कुराे' खाेज्दै प्रहरी
परिवारका सदस्यलाई थाहै नदिई भारतको बिहारको सीतामढी पुगेका महोत्तरी, भँगाहा नगरपालिका धर्मपुराका सात जना नेपाली बालिका र किशोरीकाे उद्धार गरिएकाे छ
१९ चैत, २०७७
2 min read
Share
बर्दिबासमा एक व्यक्तिमाथि अज्ञात समूहले चलायाे गाेली, उपचारका लागि घाइतेलाई काठमाडाैं ल्याइयाे
१९ चैत, २०७७
1 min read
Share
क्लिनिकको लापर्बाहीले वृद्धको मृत्यु : कानुन बिर्सिएर मनोमानी गर्दा अकालमै जान्छ बिरामीको ज्यान
१८ चैत, २०७७
5 min read
Share
भारतीय प्रहरीलाई सीतामढीमा भेटिएका बालिका/किशोरीको बयान– सिङ्गर बन्न भारत आयौँ
उनीहरूले भारतीय प्रहरीलाई आफूहरू 'सिङ्गर' बन्न भारत आएको बताएको भारतीय प्रहरीले जानकारी दिएको छ
१८ चैत, २०७७
2 min read
Share
महोत्तरीबाट बेपत्ता ७ जना किशोरी तथा बालिका भारतको सीतामढीमा भेटिए (भिडियोसहित)
भंगाहाका मेयर संजिव कुमार साहले हिजो बेपत्ता भएकाहरू भारतकी सीतामढीमा भेटिएको बताए । यद्यपी प्रहरीले भने महोत्तरीबाट हराएका किशोरीहरू भारतमा भेटिएको कुरा हालसम्म पुष्टि गरेको छैन
१८ चैत, २०७७
2 min read
Share
भारतको सीतामढीमा भेटिए ७ जना किशोरी, महोत्तरीबाट हराएकाहरू हुन सक्ने आशंका
भारतको सीतामढीस्थित रेल्वे स्टेसन थानाले ७ जना किशोरीलाई नियन्त्रणमा लिएको छ
१८ चैत, २०७७
1 min read
Share
घाँस काट्न गएका किशोरी तथा बालिका गरी सात जना बेपत्ता, धर्मपुरामा सन्नाटा, परिवारमा त्रास
उनीहरू घाँस काट्न गएको चौरमा रातिदेखि खोजी गर्दा बोरा र हँसियासमेत नभेटिएको स्थानीयले बताए
१८ चैत, २०७७
2 min read
Share
लहान विस्फोट : दुई आरोपी समातिए, बम राखेको स्वीकार
मालपोत कार्यालय लहानमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्
१७ चैत, २०७७
2 min read
Share
प्रदेश २ : होलीमा ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म
प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन्
१७ चैत, २०७७
1 min read
Share
सिरहाको मिर्चैयामा यस्तो देखियो होलीको उल्लास (फोटोफिचर)
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ
१६ चैत, २०७७
1 min read
Share
धनुषामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ ।
१६ चैत, २०७७
2 min read
Share
महजोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको 'महामूर्ख' उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसर पारेर आइतबार महजोडीलाई सो उपाधि प्रदान गरेको हो
१६ चैत, २०७७
1 min read
Share
सवारी दुर्घटनाका घाइतेको साथबाट २ राउन्ड गोलीसहित पेस्तोल बरामद
दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका- ४ का मुकेश दास घाइते भएका थिए । घाइते दासको साथबाट २ राउन्ड गोली र घटनास्थलबाट कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ
१६ चैत, २०७७
1 min read
Share
धनुषामा हात्तीको आक्रमणबाट घरमा सुतीरहेका ८० वर्षीय वृद्धको मृत्यु, १० घरमा क्षति
मिथिला नगरपालिका- ७ खप्तरी टोलमा गएराति हात्तीको आक्रमणमा परि ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएका छ
१६ चैत, २०७७
1 min read
Share
तराईमा होली आज, हराउँदै छ मौलिकता
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखा परेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको मिर्चैया नगरपालिका- ७ का ६५ वर्षीय रामखेलावन यादव बताउँछन्
१६ चैत, २०७७
3 min read
Share
होलीलाई लक्षित गरी प्रदेश- २ मा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, अटेर गरे कारबाही
प्रदेशका ८ वटै जिल्लामा गरी ७ हजार नेपाल प्रहरी, ३ सय ट्राफिक प्रहरी र १ सय जना सदा पोसाकमा प्रहरी परिचालन गरिएको डीआईजी धिरज प्रसाद सिंहले जानकारी दिए
१६ चैत, २०७७
2 min read
Share